कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको। प्रदर्शनअघि नै यसको चर्चा चुलिएको छ। 'चक दे इन्डिया' फेम शिल्पा शुक्लाको बोल्ड भूमिकाले यो चलचित्रलाई रातारात हिट बनाएको हो। बलिउडमा अहिलेसम्मको सबैभन्दा कामुक चलचित्रको दर्जा दिइएको छ, बी.ए. पासलाई। बोल्डनेसका कारण सुरुमा शिल्पाले चलचित्रको प्रस्ताव अस्विकार गरेकी थिइन्। यद्यपि आफ्नी आमासँग कुरा गरेपछि भने उनी यो चलचित्रमा काम गर्न राजी भइन्।
चर्चित लेखक मोहन सिक्काको लघुकथा 'द रेल्वे आन्टी' मा आधारित यो चलचित्रको संवाद बोल्न तथा अन्तंरग दृश्य दिन केही कठिनाइ भएको शिल्पाले वताएकी छिन्। अजय बहलले यो यौनकेन्दि्रत चलचित्रलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइन्छ। निर्देशक महेश भट्टले समेत चलचित्रको प्रशंसा गर्दै भनेका छन्- 'प्रायः चलचित्रको छाप दर्शकको मस्तिष्कमा एक सातासम्म रहन सक्छ। यद्यपि यो चलचित्रलाई उनीहरूले २०-२५ वर्षसम्म सम्झिरहनेछन्।' सन् २०१२ को दक्षिण एसियाली चलचित्र समारोहलगायत अन्य केही पुरस्कारसमेत हात पारिसकेको यो चलचित्रको व्यावसायिक प्रदर्शन यही साता प्रारम्भ हुने बताइन्छ।
![]() |
यो अध्ययनमा कुनै एक किसिमको साइटको वेभ ट्राफिक नहेरी हिटमात्र हेरिएको थियो। यसले बेलायतमा पोर्न साइट कति पपुलर छ भन्ने पत्ता लागेको छ। बेलायतमा पोर्न साइट चलाउनेको संख्या विश्वको औसत पोर्न चलाउने संख्याभन्दा माथि छ। विश्वमा औसत पोर्न साइट चलाउनेको संख्या सात दशमलव सात प्रतिशत छ। युरोपमै पोर्न साइट चलाउनेको संख्या जर्मनमा सबैभन्दा धेरै १२.५ प्रतिशत र स्पेनमा ९.६ प्रतिशत छ। तर, अमेरिका, फ्रान्स, अस्ट्रेलियामा भने यो संख्या निकै कम छ।
बेलायतमा केही समययता बढेको बालबालिकामाथि हुने यौनजन्य अपराधलाई पोर्न साइटसँग जोडिएपछि भने प्रधानमन्त्री डेभिड क्यामरुन चिन्तित भएका छन्। अध्ययनकर्तामध्येका एक ड्यानियल बुचुकले 'गार्जियन' पत्रिकासँग भनेका छन्, 'यो अध्ययनले बेलायतीहरू के गर्न इन्टरनेटको प्रयोग गर्दा रहेछन् भन्ने भेद खुलेको छ। हुन त संसारभर यही नै भइरहेको छ। अचम्म त, भएजति सबै सामाजिक सञ्जाल चलाउनेहरूलाई एकै ठाउँमा राख्दा पनि पोर्न साइट नै अगाडि देखियो।'
केही समयदेखि पोर्न साइटलाई बेलायतमा बन्द गर्नुपर्ने बताउँदै आएका प्रधानमन्त्री क्यामरुनलाई यस अध्ययनले अझ बढी निराश बनाएको छ। क्यामरुन पोर्न साइटलाई प्रयोगकर्ताको आग्रहमा मात्र इन्टरनेट सर्भिस प्रोभाइडरले हेर्न मिल्ने बनाउने पक्षमा छन्। बेलायतमा त यसलाई लागु गरिसकिएको छ। यो वर्षको अन्त्यसम्ममा सबै आइएसपीहरूले यो नियम लागु गर्नुपर्ने छ। आइएसपीले अब नयाँ ग्राहक बनाउँदा पोर्न साइट खोल्ने कि बन्द गर्ने भनेर सोध्नुपर्ने छ। ग्राहकले त्यसको माग गरेमात्र पोर्न हेर्न मिल्ने बनाउन पाइने भएको छ।
संसदीय अनुसन्धान समितिले गत वर्ष नै सरकारलाई पोर्न साइट सम्बन्धी कडा कानुन ल्याउन निर्देशन दिएको थियो। 'चाइल्ड एक्सप्लोइटेसन एन्ड अनलाइन प्रोटेक्सन सेन्टर'लाई उक्त कानुन पालना भए/नभएको हेर्ने जिम्मा दिइएको छ। अब ब्यान्ड गरिएका सामग्री हेर्नेहरूको तथ्यांक राखिने छ। यसले प्रहरीलाई बाल यौन दुराचारीमाथि निगरानी राख्न सजिलो हुने अनुमान गरिएको छ।
|
|
एक सर्वेक्षणले बिछयौना वैजनी रंगको भए त्यसले मानिसको यौनजीवन बढी सुखी तथा आनन्ददायक हुने तथ्य पत्ता लगाएको छ। बिछयौनामा वैजनी रंगको तन्ना राख्ने तथा भित्ताहरूमा समेत वैजनी रंग नै पोतिएका कोठामा रात बिताउने जोडीहरू यौनको मामिलामा बढी सक्रिय हुन्छन्। सर्वेक्षणअनुसार वैजनी रंगको सुत्ने कोठा भएका महिला तथा पुरुषले हप्तामा औसतमा तीन पटक यौनसम्पर्क गर्छन् जुन रातो रंगको सुत्ने कोठामा सुत्ने जोडीहरूको भन्दा बढी हो।
त्यस्तै यौनमा रेसमी च्यादर ओढ्ने जोडीहरूले सिरक तथा अन्य कपडा ओढ्नेले भन्दा बढी मज्जा लिन्छन्। रेसमपछि कटन, नाइलन तथा पोलिस्टर यौनका लागि उत्प्रेरक मानिन्छ। वैजनी रंगको तन्ना, वैजनी रंगको रेसमी च्यादर तथा वैजनी रंगकै भित्ता भएको बेडरुममा सुत्ने जोडीहरूको यौनसम्पर्कको दर धेरै गुणा बढी तथा आनन्ददायक हुने सर्वेक्षणको निष्कर्ष छ। कामुक रंगमा वैजनीपछि रातो, आकाशे, गुलाबी, कालो, नीलो, पहेँलो, सुन्तला, सेतो तथा हरियो रंग आउँछन्। खैरो रंगको प्रयोग यौनका दृष्टिले सबैभन्दा खराब हो।
![]() |
म १९ वर्षीया युवती हुँ। मेरो एउटा केटा साथीसँग यौनसम्पर्क भएको छ। अहिले मेरो घरमा विवाहको कुरा चलिरहेको छ। के मसँग विवाह गर्ने केटाले मैले अरूसँग यौनसम्पर्क गरेकी छु भन्ने कुरा थाहा पाउँछ ?
७९०५
केटा साथीसँगको यौनसम्पर्क
तपाईंले केटासाथीसँग यौनसम्पर्क भएको कुरा त गर्नुभएको छ, तर तपाईंका ती केटा साथीसँग कस्तो सम्बन्ध थियो भन्ने सन्दर्भमा भने कुनै कुरा उल्लेख छैन। सम्बन्ध कत्तिको गहिरो थियो वा त्यो सम्बन्ध कत्तिको प्रेममय थियो स्पष्ट हुनुपर्छ।
किशोरावस्थामा यौनेच्छा तीव्र हुन्छ नै, त्यसैले यौनसम्पर्क राख्न पुगिन्छ। सहमतिमै भएका यौनसम्पर्कमा पनि समस्या हुन्छन्, त्यसैले जोसमा होस गुमाउनु हुँदैन। तपाईंलाई गर्भको भय भएको देखिँदैन, सम्भवतः तपाईंले गर्भनिरोधको उपाय अपनाउनुभएको हुनुपर्छ। यस्तो सम्बन्धमा यौनरोगको समस्या भोग्नुपर्ने स्थिति पनि उत्पन्न हुन सक्छ भन्ने त थाहै होला।
यी कुनै कुरा नभएको स्थितिमा पनि सम्बन्धमा स्थायित्व नहुँदा वा त्यसले निरन्तरता नपाउँदा त्यसका आफ्नै समस्या हुन्छन्। यस्ता समस्या शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। तपाईंको केटा साथीसँगको सबन्ध कत्तिको गहिरो वा प्रेममय थियो, त्यसले पनि प्रभाव पार्छ। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। किशोरावस्थामा आकर्षण पनि प्रेमसम्बन्ध नै हो जस्तो लाग्न सक्छ। यी दुवैमध्ये के हो राम्रोसँग विचार पुर्याउनुपर्छ। तपाईंले आफ्नो प्रेमीको उमेर त उल्लेख गर्नुभएको छैन। उमेर बढी हुँदै गएपछि त्यो क्षणिक आकर्षणमा मात्र सीमित हुने सम्भावना कम हुन्छ। किशोरावस्थामा रागरस -हार्मोन) हरूको प्रभावका कारण शारीरिक मात्र नभै विपरीत लिङ्गप्रति आकषिर्त हुनु वा आकषिर्त गर्न खोज्नु, यौन भावनाको विकास हुनु, विपरीत लिङ्गी नजिक बस्ने वा स्पर्श गर्न चाहनेजस्ता भावनात्मक -मानसिक) परिवर्तनहरू हुन्छन्। यो शारीरिक विकाससम्बन्धी प्राकृतिक कुरा मात्र होइन, मानवको वंशजको निरन्तरताका लागि यो आवश्यक पनि छ। किशोरावस्थामा विपरीत लिङ्गीप्रति हुने आकर्षण जैविक स्थिति हो र यस्तो आकर्षण बारम्बार पैदा हुन्छ। कतिपयले किशोरावस्थामा हुने यस्तो आकर्षण वा मोह लाई नै वास्तविक प्रेम मान्छन्। प्रेम तथा आकर्षणको बीचमा भएका भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम वास्तवमा विस्तारै हुने प्रक्रिया हो। दुई व्यक्ति साथसाथै हुर्कंदा यो विकसित हुन्छ र यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैलाई कदर गरिन्छ र उक्त व्यक्तिलाई खुसी राख्न प्रयत्न गरिन्छ।
समस्या के हो त ?
तपाईंमा विवाह भएपछि भावी श्रीमान्लाई तपाईंको अहिलेको यौनसम्पर्कका बारेमा थाहा होला कि नहोला भन्ने चिन्ता छ भन्ने बुझिन्छ, तर एकपल्ट फरक दृष्टिकोणबाट पनि तपाईंको यो समस्यालाई हेरौं।
तपाईंले राख्नुभएको सम्बन्धका लागि एक हदसम्मको अन्तरङ्गता चाहिन्छ नै। केटासाथीसँग प्रेम सम्बन्ध थियो भने त्यसलाई किन निरन्तरता दिन चाहनुहुन्न भन्ने कुरा पत्रमा स्पष्ट छैन। तपाईंको केटासाथीसँग प्रेम सम्बन्ध छ भने उसैसँग विवाह गर्न किन नसक्ने ? कुरा अलि बुझ्न नसकिने छ। अहिले कसैले मन दुखाउला भनेर आफ्नो जिन्दगीभरिको कुरामा सजिलै सम्झौता गर्नु मनासिव नहुन सक्छ।
परिवारमा विवाहको कुरा चल्नासाथ तपाईंले एक किसिमले नयाँ सम्बन्धलाई स्वीकार गरेको पाइन्छ। तपाईं यौनसम्पर्क नै भएको स्थितिमा पनि केटासँगको सम्बन्धमा समर्पित हुनु हुन्न भने कुरा अर्कै भयो। तपाईं उसबाट छुट्कारा पाउन चाहनुहुन्छ भने त्यसका पनि आफ्नै कारण होलान्, तर तपाई यस्ता कुरा पनि स्पष्ट हुनु आवश्यक छ।
के विवाहपूर्व यौनसम्पर्क राखेको थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौनसम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यस्तो अवस्थाबाट गुज्रनुभएको होला भनेर थाहा पाउन सजिलो छैन। पुरुषलाई महिला यौनअङ्गको बनावटका सम्बन्धमा सामान्य जानकारी हुने भए पनि तपाईंको योनिको बनावट वा स्वरुरूप यस्तै थियो भन्ने कुरा थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउन त झन् गाह्रो कुरा हो। हुन त आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो कि होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन। कुमारित्वमा योनिच्छद भएको वा नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसलाई बलियो आधार मान्न सकिँदैन। किनभने कुनै-कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नभएको हुनसक्छ। कतिपय युवतीको प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै शारीरिक क्रियाकलापका दौरानमा योनिच्छद च्यातिन सक्छ। कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने खालको हुन्छ। यस्तो स्थितिमा कतिपय महिलाको झिल्ली यौनसम्पर्क राखिसकेपछि पनि नच्यातिएको हुनसक्छ। यस्तो स्थितिमा कौमार्य भङ्ग भएको भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ। देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुषहरू प्रशस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन कालमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुका प्रयोग गरिएको उदाहरणसम्म फेला परेको छ। यसको निचोड के हो भने अन्य कुनै तरिकावाट सूचना नपाएको स्थितिमा सामान्यतः कुनै पनि पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखे-नराखेको कुरा थाहा पाउन सक्दैन। त्यसैले यौनसम्पर्क राखेको कुरा थाहा पाउला भनेर विवाह नै गर्नु हुँदैन भन्ने छैन।
डा. राजेन्द्र भद्रा
साप्ताहिक
![]() |
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा
|
|
सुन्दै अपत्यारिलो लाग्नसक्छ, निकै आश्चर्य लाग्छ । के तपाइँले सहरबजार तथा
बाटोघाटोतिर कुनै युवतीले आफ्नो आसपासबाट हिड्ने अपरिचित केटाहरुलाई
सेक्सको प्रस्ताव राखेको देख्नुभएको छ ?
सायद देख्नुभएको छैन होला । तर एक
जना अमेरिकी युवतीले भने दिनदहाडै सडक तथा बजारमै तन्नेरीहरुसँग सेक्सको
प्रस्ताव राखिन् । त्यो पनि एक दुइ जना सँग होइन १४ जना तन्नेरीसँग ।एण्डिया
नामकी ती युवतीले जब एक खुद्रा पसल बाहिर उभिइरहेका एक पुरुषसामु सेक्सको
प्रस्ताव एक्कासी राखिन् ती पुरुष केवल रिसाएनन् मात्र, उनले प्रहरी समेत
बोलाए । प्रहरी आए र उनलाई चेतावनी दिएर छाडे । ती युवतीको चर्तिकला
यत्तिमा मात्र सिमित रहेन । उनले अर्का एक युवकसामु गएर रुँदै सेक्सको
प्रस्ताव राखिन् । ती युवक मोबाइलमा आफ्नी आमासँग कुरा गरिरहेका थिए । उनले
ती युवतीको प्रस्ताव अस्विकार गरे । अर्का पुरुषले पनि ती युवतीको
प्रस्ताव अस्विकार गर्दै मैले सम्मानपूर्वक तिम्रो प्रस्ताव अस्विकार गर्छु
भनेर जवाफ दिए । उनले छोरीसँग हिडिरहेका पुरुष तथा प्रेमिकासँग हिँडिरहेको
प्रेमीसामु पनि सेक्सको प्रस्ताव राख्न छाडिनन् ।
उनले केही युवक तथा किशोरहरुलाई सेक्सका लागि राजी गराउन सफल भइन् । कतिपय युवकले उनलाई सेक्सका लागि आफ्नो घरमा आउन निम्तो दिए । तर अर्का एक युवकले भने उनलाई रक्सी खाएको भनेर मज्जाले हकारे । उनले ७ जनालाई सेक्सका लागि तयार बनाइन् र ७ जनाले उनको प्रस्ताव अस्विकार गरे ।वास्तवमा ती युवतीले साँच्चीकै सेक्सका लागि त्यस्तो प्रस्ताव गर्दै हिँडेकी थिइनन् । चर्चा कमाउनका लागि उनले सेक्स प्रस्ताव राखेको भिडियो तयार पार्न चाहन्थिन् र त्यसमा सफल पनि भइन् । उनको यौन प्रस्तावको भिडियो यु ट्युबमा निकै चर्चित पनि बनेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
सायद देख्नुभएको छैन होला । तर एक
जना अमेरिकी युवतीले भने दिनदहाडै सडक तथा बजारमै तन्नेरीहरुसँग सेक्सको
प्रस्ताव राखिन् । त्यो पनि एक दुइ जना सँग होइन १४ जना तन्नेरीसँग ।एण्डिया
नामकी ती युवतीले जब एक खुद्रा पसल बाहिर उभिइरहेका एक पुरुषसामु सेक्सको
प्रस्ताव एक्कासी राखिन् ती पुरुष केवल रिसाएनन् मात्र, उनले प्रहरी समेत
बोलाए । प्रहरी आए र उनलाई चेतावनी दिएर छाडे । ती युवतीको चर्तिकला
यत्तिमा मात्र सिमित रहेन । उनले अर्का एक युवकसामु गएर रुँदै सेक्सको
प्रस्ताव राखिन् । ती युवक मोबाइलमा आफ्नी आमासँग कुरा गरिरहेका थिए । उनले
ती युवतीको प्रस्ताव अस्विकार गरे । अर्का पुरुषले पनि ती युवतीको
प्रस्ताव अस्विकार गर्दै मैले सम्मानपूर्वक तिम्रो प्रस्ताव अस्विकार गर्छु
भनेर जवाफ दिए । उनले छोरीसँग हिडिरहेका पुरुष तथा प्रेमिकासँग हिँडिरहेको
प्रेमीसामु पनि सेक्सको प्रस्ताव राख्न छाडिनन् ।उनले केही युवक तथा किशोरहरुलाई सेक्सका लागि राजी गराउन सफल भइन् । कतिपय युवकले उनलाई सेक्सका लागि आफ्नो घरमा आउन निम्तो दिए । तर अर्का एक युवकले भने उनलाई रक्सी खाएको भनेर मज्जाले हकारे । उनले ७ जनालाई सेक्सका लागि तयार बनाइन् र ७ जनाले उनको प्रस्ताव अस्विकार गरे ।वास्तवमा ती युवतीले साँच्चीकै सेक्सका लागि त्यस्तो प्रस्ताव गर्दै हिँडेकी थिइनन् । चर्चा कमाउनका लागि उनले सेक्स प्रस्ताव राखेको भिडियो तयार पार्न चाहन्थिन् र त्यसमा सफल पनि भइन् । उनको यौन प्रस्तावको भिडियो यु ट्युबमा निकै चर्चित पनि बनेको छ ।
![]() |
हस्तमैथुनको बानी कसरी हटाउने ?
किशोरावस्था तथा युवावस्थामा यौनइच्छा सबैभन्दा तीव्र र बढी हुने भए पनि उनीहरूले गर्ने यौन व्यवहारमा रोकमात्र लगाइन्छ । अहिले युवाहरूको विवाह हुने उमेर बढी हुँदै गए पनि यौनेच्छा मेट्ने बाटोचाहिँ खुला गरिँदैन । हस्तमैथुन पनि त्यसैको चपेटामा परेको छ र यस विषयमा कतिपय गलत धारणा पनि छन् ।
यौनआनन्द पाउने उपायहरूमध्ये यौन अङ्गको घर्षण नै प्रमुख हो । यौनसम्पर्कमा यौनाङ्गहरू नै एक-आपसमा घर्षण गराइन्छ । यस्तो घर्षण अरू कसैको यौन अङ्गमा गराउँदा मात्र होइन, हातले गराउँदा पनि आनन्द आउँछ । सिद्वान्ततः यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन आनन्द पाउने प्रक्रिया उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि नहुने र हस्तमैथुन गर्दा हानि हुने कुरा भन्न मिलेन । कतिपय गलत धारणा वा भ्रमहरू व्याप्त भए पनि हस्तमैथुनले स्वास्थ्यसम्बन्धी हानि-नोक्सानी गर्दैन । हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यो महत्त्वपूर्ण फाइदा हो । त्यसैगरी हस्तमै थुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ ।
हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुन्छ । प्राकृतिक शारीरिक क्रियाकलापसँग अमिल्दा रूपमा भएका मूल्य-मान्यताले यस्तो नकारात्मक असर देखाउँछ । यसलाई हामीले मनवाट निकाल्न सक्नुपर्छ । यसको आदत वा बानी हटाउने सन्दर्भमा के भनौं भने त्यसलाई हटाउनैपर्छ भन्ने छैन । अनावश्यक रूपमा कुनै उपचार गरिदिन्छु भन्नेहरूको मीठो बोलीमा नफस्नुहोला । ती कुराले तपाईंलाई भन्दा उपचार गर्नेलाई फाइदा हुन्छ, तर पनि तपाईंको जिज्ञासा भएको विषयमा केही चर्चा गरौं ।

यो सजिलो नहुन सक्छ, तर शारीरिक रूपमा धेरै परिश्रम पर्ने किसिमको काम वा खेलकुदहरू, यौन उत्तेजना नहुने प्रकारका साहित्य पढ्ने वा आफ्नो सौखका अन्य विषयमा प्रशस्त समय दिनेजस्ता क्रियाकलापबाट पनि हस्तमैथुन गर्ने कार्यलाई कम गर्न सकिन्छ । हस्तमैथुन गर्न पायक पर्ने ठाउँ र समयको खोजीमा प्रशस्तै शक्ति खर्च गरिन्छ । त्यसैले एकान्त वा हस्तमैथुन गर्न पायक पर्ने ठाउँमा सकभर नबस्ने प्रयास गर्नुपर्छ । बरु सक्दो अन्य व्यक्तिहरूको माझमा समय बिताउने बानी बसाउन सके हस्तमैथुन गर्न पायक पर्दैन । यस्ता उपायले हस्तमैथुन गर्ने बानीमा कमी ल्याउन सकिन्छ । विवाहपछि नियमित यौनसम्पर्क गर्ने अवसर पाइने भएकाले उक्त क्रियाकलापमा स्वाभाविक रूपमा कमी आउँछ । तपाईंलाई महिलासँगको यौनसम्पर्क हुँदा यौनेच्छा शान्त पार्ने वैकल्पिक उपायको आवश्यकता नभएको देखिएको छ, तर तपाईंले विवाहभन्दा बाहिरको यौनसम्बन्धले ल्याउने समस्याका बारे मा विचार पुर्याउनुभएकै होला ।
के हस्तमैथुनले विवाहित जीवनमा असर गर्ला ?
मानिसले विवाहपछि पनि हस्तमैथुन गर्छन् । कतिपय परिस्थितिमा विवाहित भए पनि यौनसम्पर्कका अवसरहरू प्राप्त नहुँदा यस्तो गरिन्छ भने कहिले अवसर पाएको स्थितिमा पनि । पहिलेदेखि बानी परेका केही व्यक्ति सजिलो रूपमा यौन चरमसुख पाउन हस्तमैथुन गर्छन् । कहिलेकाहीं मात्र यस्तो हुने गरेको र सामान्य यौनजीवनलाई प्रभाव नपारेको भए त खासै केही फरक पर्दैन, तर आफ्नो यौनसाथी अर्थात् श्रीमान् व
श्रीमतीसँग यौनसम्पर्क नै नगरेको स्थितिमा भने फरक पर्छ । दुवैजना आपसी हस्तमैथुन -जुन आफैंमा पाक्क्रीडा हो) मा संलग्न भए यौनआनन्दलाई बढाउन सकिन्छ ।
के यो शीघ्रपतन हो ? कसरी समय बढाउने ?
यौन उत्तेजनामा आउने र विभिन्न चरणमा अघि बढ्दै जाने कुरा कतिपय बाह्य तथा आन्तरिक कुरामा भर पर्छन् । यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने होइन । प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन् । किन्सेले गरेका अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषको चरमसुख पाएको कुरा देखिएको थियो । वैज्ञानिकहरूबीच शीघ्रस्खलनलाई कसरी परिभाषित गर्ने भन्ने बहस पनि नभएको होइन । लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीयर् स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए, तर अहिले यो सोचमा केही परिवर्तन आउन थालेको छ । यसरी छिटो वीयर् स्खलन हुनुलाई शीघ्र वीर्य स्खलन भनिन्छ । जोडीलाई सन्तुष्ट पार्न सक्दिनँ कि भन्ने चिन्ताले समस्या बढाउँछ । केही औषधीको पनि यस्तो प्रभाव हुनसक्छ । आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन । यौनसम्पर्क रोक्ने-सुरु गर्ने, आसन परिवर्तन गर्ने, स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने, कन्डम प्रयोग गर्ने, पिसाब आउँदा रोक्न प्रयोग गर्ने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ ।
यौनसम्पर्कको समय कति हुनुपर्छ ?
यो व्यक्तिअनुसार फरक पर्ने कुरा हो । किन्सेको कुरा माथि नै पढिसक्नु भयो । मुख्य कुरा यौनसम्पर्कमा संलग्न दुवै जना यस्ता यौनसम्पर्कको समयालाई लिएर सन्तुष्ट हुनुपर्छ ।
|
|
प्रदर्शनको पालो पर्खेको फिल्म 'करामत'ले हलमा लागेपछि करामत देखाउला/नदेखाउला, फिल्म रिलिज नभई त्यो भन्न सकिने कुरा होइन। तर, फिल्ममा केही न केही 'करामत' देखाइएकै छ भन्नेमा विश्वास गर्ने आधार देखिएका छन्।
फिल्म 'एटिएम'मा करामतै देखाएकी सोनिया शर्मा र 'आँखा झिमिक्क, मालसामान गायब' भन्ने आइटम नाचेकी सम्झना प्याकुरेलको गठजोड नै फिल्मको नामलाई परिभाषित गर्न काफी छ। अभिनेता राही श्रेष्ठले निर्माण गरेको फिल्म 'एक्सन र लभस्टोरी जेन्रेको हो' भनेर प्रचार गरिएको छ। भदौको पहिलो हप्ता रिलिज गर्ने चाँजोपाँजो मिलाइएको फिल्ममा सुमन सिंह र राही श्रेष्ठको प्रमुख भूमिका छ। निर्देशक दिनेश पौडेलले दुई जना हट हिरोइनलाई एकै ठाउँ थुपारेर कस्तो करामत देखाउन खोजेका होलान्?
![]() |
धेरै मानिस केहि फरक परिचयका साथ संसारमा रहन चाहन्छन् । यद्यपी यौनका
बिषयमा फरक पहिचान बनाउने लालचा भएका मानिस भने विश्वमा थोरैनै होलान । यी
केहि विश्व रेकर्ड कायम गर्ने सेक्ससंग सम्बन्धीत अनौठा तथ्य हामिले यहाँ
प्रस्तुत गरेका छौं ।
१.सबैभन्दा लामो लिंग ब्रुकलिनका जोनाह फाल्कन संसारको सबैभन्दा ठुलो लिंगको मालिक हुन् । उनको लिंगको लम्बाई १३.५ इन्च छ । उनले १९९९ मा एचबिओ को एक डकुमेन्ट्रीका लागि आफ्नो लिंगको नाप सार्वजनिक गरेका थिए ।
२. सबैभन्दा ठूलो यौनी स्कटल्याड की अन्ना स्वान ले एकै पटक धेरै रेकर्ड बनाएकी छन् । उनले सन् १८८० को दशकमा सबैभन्दा अग्लो कद, सबैभन्दा ठुलो कदको बच्चाको जन्म दिने, सबैभन्दा अग्लो पुरुषसंग बिहे गर्ने र सबैभन्दा ठुलो योनि भएकी महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । उनको योनीको लम्बाई १९ इन्च थियो ।
३. सबैभन्दा बढी बच्चाकी आमा रूसको वेलेंटाइना वास्सेलिवा की एक महिलाले सबैभन्दा बढी बच्चाको जन्म दिने महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । जसका ६९ बच्चा जन्मेका थिए ।
४. सबैभन्दा टाढा विर्य फ्याँक्ने व्यक्ति होर्स्ट स्कल्ट्ज नाम गरेका युवकले सबैभन्दा टाढा विर्य फ्याँक्ने पुरुषको रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।
५. सबैभन्दा बुढी यौनकर्मी ताइवान को राजधानी ताइपेई मा ग्राइन्ड नामकी महिलाले सबैभन्दा बढी उमेरमा पेशेवर यौनकर्मीको रुपमा काम गर्ने महिलाको रुपमा विश्व रेकर्ड कायम गरेकी छन् । उनले ८२ बर्ष सम्म यौनकर्मीको रुपमा काम गरिन् ।
६. एकै समयमा एकै ठाउँमा धेरैले संगै सम्भोग जापानमा एक अनौठो रेकर्ड कायम गरिएको छ । एकै समयमा एकै स्थानमा २ सय ५० जोडीले यौन सम्पर्क गरेका थिए । यो विश्वको सबैभन्दा ठुलो संख्या हो जसले एकै ठाउँ र एकै समय यौन सम्पर्क गरे ।
७. धेरै व्यक्तिसंग यौन सम्पर्क अमेरिकन पोर्नोग्राफिक कलाकार लिजा स्पार्क्स ले एक दिन मा ९ सय १९ पुरुषसंग एकै दिन यौनसम्पर्क गरेर विश्व रेकर्ड कायम गरेकी छन् । उनको रेकर्ड गिनिज बुक अफ द वल्र्डमा लेखिएको छ ।
८. धेरै समय हस्तमैथुन मसानाबु सातोले सबैभन्दा धेरैबेर हस्तमैथुन गर्ने व्यक्तिरुमा रेकर्ड कायम गरेका छन् । उनले ९ घण्टासम्म लगातार हस्तमैथुन गरेका थिए ।
९. संसारको सबैभन्दा बलियो योनि ४२ बर्षकी तातियाता कोजेवनिकोवा सबैभन्दा बलियो योनि भएको महिलाको रुपमा विश्वमा अग्रस्थानमा छन् । उनले योनिको मद्दले १४ किलोको भार उठान सक्छिन् ।
१०. विश्वको सबैभन्दा बुढो बाउ भारतको हरियाणामा एक पुरुषले १ सय २ बर्षको उमेरमा छोराको बाउ बनेर विश्व रेकर्ड कायम गरेका छन् । रामजीत नाम गरेका ति पुरुषले यस अघि ९६ बर्षको उमेरमा बाउ बन्दा पनि विश्व रेकर्ड कायम गरेका थिए । ति पुरुष श्रीमतीका साथ हरियाणामा बस्दै आएका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
१.सबैभन्दा लामो लिंग ब्रुकलिनका जोनाह फाल्कन संसारको सबैभन्दा ठुलो लिंगको मालिक हुन् । उनको लिंगको लम्बाई १३.५ इन्च छ । उनले १९९९ मा एचबिओ को एक डकुमेन्ट्रीका लागि आफ्नो लिंगको नाप सार्वजनिक गरेका थिए ।
२. सबैभन्दा ठूलो यौनी स्कटल्याड की अन्ना स्वान ले एकै पटक धेरै रेकर्ड बनाएकी छन् । उनले सन् १८८० को दशकमा सबैभन्दा अग्लो कद, सबैभन्दा ठुलो कदको बच्चाको जन्म दिने, सबैभन्दा अग्लो पुरुषसंग बिहे गर्ने र सबैभन्दा ठुलो योनि भएकी महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । उनको योनीको लम्बाई १९ इन्च थियो ।
३. सबैभन्दा बढी बच्चाकी आमा रूसको वेलेंटाइना वास्सेलिवा की एक महिलाले सबैभन्दा बढी बच्चाको जन्म दिने महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । जसका ६९ बच्चा जन्मेका थिए ।
४. सबैभन्दा टाढा विर्य फ्याँक्ने व्यक्ति होर्स्ट स्कल्ट्ज नाम गरेका युवकले सबैभन्दा टाढा विर्य फ्याँक्ने पुरुषको रुपमा विश्व रेकर्ड कायम गरेका छन् ।
५. सबैभन्दा बुढी यौनकर्मी ताइवान को राजधानी ताइपेई मा ग्राइन्ड नामकी महिलाले सबैभन्दा बढी उमेरमा पेशेवर यौनकर्मीको रुपमा काम गर्ने महिलाको रुपमा विश्व रेकर्ड कायम गरेकी छन् । उनले ८२ बर्ष सम्म यौनकर्मीको रुपमा काम गरिन् ।
६. एकै समयमा एकै ठाउँमा धेरैले संगै सम्भोग जापानमा एक अनौठो रेकर्ड कायम गरिएको छ । एकै समयमा एकै स्थानमा २ सय ५० जोडीले यौन सम्पर्क गरेका थिए । यो विश्वको सबैभन्दा ठुलो संख्या हो जसले एकै ठाउँ र एकै समय यौन सम्पर्क गरे ।
७. धेरै व्यक्तिसंग यौन सम्पर्क अमेरिकन पोर्नोग्राफिक कलाकार लिजा स्पार्क्स ले एक दिन मा ९ सय १९ पुरुषसंग एकै दिन यौनसम्पर्क गरेर विश्व रेकर्ड कायम गरेकी छन् । उनको रेकर्ड गिनिज बुक अफ द वल्र्डमा लेखिएको छ ।
८. धेरै समय हस्तमैथुन मसानाबु सातोले सबैभन्दा धेरैबेर हस्तमैथुन गर्ने व्यक्तिरुमा रेकर्ड कायम गरेका छन् । उनले ९ घण्टासम्म लगातार हस्तमैथुन गरेका थिए ।
९. संसारको सबैभन्दा बलियो योनि ४२ बर्षकी तातियाता कोजेवनिकोवा सबैभन्दा बलियो योनि भएको महिलाको रुपमा विश्वमा अग्रस्थानमा छन् । उनले योनिको मद्दले १४ किलोको भार उठान सक्छिन् ।
१०. विश्वको सबैभन्दा बुढो बाउ भारतको हरियाणामा एक पुरुषले १ सय २ बर्षको उमेरमा छोराको बाउ बनेर विश्व रेकर्ड कायम गरेका छन् । रामजीत नाम गरेका ति पुरुषले यस अघि ९६ बर्षको उमेरमा बाउ बन्दा पनि विश्व रेकर्ड कायम गरेका थिए । ति पुरुष श्रीमतीका साथ हरियाणामा बस्दै आएका छन् ।
![]() |
महिला साथीहरु यदि तपाइँ कोही पुरुषको यौन क्षमता वा व्यवहार कस्तो होला
भन्ने बारेमा जान्न चाहनुहुन्छ भने चिन्ता नमान्नुस् तपाइँले त्यो पुरुषको
यौन व्यवहार थाहा पाउन ऊसँग समागम गर्न पर्दैन । तपाइँले पुरुषको साहिँली
औलाको लम्बाइ हेरेर पुरुषको यौन क्षमता र व्यवहार पत्ता लगाउन सक्नुहुन्छ ।
अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले हालै गरेको एक
अनुसन्धानले साहिँली औँला लामो हुने पुरुषमा यौनचाहना बढि हुने र
महिलाप्रति बढि आकर्षित हुने तथ्य पत्ता लगाएको छ । पुरुषमा साहिँली औलाको
लम्बाइ शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन अनुकुल र यौनका
बेला गरिने पाक क्रिडा सँग सम्बन्धित रहेको पत्ता लगाएको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार जुन पुरुषको साहिँली औँला चोर औँलाको तुलनामा
लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।
अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
लामो हुन्छ त्यो पुरुष उतिधेरै कामुक हुन्छ ।
अर्थात साहिँली औला लामो हुने मान्छे बढि यौनातुर हुने वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ । त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र हर्मोनको उत्पादन पनि बढि हुने भएकाले यौनमा बढि आक्रामक हुने र यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ । गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने अनुसन्धानकर्ताहरुको भनाइ छ । साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने अनुसन्धानले देखाएको छ ।
![]() |
यो साइकलको सिट भाइब्रेसन युक्त छ । जसमा बसिसकेपछि भाइब्रेसन हुन्छ र बस्ने महिलालाई यौन आनन्द प्राप्त हुन्छ ।
बेलायती सेक्सट्वाय कम्पनी सेक्स सप ३६५ ले बनाएको उक्त साइकललाई सेक्सभेन्सन नाम दिइएको छ, जसको सिटमा भाइब्रेटर राखिएको छ ।
साइकल चलाउने मान्छे सिटमा बसेर साइकल गुडाउने बित्तिकै भाइब्रेटर भाइब्रेट हुनथाल्छ । यो भाइब्रेटरको गति चाहना अनुसार घटबढ गर्न सकिन्छ ।
यो साइकलको भाउ ३७ अमेरिकी डलर तोकिएको छ । यो साइकल बेलायत र अमेरिकामा लोकपि्रय हुने अपेक्षा गरिएको छ । खासगरी युवतीहरुको रोजाइमा यो साइकल पर्ने विश्वास कम्पनीको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
मुम्बइ- पूनम पाण्डेले मुख्य भूमिका निर्वाह गरेको फिल्म नशा रिलिज भएको छ। पहिलो फिल्म रिलिज भएको दिन आफू पनि नशामै रहेको उनले बताएकी छिन्। फिल्ममा पूनमको आफ्नो भन्दा कम उमेरको केटासँग प्रेम सम्बन्ध देखाइएको छ। फिल्म त्यही सम्बन्धको वरिपरी घुम्छ। नशा अश्लिल नभइ बोल्ड भएको पूनम बताइन्। उनले दर्शक हलबाट फर्कदा निराश हुन नपर्ने समेत दाबी गरेकी छिन्।
पूनमले सलमान खान र आफूमा समानता रहेको दाबी पूनमको छ। 'सलमान खान पनि कपडा खेलेर बडी देखाउन मन पराउँछन् म पनि कपडा खोल्न मन पराउँछु', पूनमले भनिन्- 'हामीमा समानता छ।' तर उनले सलमान खान तथा शाहरुख खान जस्ता सुपरस्टारसँग काम गर्न नचाहेको बताइन्। 'म दुवै कलाकारको प्रशंसक हुँ तर उनीहरु सँग काम गर्न चाहन्न', उनले भनिन्।
लगातार बोल्ड फोटो सुट गर्ने तथा ट्वीटरमा उत्तेजक फोटो पोष्ट गर्ने गर्दा पहिला पहिला परिवारको तर्फबाट निकै गाली खानु परेको पूनमले उल्लेख गरिन्। 'पहिले पहिले खुव गाली खाइयो तर अब उनीहरुले बुझेका छन् यो सुध्रने छैन। म निकै बेसरम छु त्यसैले परिवारले यसबारे बोल्न छोडे।'
विवादित भारतीय मोडल पाण्डे विश्वकप क्रिकेटमा भारत बिजयी भएमा नाङ्गो फोटो सुट गर्ने अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन्। भारतले विश्वकप क्रिकेट जिते पनि उनले फोटोसुट भने गराइनन्।
![]() |
१० साउन, काठमाडौं । उमेर र कामले परिपक्व भएपछि मात्र विवाह, परिवार नियोजन, गर्भवती र सुत्केरी स्याहार तथा पोषणको विषयमा सरकारी तथा गैरसरकारी संघसंस्थाले करोडौं खर्च गरेर अभियान चलाइरहेका छन् । यस्तो अभियानले मातृ तथा बाल स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति पनि भएको छ । तर डाक्टरहरु भन्छन्-अझै पनि केही गाउँठाउँमा शिक्षा र चेतनाको यो लहर पुग्न सकेको छैन ।
‘कतिपय महिलाले अझै आफू गर्भवती भएको थाहा पाउँदैनन्’ महिला स्वास्थ्यको क्षेत्रमा काम गर्दै आउनुभएकी डाक्टर अरुणा उप्रेतीले अनलाइनखबरसित भन्नुभयो-’यसले मातृ र बाल मृत्युदर घटाउने अभियानमा केही असर गरेको छ ।’ आफू गर्भवती भएको समेत पत्तो नपाउने महिलाले आफ्नो स्वास्थ्यको ख्याल गर्ने कुरो पनि भएन । त्यसैले गर्भवती अवस्थामा आवश्यक पोषण, हेरचाह र आराम नपाउँदा त्यस्ता महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् ।
सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रमा यस्तो समस्या बढी रहेको डा. उप्रेतीले बताउनुभयो । उहाँका अनुसार महिला स्वास्थ्यको विषयमा जानकारी नहुँदा र थाहा भएपनि त्यति ख्याल नगर्दा यस्तो समस्या दोहोरिने गरेको छ । सरकारी तथ्याँक अनुसार पहिलेको तुलनामा महिला स्वास्थ्यको बारेमा शिक्षा र चेतना बढेको छ । नेपालले लिएको सहश्राब्दी विकास लक्ष्यमध्ये बाल तथा मातृ मृत्युदर न्यूनीकरणमा उत्साजनक उपलव्धी हासिल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् १९९६ को ५ सय ३९ प्रतिलाख जन्ममा रहेको मातृ मृत्युदर २ सय २९ जना प्रतिलाखमा झरेको छ । अबको त्रिवषिर्य योजनामा नवजात शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) १६, शिशु मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३२, बाल मृत्युदर (प्रति हजार जीवित जन्ममा) ३८, कम तौल भएका शिशु २९ प्रतिशतमा, मातृ मृत्युदर (प्रति लाख) १३२ मा झर्नुका साथै पूर्व प्रसूति सेवा चारपटक प्राप्त गर्ने महिलाको सङख्या ६५प्रतिशत पुग्ने लक्ष्य सरकारले लिएको छ ।
९ महिनाभन्दा छिटो र ढिलो सुत्केरी
सामान्यतया गर्भवती भएकी महिला ९ महिनामा सुत्केरी हुन्छिन् । तर ९ महिनाभन्दा धेरै कम र धेरै बढी समयमा पनि गर्भवती भएको उदाहरण छ । यसरी समयभन्दा धेरै छिटो र ढिलो हुँदा आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन् ।
‘अमेरिका लगायतका विकसित देशमा त ५ महिनामा पनि सुत्केरी भएर शिशुलाई बचाउन सकिएको उदाहरण छ’ डा. उप्रेतीले भन्नुभयो-’नेपालमा भने ६ महिनाभन्दा कम उमेरमा गर्भवती हुँदा त्यो खेर जान्छ, बचाउन सकिँदैन ।’ ६ महिनाभन्दा कम अवधिमा सुत्केरी हुँदा आमा र बच्चालाई विशेष उपचार हुनुपर्नेमा यस्तो सुविधा नेपालमा नभएको उहाँले बताउनुभयो ।
तर नेपालमा ७ महिनामा समेत सुत्केरी भएर महिला र शिशु बाँचेको उदाहरण छ । ‘९ महिनाभन्दा पहिले जन्म हुँदा शरीरका अंगहरु विकसित नहुने भएकाले बचाउने सम्भावना निकै कम हुन्छ’ डा. उप्रेतीले भन्नुभयो । साढे दुई किलोभन्दा कम तौल भएको शिशु बढी जोखिममा हुने उहाँले बताउनुभयो ।
चिकित्सकहरुका अनुसार १९ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेरमा बच्चा जन्माउने आमालाई शारिरीक जोखिम बढी हुन्छ । ‘तर १२ वर्षमा समेत सुत्केरी भएका उदाहरण प्रशस्त छन्’ डा. उप्रेतीले भन्नुभयो-’प्रसुति, महिला स्वास्थ्य र पोषणको विषयमा अझै जनचेतना जगाउन जरुरी छ ।’
|
|
यौन समागम वा सम्भोगको उद्देश्य हो–चरम् यौन उत्तेजना प्राप्त गर्नु
अर्थात् चरम् यौन उत्तेजनाद्वारा चरम् यौन सुख वा यौन आनन्द प्राप्त गर्नु
तर सबै दाम्पत्तिले यो उद्देश्य प्राप्त गर्न सकिरहेका हुादैनन् । एक
तथ्याङ्कअनुसार धेरै दम्पत्तिहरु प्रकृतिप्रदत्त यस चरम् यौन सुखबाट वञ्चित
हुने गरेका र थोरैले मात्र वास्तविक यौनानन्दनद्वारा सुखी जीवन व्यतित
गरेको पाइन्छ । सहवासमा संलग्न दम्पत्तिमध्ये कति केवल सन्तान प्राप्तिका
लागि, कोही आफ्ना पति वा पत्नीको सन्तुष्टिका लागि र कोही केवल कर्तव्य
निर्वाहका लागि यौन क्रियामा अग्रसर हुने गरेको पाइन्छ । अत: सुखी जीवनका
लागि कामभोगमा संलग्न दम्पत्ति वा यौनसाथीले परस्परमा चरम् यौनानन्द
प्राप्त गरी पूर्ण तृप्ति तथा यौन सन्तुष्टि प्राप्त गर्न ध्यान दिनु एवम्
विचार पुर्याउनु अत्यावश्यक छ
स्वास्थ्य र सौन्दर्य:
काम भोगप्रति समाहित बनेर स्वत:स्फूर्त रुपमा स्वस्थ्य प्राकृतिक यौनानन्द
प्राप्त गर्न मानिसको स्वास्थ्य र सौन्दर्यको महत्वपूर्ण स्थान रहन्छ ।
इन्द्रीय र तिनका विषयको संयोगबाट प्राप्त हुने सांसारिक सुखअन्तर्गत पर्ने
यौनसुख वा काम सुख अत्यधिक आनन्ददायी बनाउन हाम्रा इन्द्रीय स्वस्थ्य र
वलिष्ठ हुनुपर्दछ । धूमपान, मद्यपान, लागूपदार्थको दुव्र्सन र कुलतबाट
बाच्नु र उचित आहारविहार, तनावमुक्त बन्ने व्यायाम तथा योगाभ्यास गर्नुका
साथै संयम् एवम् सावधानीपूर्वक श्रम गर्नु नै स्वस्थ बन्ने अचुक औषधि र
उत्तम उपायका रुपमा बताइएको छ । त्यस्तै मानिसको बाह्य सौन्दर्यले पनि
प्रकृतिजन्य मादकता र यौन उन्माद पैदा गराई सुन्दर र सुमधुर भाव तथा
कल्पनाका विषयभोग वा सम्भोगप्रति समाहित बन्न प्रेरित गर्दछ । एक–अर्कालाई
आकर्षित पारी प्रेमपूर्ण आनन्द भोग गर्न शारीरिक सुन्दरता महत्वपूर्ण हुन्छ
। त्यसमा पनि महिलाहरुको आाखा, अनुहार, स्तन आदिले आकर्षण र प्रभाव अझ बढी
हुन्छ तर सौन्दर्यको नाममा शारीरिक तथा भावनात्मक शुद्धिमा विचार
नपुर्याई कृत्रिम शृङ्गारमा मात्र जोड दिनुचाहिा कदापि बुद्धिमानी ठहर्दैन
। लापर्वाही र असावधानीकै कारण नै मानिसमा धेरैजसो यौन तथा अन्य रोगको
उत्पत्ति हुने हुादा यौनशिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्याई यसतर्फ
चनाखो बन्नु यौन जीवन सदा सुखी राख्न चाहने हरेक दाम्पत्तिको मुख्य कर्तव्य
हो ।
आत्मविश्वास तथा दृढ मानसिक अवस्था:
उच्च र अधिक यौनसुखको आकांक्षा राख्ने यौनजोडी वा दम्पत्तिका लागि नभई
नहुने अर्को महत्वपूर्ण तत्व र साधन हो, आत्मविश्वास तथा दृढ मानसिक अवस्था
। आत्मविश्वास नै मानिसको यस्तो अन्तर्निहित शक्ति तथा सर्वाधिक शक्तिशाली
हतियार हो, जो कुनै पनि क्षेत्रको उद्देश्य एवम् सफलता प्राप्तिका लागि
अनिवार्य छ । त्यस्तै यौन जीवन र यौनक्रिया सफल पार्न आत्मविश्वासको गहन
भूमिका रहने कुरामा सन्देह छैन । सच्चा यौनसुखका लागि सच्चा मानसिक अवस्था
पनि त्यत्तिकै बाधक बन्दछ । यसै कारण पनि हाम्रो नीति–नियममा मानिस कम
उमेरमा मानसिक रुपले परिपक्व र दृढ नहुने र यौनसुखका लागि सही निर्णय गर्न
असमर्थ बन्ने भएकोले विवाह वा यौन सम्पर्क गर्न सकिने (हुने–नहुने)
न्यूनतम् उमेर निर्धारण गरिएको हो ।
आत्मविश्वास तथा दृढ मानसिक अवस्थाबाटै यौनप्रतिको अनावश्यक आशंका,
अविश्वास र भ्रमहरु हटाएर सामान्य तथा स्वाभाविक रुपले ग्रहण गर्दै उच्च
कल्पनाका साथ यौन व्यवहार गरी कामभोगको क्षण मधुर र आनन्दमय बनाउन प्रशस्त
मद्दत पुग्दछ । यदि यौनसाथी वा दुवैमा एक–अर्काप्रति आत्मिक तथा मानसिक
रुपले पूर्ण विश्वास र समर्पणको भाव छ भने बाहिरी रुपरङ, शारीरिक असमानता,
दुर्बलता गौण हुने र भरपुर यौनानन्द प्राप्त गर्न समर्थ बन्दछन् । गलत र
भ्रमपूर्ण विश्वास र विचारका कारण नै सम्भोगमा असमर्थता र कतिपय यौन रोग
एवम् समस्याको जन्म हुन्छ । मनमा अविश्वास र आशंकाको किटाणु रहेसम्म योग्य र
सक्षम भइकन पनि स्वस्थ्य रुपमा यौनानन्द प्राप्त गर्न सकिादैन ।
मानसिक कमजोरी र आत्मविश्वासको अभाव हीन भावनाको परिचायक पनि हो ।
भोगासनको उचित प्रयोग:
हामीलाई जसरी सधौ एकनासको खानपान तथा आहार–विहारबाट अनिच्छा वा अमन भएमा
विशेष पुष्टिदायी र परिकारयुक्त भोजन गरेर दैनिक रुपमा गरिने भोजनप्रतिको
अरुचि हटाई पुन: रुचि र इच्छा जगाउन सकिन्छ । ठीक त्यसरी नै, सधौ एकै
प्रकारको आसन र अवस्थाबाट उत्पन्न हुन सक्ने यौनप्रतिको अनिच्छा र
एकोहोरोपन हटाएर सम्भोगमा नवीनता ल्याई अपूर्व आनन्द र उल्लासमय क्षणको
रुपमा परिणत गर्न भोगासनको अत्यन्त महत्वपूर्ण भूमिका रहने भुक्तभोगी यौन
विशेषज्ञहरु बताउाछन् । आसन परिवर्तन र समुचित प्रयोगबाट यौनरुचि र
चाहनाअनुरुप काम उत्तेजना बढाएर यौन आनन्द उत्कर्षमा पुर्र्याएर चरम् सीमा
प्राप्त गर्न सकिन्छ । कामशास्त्रमा ८४ आसनको उल्लेख गरिएको भए पनि कतिपय
आसनको प्रयोगमा बढी अभ्यासको आवश्यकता पर्दछ । शारीरिक वा यौन अंगाकारको
समस्या, कामवेगको प्रबलता, इच्छा र आवश्यकताअनुसार उपयुक्त आसनको चयन गरी
अपनाउनाले मैथुनिक सुख वृद्धि गर्न सकिन्छ तर आनन्दको लोभमा सस्तो, अश्लील र
अवैज्ञानिक आसनलाई महत्व दिनु हुादैन । स्त्रीमाथि पुरुष भई शयनावस्थामा
(यौन क्रिया) गरिने सुखासनलाई नै आम रुपमा सर्वाधिक मानवोचित, सहज र
आनन्ददायक आसनको रुपमा स्वीकारिएको पाइन्छ ।
अनुकूल वातावरण:
मानवजीवनमा खानपान, आहार, निन्द्राजस्तै मैथुनलाई पनि सामान्य मानवीय
आवश्यकता वा भोगका रुपमा लिइने गरिए पनि यो (सम्भोग क्रिया) स्त्री–पुरुष
दुवैले एकसाथ समान आनन्दानुभूति गर्ने विशेष भोग हो । अन्य भोगबाट प्राप्त
हुने आनन्द र सन्तुष्टिमा अनुकूल वातावरण अवस्थाको प्रभाव रहेभैंm
कामशास्त्रसम्मत र भावनाअनुकूल वातावरण र परिस्थितिमा सम्पन्न गरिने
कामक्रिडा वा कामभोग संस्मरणीय हुन्छ । मानिसको चिन्तन र वातावरणले
कामोत्तेजनामा ठूलो प्रभाव पार्दछ । यदि वातावरण र चिन्तन अनुकूल छ भने
स्त्री–पुरुष कामोत्तेजनामा तीव्रता ल्याउन सक्छन् । भनिएको छ, यौन समागमका
लागि समयावधि (गरिने दिन) निश्चय गरी भौतिक र भावनात्मक रुपले तयारी गर्ने
र यौनेच्छा तीव्र बनाई एकान्त, मनोरम तथा भयरहित वातावरणमा मधुर र
प्रेमपूर्ण कुराकानीबाट यौनजोडी एकअर्कामा समर्पित भई एकै विषयमा ध्यानमग्न
र प्रयासरत् भएर सम्पन्न गरिने रतिक्रियाबाट अलौकिक र स्वर्गीय आनन्द
प्राप्त हुन्छ, काम भोगको मिठास संस्मरणीय बन्छ । विशेषत: रात्रिको समय,
एकान्त, सुन्दर र सुगन्धमय स्थलमा सहवासपूर्व गरिने प्राकक्रिडा (यौन
उत्तेजनात्मक उपन्यास, पत्रपत्रिका पढ्ने, चुम्बन, स्पर्शादि गर्ने)
गर्नाले नै आत्मिक तथा आन्तरिक रुपबाटै कामवासना जागृत गराई सफल सम्भोगको
लागि अनुकूल वातावरण सिर्जना गर्न पर्याप्त मद्दत पुग्दछ ।
यौन सदाचारको पालना:
यौन सदाचार नै सुखको आधार हो । आचारहीन वा दुराचारी व्यक्तिले यौन विषय
होस् वा अन्य कुनै पनि क्षेत्रमा सुख र सफलता प्राप्त गर्न सक्दैन । यस्ता
व्यक्तिहरु यौन मर्यादा र नियमको ख्याल गरी वासनाको वशीभूत भएर काम भोगमा
अशक्त भई चेतना गुमाउन पुग्छन् र परिणाममा दु:खै भोग्दछन् । यौन क्षेत्रमा
उत्पन्न जति पनि विकृति र रोग छन्, तिनको मुख्य कारण यौन सदाचार र
अनुशासनको उल्लंघन र असावधानी हो । यौन सदाचारको बाटो छोडेर कामवासना
पूर्ति गर्न खोज्नेलाई कामान्धो भनिन्छ । भनिएको छ, कामान्धो नैनपश्र्यात:
अर्थात् कामले अन्धो भएकालाई कर्तव्याकर्तव्यको सुझबुझ हुादैन । त्यस्तो
व्यक्ति पछि जे सुकै पछुतो परे पनि तत्काल कामको आगो शान्त पर्न पछि हट्दैन
। कामशास्त्रद्वारा वर्जित नियम भंग गर्नु, अति मैथुन, कृत्रिम वस्तु तथा
औषधिको प्रयोग, परस्त्रीमा कुदृष्टि, स्पर्श सेवन, पति–पत्नीको सहमतिविना
सम्भोग आदि सबै यौनसदाचारको उल्लंघन हो । यौन मर्यादाप्रतिको निष्ठा, नियम
तथा अनुशासनको पालनाले विवेक र चेतनायुक्त भई नीच र तुच्छ आनन्दको लोभ र
तृष्णा त्यागेर सम्पूर्ण यौन क्रियाकलाप संयमित र नियन्त्रित बनाई स्वच्छ
रुपमा उच्च यौनानन्द भोग गर्न सकिन्छ ।
|
|
अभिनेत्री महिमा सिलवाललाई चिन्नेले 'हट हिरोइन'कै रूपमा चिन्छन् किनभने उनलाई पर्दामा देख्नेले हट आइटम डान्सर र बोल्ड शहरिया युवतीका रूपमा देखेका छन्। त्यसैगरी गुगलमा उनको तस्बिर खोज्यो भने सर्ट्सका टाँक खोलेर छाती ह्वांगै पारेको तस्बिर धेरै देखाउँछ। तर, उनी भन्छिन्, 'म असाध्यै सिम्पल केटी हुँ। अरू हिरोइनजस्तो नक्कल गर्दिनँ।'
अहिले सुटिङ भइरहेको 'नो स्मोकिङ'मा पनि 'बोल्ड' भूमिका गरिरहेकी महिमा अंग प्रदर्शनकी पनि विरोधी हुन्। भन्छिन्, 'अंग प्रदर्शन गरेर हिट हुन्छु भन्ने कुरा वाहियात हो। टिक्नका लागि अभिनय नै गर्नुपर्छ।' उनी अभिनीत एउटा फिल्म 'कारबाही' रिलिज भयो। तर, पानी भन्न नपाई हलबाट उत्रियो। यो फिल्म रिलिज नहुँदै दर्जन फिल्ममा अभिनय गरेकी र पहिलो फिल्मको असफलताले करिअरमा कुनै धक्का नबेहोरेकी उनका कुरा पत्याउने कोही छ?
![]() |
प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वासको कुरा गर्ने हो भने अमेरिकीहरु समग्रमा निकै शंकालु रहेछन् । औषतमा सयमा ५५ जना अमेरिकीले आफ्नो प्रेमी,प्रेमिका वा लोग्ने स्वास्नीको चियो चर्चो गर्दा रहेछन् ।
सर्भेक्षण अनुसार न्युयोर्कबासीहरु भने केही विश्वासिला रहेछन् । ५१ प्रतिशत न्युयोर्क बासीले आफुले पार्टनरको जासूसी गर्ने नगरेको र पार्टनरप्रति विश्वास रहेको बताए ।
न्युयोर्क डेलीमा छापिएको रिपोर्टका अनुसार सबैभन्दा विश्वासिला जोडीका सहर मस्ट ट्रस्टिङ सिटीको रुपमा ज्याक्सल भिल्ले पहिलो नम्बरमा छ । त्यहाँका ५५ प्रतिशत मानिसहरुले आफुले आफ्नो पार्टनरप्रति विश्वास गर्ने गरेको र कहिल्यैपनि चियो चर्चो नगर्ने बताएका छन् । जबकी रिचमण्ड भने सबैभन्दा शंकालु जोडीहरुको सहरको रुपमा रहेको छ । त्यहाँका सयमा ६८ जना मानिसले आफ्नो पार्टनरको चियो चर्चो गर्ने गरेका छन् ।
सर्भेका क्रममा यो पनि पत्ता लागेको छ की पार्टनरको जासूसीको सबैभन्दा साझा तरिका उसको इमेल, टेक्स म्यासेज तथा सोसल साइट अकाउण्ट चेक गर्नु रहेको छ । करीब १८ प्रतिशत मानिसले पार्टनरको जासूसीका लागि आफुले पार्टनरले कसैसँग फोनमा कुरा गरिरहेको बेला कान ठाडो पारेर सुन्ने गरेका रहेछन् र कतिपयले त फोन ट्याप समेत गर्ने गरेका रहेछन् ।
जबकी ४ प्रतिशतले त पार्टनरको जासूसी गर्नका लागि भाडाका मान्छे नै खटाएका हुन्छन् । ७ प्रतिशतले मोबाइलको जिपिएस ट्रयाकरको सहायताले पार्टनरको जासूसी गर्छन् भने १६ प्रतिशतले पार्टनरको क्रेडिट कार्ड स्टेटमेण्ट चेक गरेर चियोचर्चो गर्छन् । यसरी पार्टनरको जासूसी गर्नेमा ७३ प्रतिशत महिला र २७ प्रतिशत पुरुष रहेको अध्ययनले देखाएको छ ।
![]() |
नेपालमा रेडलाइट एरिया अत्यावश्यक छ
कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई
मलाई लोग्ने होइन लोग्नेमान्छे चाहिन्छ भनेर चर्चामा आएकी आधुनिक युवती एवं मोडेल स्मिता थापाको अर्को एउटा रहस्य पनि छ । यो रहस्य आज धर्तीआवाजले सार्वजनिक गर्दैछ । धेरै पाठकलाई उनको यो रहस्य थाहा नहुन सक्छ ।
धेरै पुरुषसँग यौन सम्बन्ध बनाए पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ ।
सेक्समा उदार हुनुपर्छ र मन लागेको बेला गर्न पाउनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत र सेक्स गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । स्रोत : धर्तीआवाज
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
धेरै पुरुषसँग यौन सम्बन्ध बनाए पनि अविवाहित रहेकी स्मिताले छोरी जन्माएको दुई वर्ष भइसकेको छ ।
सेक्समा उदार हुनुपर्छ र मन लागेको बेला गर्न पाउनुपर्छ भन्ने धारणा राख्दै आएकी स्मितालाई अहिलेसम्म कति पुरुषसँग संगत र सेक्स गरें भन्ने हेक्का पनि छैन । भन्छिन्, ‘कतिसँग रिलेसन हुन्छ गन्ने फुर्सद कसलाई होस् ।’ कसैसँग मन मिलेपछि सेक्स गर्नु ठूलो कुरा नहुने उनले बताइन् । उनले आफूले १६ वर्षकै उमेरमा ओरल सेक्स गरेको पनि खुलासा गरिन् । नेपालमा रेडलाइट एरिया अर्थात् वेश्यालय (पुरुष र महिला दुवैका लागि) अत्यावश्यक भएको बताउने मोडेल स्मिता सेक्सका विषयमा खुलेर कुरा गर्छिन् । स्रोत : धर्तीआवाज भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
काठमाडौ, श्रावण ३ - हरेक वर्ष बलिउड नायिका कट्रिना कैफको लागि सलमान खानले पार्टी दिँदै आएका थिए । यसपटक भने कट्रिनाले रणवीर कपुरसँग जन्मदिन मनाइन् । सलमानसँग भने यति दूरी बढ्यो कि, कट्रिनालाई उनले बवर्थ डे विससमेत गरेनन् ।
मंगलबार २९ औं वर्ष टेकेकी कट्रिना सोमबार साँझदेखि नै रणवीरसँग थिइन् । स्रोतका अनुसार रणवीरले साँझ नौ बजे कट्रिनालाई बान्द्राबाट कारमा लिएर गएका थिए । यसपछि उनीहरू साउथ मुम्बईको एउटा होटलमा देखिए, जहाँ कट्रिनाका केही मिल्ने साथीहरू पनि थिए । बिहानीपख मात्रै रणवीरले कट्रिनालाई घरमा छाडिदिएका थिए । कट्रिनाका प्रवक्ताले भने 'कुनै ठूलो पार्टीका लागि नभई केही मिल्ने साथीहरूसँग डिनरमा गएको' खुलाएका छन् ।
कट्रिनाकै बर्थडेको अवसर भन्दै आमिर खानले आफ्नै घरमा आयोजित पार्टीबाट भने कट्रिना एकाएक गायब भएको हल्ला चल्यो । खासमा पार्टीचाहिँ आमिर खानकी पत्नी किरण रावको फिल्म 'सिप अफ थिसियस' को विशेष प्रदर्शनको सन्दर्भमा थियो, जहाँ करण जौहर, रानी मुखर्जी, कंगना रानाउत, प्रियंका चोपडा, सिद्धार्थ मल्होत्रा लगायत दर्जनौं सेलिबि्रटी थिए । फिल्म स्त्रिmनिङ सकिनेबित्तिकै यही माहौलमा आमिरले आफ्नो घरमा कटि्रनाको बर्थडे भन्दै 'ह्याप्पी बर्थडे' भने ।
सबै जना पार्टीमा झुम्न लागे । सेलिबि्रटीहरू घरभित्रको पार्टीमा थिए, बाहिर टीभी क्यामेरा र सञ्चारकर्मीहरूका लागि भिन्नै माहौल खडा गरिएको थियो । सञ्चारकर्मीहरूले कटि्रनाको खोजी गर्न थाले । तर आमिरले जसको नाममा पार्टी समर्पित भनेका थिए, सोही व्यक्ति एकैछिन पार्टीमा उभिएपछि गायब भइसकेकी थिइन् । कटि्रना पार्टीबाट तत्कालै रणवीरका साथ बाहिरिएकी थिइन् । उनीहरू कता गए ? अनेक अड्कलबाजी भए । केहीले भने पार्टीमा सलमानलाई पनि निम्तो दिइएको कारण कटि्रना-रणवीर फरार भएको अनुमान लगाए ।
![]() |
टोकियो एजेन्सी– जापानी प्रहरीले घरैमा बढी तौलयुक्त महिलाबाट यौनआनन्दको सेवा दिने संस्थाका मालिकलाई पक्राउ गरेको जानकारी सुरक्षा संस्थाका प्रवक्ताले मङ्गलबार दिएका छन्। यस सस्थाले १५० किलोग्राम तौलसम्म भएकी महिलाबाट यौनआनन्दको सेवा उपलब्ध गराउने गरेको बताइएको छ।
प्रहरीले ४१ वर्षीय केइको साइतो तथा उनका कर्मचारीहरूले माकुसु बोदी (ठूलो शरीर) नामक वेश्यावृत्ति व्यवसाय सञ्चालन गरेको आशङ्का गरिएको जानकारी प्रहरीले दिए। यस संस्थाले ''ठूला स्तन तथा नितम्ब'' मनपराउने पुरुषलाई सेवा उपलब्ध गराउने गरेको उल्लेख गरिएको छ। साइतोमा अधिक तौल भएकी ३० महिलाले काम गरिरहेको र एक महिलाको तौल १५० किलाग्रामभन्दा अधिक रहेको आरोप लगाइएको जिजी प्रेसले उल्लेख गरेको छ।
टोकियोमा यस्तो सेवा चाहने व्यक्तिले टेलिफोनमा आफ्नै घर वा होटेलको कोठामा सेवा उपलब्ध गराउन अनुरोध गर्न सक्नेभएको प्रहरीले जानकारी दिएका छन्। यस सेवालाई ''देरु हेरु'' नाम दिइएको छ। यसको अर्थ स्वास्थ्य सेवा हुन्छ जो जापानमा व्यापक छ। जापानमा यौनसेवा बिक्री गर्नु गैरकानुनी हुन्छ। साइतोले यस सेवाबाट गत तीन वर्षमा ४० लाख अमेरिकी डलर बराबर कमाएको र निजले त्यसभन्दा अगाडि यौनकर्मीको रूपमा काम गरेको जिजीले उल्लेख गरेको छ। उनले ठूला शरीर भएका महिला ग्राहकबीच लोकप्रिय हुने ठानेर यो व्यावसाय आरम्भ गरेकी थिइन्।
|
|
वर्षभरीमा कुन महिनामा मानिसहरुले
सबैभन्दा बढि सम्भोग गर्छन् होला ? वास्तवमा यौन सम्पर्कको औषत दर कुनैपनि
ठाउँको मौसम तथा परिस्थिति अनुसार फरक पर्ने विज्ञहरुको भनाइ छ । बेलायतको
हकमा बेलायती जोडीहरु अगष्ट महिनामा सबैभन्दा धेरै यौन सम्पर्कमा लिप्त
हुने गरेको एक अध्ययनले देखाएको छ ।
सर्भे अनुसार वर्षभरका अरु महिनामा भन्दा
अगष्ट महिनामा बेलायतीहरुको सम्भोगको दर बढ्छ र यो महिनामा बेलायतीहरु
धेरैपटक सम्भोग क्रिडामा व्यस्त हुन्छन् । अगष्ट महिनामा बेलायतमा मौसम सफा
हुने र सूर्यको प्रकाश स्पष्ट रुपमा पर्ने भएकाले सूर्यको प्रकाशले
मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हर्मोनको रुपमा रहेको
टेस्टेस्टेरोन हर्मोनको मात्रा बढाउने भएकाले मानिसहरुमा सम्भोगको दर बढ्ने
गरेको विज्ञहरुको भनाइ छ ।
यसअघिको अध्ययनले बेलायतमा पुरुषहरुको
सरीरमा हुने टेस्टेस्टेरोनको मात्रा जनवरी महिनामा भन्दा जुन महिनामा ३३
प्रतिशतले बढि हुने देखाएको थियो । अस्टि्रयाको शोधकर्ताले गरेको पछिल्लो
अध्ययनले यो तथ्यांकलाई समर्थन गर्दै जुन महिनामा भन्दा अगष्टमा यस्तो
हर्मोन अझै बढि हुने देखाएको छ । शोधकर्ताहरुका अनुसार चहकिलो घामका कारण
अगष्ट महिनामा बेलायतमा पुरुषहरुको सरीरमा भिटामिन डी का साथै सेक्स
हर्मोनको मात्रा पनि बढ्छ ।
सेक्स टोय कम्पनी लभहनीले गरेको
सर्भेक्षणले यो तथ्यलाई पुष्टि गर्दै गृष्मयामको अगष्ट महिनामा बेलायतमा
सम्भोगको दर सबैभन्दा बढि हुने देखाएको छ । बढि सम्भोग हुने महिनामा जुलाई
दोश्रो स्थानमा छ भने जुन तेश्रो स्थानमा छ । गृष्मयाममा लगाइने छोटो छोटो
पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउने बताइएको छ । सम्भोगको दरका
हिसाबले चौथो स्थानमा रहेको महिना मे हो । पाँचौ स्थानमा डिसेम्बर, छैँटौमा
सेप्टेम्बर, सातौँमा अपि्रल, आठौँमा अक्टोबर, नबौँमा मार्च, दशौँमा जनवरी,
एघारौँमा नोभेम्बर रहेको छ । वर्षमा सबैभन्दा कम सेक्स हुने महिना
फेब्रुअरी रहेको छ । जाडो यामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम
हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ । जाडो याममा सरीरमा
मेलाटोनिन हर्मोनको उत्सर्जन बढि हुने र उक्त हर्मोनका कारण यौन चाहना
घट्ने तथा डिप्रेसन र थकाइ बढ्ने बताइन्छ ।
|
|

.jpg)











