कुल ९५ मिनेटको चलचित्र। २२ मिनेट यौनदृश्य। प्रसंग हो, चलचित्र बी.ए. पासको। प्रदर्शनअघि नै यसको चर्चा चुलिएको छ। 'चक दे इन्डिया' फेम शिल्पा शुक्लाको बोल्ड भूमिकाले यो चलचित्रलाई रातारात हिट बनाएको हो। बलिउडमा अहिलेसम्मको सबैभन्दा कामुक चलचित्रको दर्जा दिइएको छ, बी.ए. पासलाई। बोल्डनेसका कारण सुरुमा शिल्पाले चलचित्रको प्रस्ताव अस्विकार गरेकी थिइन्। यद्यपि आफ्नी आमासँग कुरा गरेपछि भने उनी यो चलचित्रमा काम गर्न राजी भइन्।
चर्चित लेखक मोहन सिक्काको लघुकथा 'द रेल्वे आन्टी' मा आधारित यो चलचित्रको संवाद बोल्न तथा अन्तंरग दृश्य दिन केही कठिनाइ भएको शिल्पाले वताएकी छिन्। अजय बहलले यो यौनकेन्दि्रत चलचित्रलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताइन्छ। निर्देशक महेश भट्टले समेत चलचित्रको प्रशंसा गर्दै भनेका छन्- 'प्रायः चलचित्रको छाप दर्शकको मस्तिष्कमा एक सातासम्म रहन सक्छ। यद्यपि यो चलचित्रलाई उनीहरूले २०-२५ वर्षसम्म सम्झिरहनेछन्।' सन् २०१२ को दक्षिण एसियाली चलचित्र समारोहलगायत अन्य केही पुरस्कारसमेत हात पारिसकेको यो चलचित्रको व्यावसायिक प्रदर्शन यही साता प्रारम्भ हुने बताइन्छ।
![]() |
वरिष्ठ अभिनेता अझ त्यसमा पनि नसीरुद्दीन जस्तो अभिनेतासँग काम गर्न पाउनु आफ्नो सबैभन्दा ठूलो सपना पूरा हुनु जस्तै रहेको सन्नीको भनाइ छ । स्मरण रहोस् यो फिल्ममा सन्नीले नसीरको पिए को भूमिका निर्वाह गरेकी छिन् । नसीर निकै कूल मान्छे रहेको र उनले दिने गरेका सल्लाह निकै राम्रा हुने गरेका सन्नीको अनुभव छ । नसीरसँग काम गर्दा आफुलाई मज्जा आएको सन्नी बताउँछिन् ।
फिल्म ज्याकपट केजद गुस्तादले निर्देशन गरेका छन् । यो फिल्ममा सन्नी मात्र नभएर उनका पति ड्यानियल वेबरले पनि अभिनय गरेका छन् । यो फिल्ममा सन्नीले यस्तो केटीको भूमिका निर्वाह गरेकी छिन् जसले विभिन्न समयमा विभिन्न केटासँग रोमान्स गर्छे ।
|
|
मुम्बइ- शाहरुख खानको मुख्य भूमिका रहेको फिल्म चेन्नई एक्सप्रेसले पहिलो दिनमै नयाँ रेकर्ड बनाएको छ। यो फिल्ममले ओपनिङमै ३३ करोड रुपैयाँको रेकर्ड तय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। रिलिजको पहिलो दिनमै यस फिल्मले ओपनिङ कमाइका पछिल्ला सबै रेकर्ड तोडेको छ।
फिल्मले शुक्रबार ३३ करोड १२ लाख भारतीय रुपैयाँ कमाएको छ। शाहरुख खानका सबै फिल्मभन्दा राम्रो देखिएको यो फिल्मले सलमान खानको एक था टाइगरलाई समेत उछिनेको छ। एक था टाइगरले पहिलो दिनमा ३१ करोड २५ लाख कमाएको थियो। हिन्दी सिनेमाको इतिहासमा पहिलो दिनमा धेरै कमाएर रेकर्ड गरेको यो फिल्मलाई अब शाहरुख खानको चेन्नइ एक्सप्रेसले पछारेको छ।
पहिलो दिनको कलेक्शनको अलवा यो फिल्मको पेड प्रिभ्यूमा समेत राम्रो प्रतिक्रिया पाएको थियो। पेड प्रिभ्यू सोमा ६ करोड ७५ लाख भारतीय रुपैंया कमाउन सफल भएको थियो। प्रिभ्यूमा ठूलो रकम कमाउने चेन्नइ एक्सप्रेस पहिलो फिल्म बन्न पुगेको छ। यसभन्दा पहिलो यो रेकर्डमा ३ इडियट्सको स्थान थियो। ३ इडियट्सले करिब २ करोड ७० लाख पेड प्रिभ्यूमा आम्दानी गरेको थियो।
शनिबार र आइतबार भारतमा बिदा हुने र दोस्रो फिल्म नरहेकाले सुरुवाति ३ दिनमानै १०० करोडको आम्दानी गर्ने अनुमान लगाइएको छ।
![]() |
साहरूख खानसँग नृत्य गरेपछि दक्षिण भारतीय चलचित्रकी नायिका प्रियामणिको चर्चा चुलिएको छ। चलचित्र 'चेन्नाई एक्सप्रेस'मा समावेश 'डान्स अन द फ्लोर' गीतमा नाचेपछि प्रियामणि चर्चामा आएकी हुन्। उनले उक्त गीतमा निकै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन्। सार्वजनिक कार्यक्रममा समेत प्रियामणि निकै साधारण पहिरनमा पुग्छिन्, तर प्रियामणिको फिल्मीरूप भने सामान्य छैन, उनी दक्षिण भारतीय चलचित्रमा निकै खुलेर प्रस्तुत हुने गरेकी छिन्।
धूम सीरीजको यो तेस्रो फिल्ममा आमिर खलनायकको भूमिकामा छन् । पछिल्लो फिल्म तलाश सोचेजस्तो सफल नभएपछि आमिरका लागि धूम-३ निकै महत्वपूर्ण छ । २००४ मा यशराज ब्यानरमा यो सीरीजको पहिलो फिल्म रिलिज भएको थियो, जसमा जोन अब्राहम खलनायक थिए ।
२००६ मा आएको धूम-२ मा ऋतिक रोशनले यो भूमिका निभाए । पहिलो र दोस्रोमा जस्तै धूम-३ मा अभिषेक बच्चन र उदय चोपडा छन् । धूम-३ को निर्देशन विजयकृष्ण आचार्यले गरेका हुन् । क्रिसमसमा रिलिज हुने धूम-३ मा आमिर पहिलो पटक कटरिना कैफसँग देखिँदैछन् ।
|
|
बलिउडमा गत वर्ष छिरेकी पोर्नस्टार सन्नी लियोनले बलिउडकी नम्बर वान
भिनेत्री कटरिना कैफ मात्र होइन पछिल्लो समयकी हट नायिका दीपिका पादुकोणलाई
समेत पछारेकी छिन् । सन्नी सँगको यो लडाइँमा विद्या बालन, सोनाक्षी सिन्हा
तथा प्रियंका चोपडा निकै पछि रहेका छन् ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
यद्यपि धेरै फिल्म खेलेर वा उनले खेलेको फिल्मले धेरै कमाएको हुनाले सन्नीले अरु हिरो हिरोइनलाई जितेकी होइनन् । इन्टरनेटमा सबैभन्दा बढि खोजी गरिएको आधारमा सन्नी लियोन बलिउड स्टार मा पहिलो नम्बरमा परेकी हुन् । यो खोजीको लडाइँमा सन्नी सँग सलमान तथा शाहरुख र रणविर कपूर लगायत सबैले हारेका छन् । गत जुन महिनामा सन्नी लियोनलाई साढे ३ करोड पटक इन्टरनेटमा सर्च गरिएको छ । दोश्रो स्थानमा रहेकी क्याटरिना कैफलाई जुन महिनामा १ करोड ८५ लाख पटक सर्च गरिएको छ भने तेश्रो स्थानकी करीना कपूरलाई १ करोड १५ लाख पटक खोजी गरिएको छ ।सलमान खान बढि खोजी गरिएको सेलिब्रेटीको चौथो स्थानमा छन् । उनलाई १ करोड १४ लाख पटक सर्च गरिएको छ । पाँचौ स्थानमा ऐश्वर्या राय छिन् । उनलाई ९२ लाख पटक सर्च गरिएको छ । छैटौँ स्थानमा अक्षय कुमार रहेका छन् । सातौँ स्थानमा अहिलेकी जल्दीबल्दी नायिका दीपिका पादुकोण रहेकी छिन् ।आठौँ नम्बरमा रणविर कपूर छन् । उनलाई ६५ लाख जनाले खोजी गरेका छन्। नबौँ नम्बरमा आमिर खान रहेका छन् भने दशौँ नम्बरमा अनुष्काले छलाङ मारेकी छिन् । टपटेनको यो सूचिमा शाहरुख खान देखि लिएर प्रियंका चोपडा तथा विद्या बालन लगायतको कुनै अत्तोपत्तो छैन ।
|
|
मुम्बइ — कहिले निर्वस्त्र हुने चेतावनी त कहिले सलमान खान र म लुगा खोल्न चाहन्छौं भनेर चर्चामा आइरहने पुनम पाण्डेको पहिलो फिल्म नशा औसत सफल भएको छ। पहिलो फिल्मको सफलतासँगै पुनम पनि नयाँ कामको तयारीमा जुटेकी छन्। उनले भनेकी छिन्- 'नशामा भन्दा केही फरक गर्न चाहन्छु।' नशाको रिलिज हुनुभन्दा पहिला पुनम भन्ने गर्थिन्- 'म दर्शकले जे चाहन्छन् त्यही गर्छु।'
नशाको सफलतासँगै पुनमको स्वर बदलिन थालेको हो। पुनमले पर्दामा परम्परागत भारतीय पहिरनमा देखिने रहर गरेको बताइएको छ। अर्थात् पुनम अब एक भारतीय पारिवारिक नायिकाको रुपमा देखिन खोज्दैछिन्। उनलाई बदल्न प्रेरित गर्ने चिज के हो भनेर चाहिँ कसैले भन्न सकेका छैनन्।
लेखक अजीत राजपालले पुनमको लागि एक स्क्रीप्ट तयार गरेको चर्चा पनि छ। सो स्क्रिप्टमा पुनमलाई फरक भूमिकामा प्रस्तुत गर्न लागिएको छ। पुनमको नयाँ भूमिका दर्शकहरुलाई मन पर्छ वा पर्दैन त्यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ।
![]() |
आधादर्जन चलचित्रमा काम गरिसकेपछि बलिउड नायिका सोनाक्षी सिन्हाले केही बोल्ड हुने निर्णय गरेकी छिन्। त्यसैले उनले अक्षय कुमारको एक चलचित्रमा न केवल आइटम गीतमा नृत्य गर्ने प्रस्ताव स्विकार गरेकी छिन्, उक्त गीतमा अत्यन्त कामुक पहिरन लगाउनसमेत तयार भएकी छिन्। सोनाक्षीले हालसम्म अभिनय गरेका चलचित्रमा गाउँले युवतीको चरित्र निर्वाह गर्दै आएकी छिन्। एकै प्रकारका भूमिका निर्वाह गरेर आफूलाई मात्र होइन दर्शकलाई समेत दिक्क लागेको हुनसक्ने अनुमान गर्दै सोनाक्षीले अब आधुनिक पहिरनका साथ बोल्ड रूपमा प्रस्तुत गर्ने निर्णय गरेकी हु्न्। कामुक पहिरनमा उनले गरेको आइटम डान्स कस्तो हुने हो, हेर्न बाँकी नै छ।
![]() |
भारतीय एजेन्सी, श्रावण १६ - भारतीय टिभी रियालिटि शो 'बिग बोस' सिजन ७ मा सलमान खानले सर्वाधिक पारिश्रमिक लिने अभिनेता भएका छन् । अहिलेसम्म अन्य कलाकारहरुले पाएको राशी भन्दा उनले पाउने यो रकम अहिले सम्मकै बढी हो ।
भारतीय टिभी च्यानल कलर्सले यो रियालिटि शो पर्दशन गर्दै आएको छ । बिग बोस सिजन ७ कालागि प्रति श्रृखला पाँच कोरोड भारतीय रुपैयाँ सलमानले पाउने छन् । २६ भागसम्म हुने उक्त शो सलमानलाई डबल रोलको भूमिकामा देख्न सकिनेछ । शोको पूरै श्रृखलामा देखिने उनी देवदूत र शैतानको अवतारको भूमिकामा छन् । यसकालागि सलमानले बिगबोस सिजन ७ बाट १ अर्ब ३० करोड भारतीय रकम लिने छन् ।
यसअघि बिग बोस सिजन ६ चलाई सकेका खानले टिभी शो बाट ठूलो राशी पाउनेमा अमिताभ बच्चन, आमिर खान, शाहरुख खान, अक्षयकुमार, हृतिक रोशनलाई पछि पारेका छन् । ।
|
|
मुम्बइ– सलमान खान र क्याट्रिना कैफमध्ये कसलाई बढी रुचाउनुहुन्छ? निश्चय नै यो प्रश्नको जवाफ सजिलो छैन। तर हालै गरिएको एक इन्टरनेट सर्वेले सलमान खान इन्टरनेट सर्चमा भारतीयहरुले सबैभन्दा बढी खोज्ने सेलिब्रेटी रहेको देखाएको छ। भारतीयहरुको खोजीमा दोस्रो नम्बरमा कुनै बेलाकी सलमानकी उनै प्रेमिका क्याट्रिना कैफ नै रहेकी छिन्।
भ्यूक्लिपले गरेको सर्वेक्षणले यो देखाएको हो। क्रिकेटर सचिन तेण्दुलकर र रणवीर कपुर रहेका छन्। सलमानको स्टाइल र चार्मिङका कारण अन्य मोडल, नायिका र क्रिकेटर र गायक गायिकाहरु पछि परेको सर्वेक्षणले देखाएको छ। इन्टरनेट सर्वेमा देखिएका टप १० सेलिब्रेटीहरु को को हुन् त? तलको सूचि हेर्नुहोस्:
१. सलमान खान
२. क्याट्रीना कैफ
३. सचिन तेण्डुलकर
४. रणविर कपुर
५. किम कार्दसियन
६. अनुस्का
७. प्रियामनी
८. टेलर स्विफ्ट
९. काजल अग्रवाल
१०. नित्या मेनन
![]() |
मुम्बई । बलीउडका दबङग स्टार सलमान खानले बर्फी गर्ल अर्थात इलियाना
डिक्रुजसँग रोमान्स गर्न भएका छन् । सुरज बडजात्याको आगामी चलचित्रमा यी
दुबैको रोमान्स चल्ने भएको हो ।
सुरज आठबर्ष पछि फेरि एक पटक आफ्नो राजश्री पोडक्सनको ब्यानरको चलचित्र निर्देशन गर्न लागेका हुन् । यस ब्यारबाट सुरजले यस अगाडि चलचित्र बिबाहको निर्देशन गरेका थिए । यस ब्यानरबाट सञ्जयले यस अगाडि २००६ मा चलचित्र बिबाह बनाईएका थिए ।
चलचित्रका लागि सलमान खान छनौट भैसकेका छन् । इलियानासँग पनि कुराकानी भैरहेको जनाईएको छ । चलचित्रका लागि यस अगाडि सोनाक्षी सिन्हा, अनुष्का शर्मा, परीणती चोपडा, कैटरीना कैफको हल्ला चलेको थियो ।
तर, सबै अभिनेत्रीलाई पछि पार्दै इलिया चलचित्रमा रहने लगभग पक्का भएको एजेन्सीले समाचारमा जनाएका छन् ।
सुरज आठबर्ष पछि फेरि एक पटक आफ्नो राजश्री पोडक्सनको ब्यानरको चलचित्र निर्देशन गर्न लागेका हुन् । यस ब्यारबाट सुरजले यस अगाडि चलचित्र बिबाहको निर्देशन गरेका थिए । यस ब्यानरबाट सञ्जयले यस अगाडि २००६ मा चलचित्र बिबाह बनाईएका थिए ।
चलचित्रका लागि सलमान खान छनौट भैसकेका छन् । इलियानासँग पनि कुराकानी भैरहेको जनाईएको छ । चलचित्रका लागि यस अगाडि सोनाक्षी सिन्हा, अनुष्का शर्मा, परीणती चोपडा, कैटरीना कैफको हल्ला चलेको थियो ।
तर, सबै अभिनेत्रीलाई पछि पार्दै इलिया चलचित्रमा रहने लगभग पक्का भएको एजेन्सीले समाचारमा जनाएका छन् ।
|
|
काठमाडौ, श्रावण १५ - सेलिब्रेटीलाई नाम, दाम र कामले बाँकी सर्वसाधारण भन्दा फरक बनाउँछ । सेलिब्रेटीको निजी जीवनसमेत अन्यको लागि चासोको विषय बनिदिँदा कहिलेकाहीं त्यही घाँडो भइदिन्छ । प्राइभेसी मेन्टेन गर्न नसक्दा कहिलेकाहीं कलाकार, स्टार र सेलिबि्रटी तनावमा पर्ने गर्छन् ।
केहीअघि कट्रिना कैफले प्रेमी रणवीर कपुरसँग विकिनी पोजमा स्पेनको सामुदि्रक तटमा मस्ती मारिन् । तर त्यसबेलाका फोटाहरु गत साता मात्रै मिडियामा छाए । फिल्ममा समेत कपडा फुकाल्न नखोज्ने कट्रिनाका पहिलो पटक बिकिनी तस्बिर त्यो पनि सर्टलेस बनेका रणवीरसँग रमाइरहेको अवस्थाका पाइएपछि कम्तीमा जोडीको भविष्यमा संकट आउने अड्कल काटिएको थियो । तर अचम्म, कट्रिना त फोटो लिक भएकामा झन् खुसी पो छिन् रे । यतिबेला उनलाई कुचोले बढार्नु पर्ने कसिंगर हुरीले लगिदिएझैं भएको रहेछ । सबैभन्दा खुसी त उनी रणवीरसँगको सम्बन्ध फ्ल्यास भएकामा छिन् । दुईको सम्बन्ध गुपचुपमै चलिरहँदा रणवीरसँग दीपिका पादुकोण पनि बारम्बार जोडिन आउँदा कटि्रना दुःखी हुने गरेकी थिइन् । कम्तीमा अब कटि्रनाले रणवीरका लागि अरूसँग प्रतिस्पर्धा गर्नु नपर्ने भएको हो । अर्को फाइदाचाहिं जोडीलाई नै भएको छ । कुनै बेलाका कटि्रनाका प्रेमी सलमान खान दुवैको टाउको दुखाइ बन्दै आएका थिए ।
पूर्वप्रेमिका ऐश्वर्या रायकै लागि विभिन्न बलिउड हिरोसँग झैझगडामा उत्रिएर ब्याड ब्वायको छवि देखाइसकेका खानले कट्रिनाका लागि पनि उपद्रो नगर्लान् भन्ने थिएन । त्यसैले पनि दुईले सम्बन्धलाई सार्वजनिक गर्न हच्किरहेको बताइएको छ । यस्तोमा अचानक फोटो लिक भएपछि भने टन्टै साफ भएको छ । केही समय सलमानको प्रतिक्रियाको 'पर्ख र हेर' मा रहेका कट्रिना-रणवीरलाई साता दिनसम्म पनि उनी चुप देखिएपछि ढुक्क भएको हुन सक्छ ।
त्यही भएर पनि यतिबेला कटि्रना अरूभन्दा बढी खुसी छन् । उता, सलमान पनि भावी पत्नीका रूपमा हेरिएकी रोमानियाली नायिका लुलिया भन्तुरसँग जंगल सफारी गरिरहँदाका गोप्य तस्बिर लिक भएपछि आफ्नै बारेमा बोल्न सकिरहेका छैनन् ।
दुई साताअघि मात्रै कटि्रनाको बर्थ डेलाई स्पेसल बनाउन सँगै फिल्म हेरेर डिनरमा पुगेका रणवीरलाई पापाराजीले कारमा सँगै भेटाएका थिए । दीपिकासँग पनि समानान्तर सम्बन्ध देखाएर कन्फ्युजन पारिरहेका रणवीर अन्ततः कटि्रनासँग सिरियस रहेको हालै आइसल्यान्डको एक कन्सर्टमा एकअर्काको बाहुपासमा कस्सिएको फोटोलाई फ्यानले ट्वीट गरेपछि खुलेको थियो । त्यसपछि त झन् समुद्र किनारमा दुईको तात्तातो अफेयर्सको फोटो लिक भएको हो । फोटोहरू स्टारडस्ट म्यागाजिनले छापेको थियो ।
स्पेनपछि जोडी श्रीलंका पुगेको थियो । त्यहाँ रणवीर 'ग्यांग्स अफ वासेपुर' निर्देशक अनुराग कश्यपको 'बम्बे भेल्भेट' को लागि पुगेका थिए भने कटि्रना पनि हृत्तिक रोशनको ब्रेन सर्जरीका कारण 'ब्याङ ब्याङ' को सुटिङ रोकिएपछि छुट्टी मनाउन रणवीरकहाँ पुगेकी थिइन् ।
|
|
मुम्बई – बलिउड अभिनेता आमिर खान अर्का दुई खान सलमान र शाहरुख दुवैका आत्मीय मित्र हुन्। त्यसैले अँगालो हाल्दै दुईले आफ्नो सम्बन्ध न्यानो बनाउन खोजेकोमा आमिर खुसी छन्।
सलमान र शाहरुखबीच चिसोपन छाउँदा बलिउड फिल्म उद्योग लगभग दुई गुटमा विभाजित थियो। एउटा गुट सलमानतिर थियो भने अर्को शाहरुखतिर। तर, आमिर मात्र त्यस्ता अत्यन्त थोरै कलाकारमध्ये थिए, जो उक्त अवधिमा सलमान र शाहरुख दुवैसँग समान दुरीमा रहे।
केही दिनअघि नेता बाबा सिद्दिकीको पार्टीमा सलमान र शाहरुखले एकअर्कालाई अँगालो हाल्दै चिसोपन मेटाउने संकेत दिएका थिए। यो घटनाबाट सबैभन्दा खुसी आमिर हुनु स्वाभाविकै हो। किनभने बेलाबेला दुई खानको सम्बन्ध सुधार्न आमिरले नै भूमिका खेल्ने समाचार फाट्टफुट्ट आइरहन्थ्यो।
'यो रामजनको पवित्र महिनामा आफ्नो असमझदारी मेटाउँदै कोही एकअर्काको मित्र बन्छ भने त्यसमा मलाई निकै राम्रो महसुस हुन्छ,' फिल्म 'इसक'को प्रिमियरमा आएका आमिरले भने। उनले प्रष्टसँग कसैको नाम नलिए पनि सबैले उनले इंगित गर्न खोजेको व्यक्तिलाई चिनिहाले।
![]() |
साहरुख र कटि्रनाले यसअघि चलचित्र ‘जब तक हे जान’मा अभिनय गरिसकेका छन् । कटि्रनाको ३ महिना समय खाली रहेको बताइएको छ । यही समयमा उनले ‘ह्याप्पी न्यू इयर’ गर्ने मनाशाय बनाएकी हुन् । चलचित्रकी निर्देशक फराहा खानले कटि्रनालाई सिनेमाका लागि अनुवन्धित गरेको बताइएको छ । चलचित्रमा नायिकाको लागि यसअघि ऐश्वर्या रायको नाम पनि सार्वजनिक भएको थियो । ऋतिक रोशनको ब्रेनको सर्जरी भएपछि चलचित्र ‘व्याङ व्याङ’ को छायांकन ३ महिना पछि सरेको छ । यसैले पनि समय दिन सक्ने भएपछि कटि्रना काम गर्न राजी भएकी हुन् । अब उनले ३ महिना यो चलचित्रका लागि समय दिनेछिन् ।
साहरुखले मानेनन् डाक्टरको सल्लाहा
नायक साहरुख खान यतिबेला अगष्ट ९ मा प्रदर्शन हुन लागेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यसका लागि उनी भारतका विभिन्न शहर पुगिरहेका छन् । साहरुखलाई १० घन्टा सुत्न डाक्टरले सल्लाहा दिएका छन् । तर उनी दिनमा जम्मा ४ घन्टा मात्र आराम गरिरहेका छन् । १६ घन्टा चलचित्रको प्रमोशनमा लागेका साहरुखलाई डाक्टरले आराम नगरेको खण्डमा स्वास्थ्यमा गम्भिर असर पर्ने बताउदै आएका छन् । तर साहरुख भने चलचित्रको प्रमोशनका लागि टेलिभिजन, विभिन्न शहरमा पुगेका छन् । उनी केही दिनमै भारत बाहिर समेत जाने बताइएको छ । आफ्नो कामलाई सबैभन्दा बढि महत्व दिने साहरुखले सिनेमाको प्रमोशनका लागि स्वास्थ्यलाई समेत ख्याल गरेका छैनन् । उनको केही हप्ता अघि मात्र काँधको सर्जरी गरिएको थियो ।
|
|
बलिउडका चर्चित नायक अमिताभ बच्चनलाई बेलायतको एक पत्रिकाले शताब्दी नायकको पहिलो स्थानमा राखेको छ । सो पत्रिकाले गरेको सर्वे अनुसार बीग बी अर्थात अमिताभ बलिउडका सर्वाधिक चर्चित कलाकार हुन् । बलिउड एक सय बर्ष पुगेको अवसर पारेर गरिएको सर्वेक्षणमा अमिताभले सबैलाई उछिनेका हुन् ।
बलिउडमा ४० बर्ष बिताइसकेका अमिताभ पछि दोश्रो स्थानमा अर्का चर्चित कलाकार दीलिपकुमार छन् । यस्तै बलिउडकै सर्वाधिक लोकपि्रय कलाकारको सूचिको तेश्रो स्थानमा रोमान्सका बादशाह साहरुख खानलाई राखिएको छ । साहरुख विश्वमै चर्चित नायकको रुपमा चिनिन्छन् । बलिउडमा २० बर्ष भन्दा बढि समय बिताइसकेका साहरुखले ७५ वटा सिनेमामा अभिनय गरिसकेका छन् ।
सूचिको चौथो स्थानमा सुन्दर नायिका मादुरी दिक्षित छन् । बलिउडका चर्चित २ खान सलमान र आमिर सूचिको टप टेनमा पनि परेका छैनन् । पत्रिकाले गरेको सर्वे अनुसार आमिर १४ औ स्थानमा छन् भने सलमान ११ औ स्थानमा छन् । सुचिको ९६ औ स्थानमा सुन्दर नायिका कटि्रना कैफलाई राखिएको छ ।
बलिउडमा ४० बर्ष बिताइसकेका अमिताभ पछि दोश्रो स्थानमा अर्का चर्चित कलाकार दीलिपकुमार छन् । यस्तै बलिउडकै सर्वाधिक लोकपि्रय कलाकारको सूचिको तेश्रो स्थानमा रोमान्सका बादशाह साहरुख खानलाई राखिएको छ । साहरुख विश्वमै चर्चित नायकको रुपमा चिनिन्छन् । बलिउडमा २० बर्ष भन्दा बढि समय बिताइसकेका साहरुखले ७५ वटा सिनेमामा अभिनय गरिसकेका छन् ।
सूचिको चौथो स्थानमा सुन्दर नायिका मादुरी दिक्षित छन् । बलिउडका चर्चित २ खान सलमान र आमिर सूचिको टप टेनमा पनि परेका छैनन् । पत्रिकाले गरेको सर्वे अनुसार आमिर १४ औ स्थानमा छन् भने सलमान ११ औ स्थानमा छन् । सुचिको ९६ औ स्थानमा सुन्दर नायिका कटि्रना कैफलाई राखिएको छ ।
|
|
मुम्बई । बालीवुडमा निर्माणाधिन फिल्म ‘जन्जीर’ एक सीन शुटिङ गर्नका लागि निर्माण पक्षले दुई करोड भारतीय रुपियाँ खर्च गरेको छ । एउटा वस्तीको सेट लगाउन सो रकम खर्च भएको हो ।
अपूर्वा लखियाले आफ्नो फिल्म ‘जन्जीर’का लागि एउटा सीन कैद गर्न दुई करोड खर्च गरेको भारती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३० बर्ष अघि बनेको ‘जन्जीर’लाई अपूर्वाले रीमेक गरेकी हुन् । पहिलो ‘जन्जीर’मा अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए ।
फाईटको सीन लिनका लागि दुई करोडको सेट मुम्बईमा नै लगाईएको थियो । मुख्य भूमिकामा रहेका अभिनेता राम चरनले सो सीनमा अभिनय गरेका छन् । फिल्मको सीक्वेंसमा रिसर्च र प्लानिङ गर्न टीमलाई दुई महिना लागेको थियो ।
सीनलाई सातवटा क्यामराले शूट गरिएको छ । सेटमा लगभग दुई हजार साना झुपडीका घर बनाईएका छन् ।
सीन शूट गर्ने बेला सातवटा क्यामरालाई आपसी तालमेलमा राखिएका थिए । यो मुस्किल काम भएको निर्माण पक्षको भनाई छ ।
फिल्मका निर्माता साकेतले ‘स्लम वस्ती धारावी’को सेट बनाउदा खर्च बढेको बताए । १ सय २० फाइटर र ३ सय जूनियर कलाकार शुटिङका बेला सो स्थानमा थिए । शुटिङमा आवश्यक पर्ने केही कारहरु क्वालम्पुरबाट ल्याईएका थिए ।
लगभग ७५ करोड रुपियाँमा बनेको ‘जन्जीर’ ६ सितम्बरमा रिलीज हुने छ । फिल्ममा राम चरन तेजाका साथै सञ्जय दत्त, प्रकाश राज र प्रयिंका चोपडाको मुख्य भूमिका छ ।
अपूर्वा लखियाले आफ्नो फिल्म ‘जन्जीर’का लागि एउटा सीन कैद गर्न दुई करोड खर्च गरेको भारती सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३० बर्ष अघि बनेको ‘जन्जीर’लाई अपूर्वाले रीमेक गरेकी हुन् । पहिलो ‘जन्जीर’मा अमिताभ बच्चनले मुख्य भूमिका निभाएका थिए ।
फाईटको सीन लिनका लागि दुई करोडको सेट मुम्बईमा नै लगाईएको थियो । मुख्य भूमिकामा रहेका अभिनेता राम चरनले सो सीनमा अभिनय गरेका छन् । फिल्मको सीक्वेंसमा रिसर्च र प्लानिङ गर्न टीमलाई दुई महिना लागेको थियो ।
सीनलाई सातवटा क्यामराले शूट गरिएको छ । सेटमा लगभग दुई हजार साना झुपडीका घर बनाईएका छन् ।
सीन शूट गर्ने बेला सातवटा क्यामरालाई आपसी तालमेलमा राखिएका थिए । यो मुस्किल काम भएको निर्माण पक्षको भनाई छ ।
फिल्मका निर्माता साकेतले ‘स्लम वस्ती धारावी’को सेट बनाउदा खर्च बढेको बताए । १ सय २० फाइटर र ३ सय जूनियर कलाकार शुटिङका बेला सो स्थानमा थिए । शुटिङमा आवश्यक पर्ने केही कारहरु क्वालम्पुरबाट ल्याईएका थिए ।
लगभग ७५ करोड रुपियाँमा बनेको ‘जन्जीर’ ६ सितम्बरमा रिलीज हुने छ । फिल्ममा राम चरन तेजाका साथै सञ्जय दत्त, प्रकाश राज र प्रयिंका चोपडाको मुख्य भूमिका छ ।
![]() |
मुम्बइ- पूनम पाण्डेले मुख्य भूमिका निर्वाह गरेको फिल्म नशा रिलिज भएको छ। पहिलो फिल्म रिलिज भएको दिन आफू पनि नशामै रहेको उनले बताएकी छिन्। फिल्ममा पूनमको आफ्नो भन्दा कम उमेरको केटासँग प्रेम सम्बन्ध देखाइएको छ। फिल्म त्यही सम्बन्धको वरिपरी घुम्छ। नशा अश्लिल नभइ बोल्ड भएको पूनम बताइन्। उनले दर्शक हलबाट फर्कदा निराश हुन नपर्ने समेत दाबी गरेकी छिन्।
पूनमले सलमान खान र आफूमा समानता रहेको दाबी पूनमको छ। 'सलमान खान पनि कपडा खेलेर बडी देखाउन मन पराउँछन् म पनि कपडा खोल्न मन पराउँछु', पूनमले भनिन्- 'हामीमा समानता छ।' तर उनले सलमान खान तथा शाहरुख खान जस्ता सुपरस्टारसँग काम गर्न नचाहेको बताइन्। 'म दुवै कलाकारको प्रशंसक हुँ तर उनीहरु सँग काम गर्न चाहन्न', उनले भनिन्।
लगातार बोल्ड फोटो सुट गर्ने तथा ट्वीटरमा उत्तेजक फोटो पोष्ट गर्ने गर्दा पहिला पहिला परिवारको तर्फबाट निकै गाली खानु परेको पूनमले उल्लेख गरिन्। 'पहिले पहिले खुव गाली खाइयो तर अब उनीहरुले बुझेका छन् यो सुध्रने छैन। म निकै बेसरम छु त्यसैले परिवारले यसबारे बोल्न छोडे।'
विवादित भारतीय मोडल पाण्डे विश्वकप क्रिकेटमा भारत बिजयी भएमा नाङ्गो फोटो सुट गर्ने अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन्। भारतले विश्वकप क्रिकेट जिते पनि उनले फोटोसुट भने गराइनन्।
![]() |
बलिउड स्टार रणवीर कपुर र कैटरिना कैफको रोमान्सले यतिबेला बलिउड तातेको छ। ती दुबैको तस्बिर इन्टरनेटमा सार्वजनिक भएपछि उनीहरुको रोमान्सबारे चर्चा हुन थालेका हुन्। सलमान खानसँगको विछोडपछि एक्लिएकी कैटरिनाबारे यसअघि पनि रणवीर कपुरसँग नाम जोडिएको समाचार आएको थियो। दीपिका पादुकोनसँगको विछोडपछि पनि रणवीर कैटरिनासँग नजिकिएको अनुमान बलिउडकर्मीले गरेका छन्।
|
|
काठमाडौ, श्रावण ७ - एक्सोटिक म्युजिक भिडियो सार्वजनिक भएपछि तालि र गाली पाएकी प्रियकां चोपडाले बिरोधीलाई जवाफ दिन आफ्नो मुख खोलेकी छन् । म्युजिक भिडियोमा प्रयोग भएका शब्द र भिडियामो उनको पारदर्शी कपडाबारे केहीले उनको विरोध गरेका थिए । जालीवाला पारदर्शी कपडामा भिडियोमा देखा परेकी पि्रय्रकाले आफ्नो मेहनतको नदेखेको प्रति उनले चित्त दुखाएकी छन् ।
'यस्ता पारदर्शी कपडा महिलाहरुले बर्षौदेख लिगाउँदै आएका छन् । यस्ता कपडा मैले धेरै पटक लगाएकी छु । सेक्सी देखिनको लागि यो नै कपडाको सुन्दर मिश्रण हो', उनले भनेकी छन् । अमेरिकी र्यापर पिटबुलसँगको सहकार्यमा तयार उनको भिडियोमा प्रयोग भएको बिभिन्न शब्दमा पनि आपत्ति जनाएका छन् ।
कलाकारबाट संगीतमा हाम्फालेकी पि्रयंकाले भने बिरोधीले जसरी नि बिरोध गर्ने भन्दै उनीहरुलाई केही नभन्ने बताएकी छन् । प्रियंकाले आफू बलिउडको साँघुरो घेराबाट उम्किएर विश्वमा चिनिन खोजेको जवाफ दिएकी छन् । 'मैले बलिउड संगीतलाई विश्वमा चिनाउान खोजेकी हुा', उनले भनेकी छन्,'भारतको गितमा १० जना नाच्ने मान्छे हुन्छन् भन्नेका लागि म फरक काम गरेर देखाउँन चाहन्छु ।'
![]() |
मुम्बई – अदालतले बुधबार लगाएको आरोप प्रमाणित भए सलमान खानले १० वर्ष कैद सजाय पाउनेछन्। मुम्बई सेसन कोर्टले बुधबार उनीविरुद्ध 'बिना नियत गरिएको हत्या'को मुद्दा दर्ता गरको छ।
मुद्दामा दोषी पाइए सलमानले १० वर्षको जेल सजाय काट्नु पर्नेछ। यसअघि उनलाई लापरवाहीको आरोप लगाइएको थियो। सलमान बुधबार अदालतमा उपस्थित भएका थिए। उनको सुनुवाई अगस्ट १९ देखि सुरु हुने भएको छ।
२००२ को सेप्टेम्बरमा सलमानले बान्द्राको फुटपाथमा सुतिरहेका मजदुरमाथि आफ्नो गाडी दौडाएका थिए। सो क्रममा एक मजदुरको मृत्यु भएको थियो भने तीन जना सख्त घाइते भएका थिए। ११ वर्षसम्म लापरवाहीको आरोपमा बान्द्रा कोर्टमा बहस पैरवी चलिरहे पनि सबुत प्रमाणहरुले सलमानको घटना गम्भीर रहेको देखाएपछि अदालतले बुधवार नयाँ आरोप तय गरेको हो। उनको रक्त परीक्षणमा अल्कोहलको मात्रा देखिएको थियो भने गाडीले कुल्चिएपछि घाइतेलाई सहायता गर्नुको सट्ट गाडी भागेका थिए।
सलमान यसअघि सन् १९९८ मा हरिण मारेको अभियोगमा हप्ता दिनभन्दा बढी हिरासतमा बसिसकेका छन्।
|
|

.jpg)

















