'पुराना कलाकार भएकाले शंकरले फिल्ममा अभिनय गर्दाको अनुभव सदुपयोग गरेको होला भन्नेमा आशावादी छु। राम्रो फिल्मलाई दर्शकले मनपराउनेछ,' निर्माता राजकुमार राईले भने। दिव्यशक्ति क्रियसनको प्रस्तुति रहेको 'लभ फरेभर'बाट अभिनेता निरज बराल नकारात्मक भूमिकामा देखिँदैछन्।
'कथावस्तु राम्रो लागेपछि फिल्म गर्न मन लागेको हो। मैले निर्वाह गरेको भूमिका दर्शकले रुचाउने खालकै छ,' उनले भने। कार्यक्रममा दिनेश डिसी, प्रदीप उदय र विदुर गिरी लगायतले बोलेका थिए।
फिल्ममा अभिनेत्री सुमिना घिमिरे, निरज बराल, गजित बिस्ट र राज आचार्य आदिले अभिनय गरेका छन्। फिल्ममा चेतन सापकोटाले संगीत दिएका छन्। आगामी असार १४ मा रिलिज हुने फिल्ममा ५० लाखभन्दा बढी लगानी परेको छ।
लण्डन — लेडी गागाको सांगीतिक करिअर सिँडी चढे जसरी उभो लाग्दो छ। फोर्ब्स म्यागेजिनको अनुसन्धानमा उनी ३० मुनिका सेलिब्रेटीमध्ये सबैभन्दा धनीको सूचिमा पनि छिन्। तर उनको जीवन त्यस्तो उल्लासमय छैन। हालै प्रकाशित पुस्तक 'रिविंग्टन वाज आवर्स: लेडी गागा, द लोअर इस्ट साइड एण्ड द प्राइम अफ आवर लाइभ' ले लेडी गागासँग जोडिएका थुप्रै रहस्यहरुलाई सतहमा ल्याइदिएको छ। पुस्तकले गागाका केही खराब बानीहरुको समेत उजागर गर्दिएको छ।
पुस्तककाअनुसार गागा आफ्नो बेचैनीबाट भाग्न कानुनले निषेध गरेका नसालु औषधि सेवन गर्छिन्। वेवसाइट फिमेलफर्स्टले गागाको नजिक रहने साथी ब्रेडन जे सुलीवनको उदृत गर्दै अबैध लागुपदार्थको प्रयोग गर्ने गरेको खुलासा गरेको हो।
गागाले आफ्नो इस्ट अपार्टपेन्टमा लागू पदार्थको सेवन गर्ने गरेको पुस्तकमा उल्लेख छ। यस भन्दा पहिला गायिका तथा टिभी हस्ती केली आस्बार्नले लेडी गागालाई ढोंगीको उपमा दिंदै उनका प्रशंसक बदमाश र सैतान भएको उल्लेख गरेकी थिइन्। आस्बार्नले गागा अत्यान्त बनावटी स्वभाविकी भएको थाहा पाएपछि उनलाई मनपराउन छोडेको बताएकी छन्।
![]() |
क्याजुअल सेक्स म्याचमेकिङ एप' अर्थात यौन सम्बन्ध राख्नको लागि साथी खोज्ने दावी गरिएको एप 'बेग विद फ्रेंड्स' कानुनी फन्दामा परेको छ। यो एपले गेम निर्माता कम्पनी जिंगाको नाम चोरेको आरोप लागेको छ। गेम स्टुडियो कम्पनी जिंगाको दुई गेमको नाम वर्ल्ड विद फेण्डस र चेस विद फेण्डस हो। उसको बेंग विद फेण्डस नामले ट्रेडमार्क उल्लंघन गरेको आरोपमा सन फ्रान्सिसकोको एक अदालतमा मुद्दा दायर भएको हो।
ब्लूमबर्गको रिर्पोटका अनुसार जिंगा बेंग विद फेण्डसले जिंगाको गेम ट्रेडमार्कको पूरै ध्यान दिएर आफ्नो क्याजुअल सेक्स म्याचमेकिङ एपको लागि बेंग विद फेण्डस् नाम चुनेको आरोप लगाएको छ।
फर्मका उप प्रधान सल्लाहकार रेनी लसनले जिंगाले आफ्नो बहुमूल्य ब्राण्ड विद फेण्डसको खुलेआम उल्लङघन रोक्नको लागि मुद्दा दायर गरेको बताएका छन्। बेंग विद फ्रेण्डसले उससँग एक करोड भन्दा बढी प्रयोकर्ता रहेको बताएको छ।
यता बेंग विद फेण्डसले भने मिडियामा आएको खबरहरुले मात्र जिंगाले विद फेण्डसलाई लिएर ट्रेडमार्क उल्लङघनको दावी गरेको थाहा भएको बताएको छ। बेंग विद फेण्डस ऐप एप्पल ऐप स्टोरमा प्रवेश गरेको एक हप्तामा नै हटेको छ। तर गूगलबाट एन्ड्रोइड फोनमा भने चलाउन सकिन्छ। बेंग विद फेण्डस्का मुख्य कार्यकारी अधिकृत कोलिन ह्युजले एक साक्षात्कारमा बताए अनुसार एप्पलले आपत्तिजनक सामाग्री भन्दै यो एपलाई हटाएको थियो।

सम्भोग मानिसको जैविक आवश्यकता हो । यो आनन्दप्राप्तिको माध्यम मात्र नभएर तनाव निवारक पनि मानिन्छ । तर सेक्स केवल आनन्ददायी तथा फाइदाजनक मात्र छैन जोखिम युक्त पनि छ । सेक्सले मानिसको ज्यानै सम्म लिनसक्ने क्यानडामा भएको पछिल्लो अनुसन्धानले देखाएको छ ।
अनुसन्धानका अनुसार सम्भोगका बेला अनिच्छित गर्भ रहने मात्र होइन हृदयाघातको खतरा पनि हुन्छ ।
अनुसन्धानका अनुसार हृदयाघातका घटनामध्ये सयमा २ प्रतिशत सम्भोगका दौरान हुने हृदयाघात हुन्छ । अर्थात् यदि १ सय जनालाई हृदयाघात भएको छ भने औषतमा २ जना सम्भोगका बेला हृदयाघात भएकाहरु हुन्छन् ।
हतारको सेक्सका कारण लिंग भाँच्चिने खतरा पनि हुन्छ । यो निकै पीडादायी मात्र होइन निको नै नहुने खालको समस्या पनि हो । असुरक्षित यौन सम्पर्कबाट यौन रोग सर्ने खतरा त छँदैछ सुरक्षित भैकन पनि अवैध रुपमा राखिने संसर्गका बेला दुबैजनाको मनमस्तिष्कमा हुने एक प्रकारको डर र कुण्ठा शारीरिक तथा मानसिक स्वास्थयका लागि हानिकारक नै हुन्छ ।
|
|
टोकियो एजेन्सी– जापानी प्रहरीले घरैमा बढी तौलयुक्त महिलाबाट यौनआनन्दको सेवा दिने संस्थाका मालिकलाई पक्राउ गरेको जानकारी सुरक्षा संस्थाका प्रवक्ताले मङ्गलबार दिएका छन्। यस सस्थाले १५० किलोग्राम तौलसम्म भएकी महिलाबाट यौनआनन्दको सेवा उपलब्ध गराउने गरेको बताइएको छ।
प्रहरीले ४१ वर्षीय केइको साइतो तथा उनका कर्मचारीहरूले माकुसु बोदी (ठूलो शरीर) नामक वेश्यावृत्ति व्यवसाय सञ्चालन गरेको आशङ्का गरिएको जानकारी प्रहरीले दिए। यस संस्थाले ''ठूला स्तन तथा नितम्ब'' मनपराउने पुरुषलाई सेवा उपलब्ध गराउने गरेको उल्लेख गरिएको छ। साइतोमा अधिक तौल भएकी ३० महिलाले काम गरिरहेको र एक महिलाको तौल १५० किलाग्रामभन्दा अधिक रहेको आरोप लगाइएको जिजी प्रेसले उल्लेख गरेको छ।
टोकियोमा यस्तो सेवा चाहने व्यक्तिले टेलिफोनमा आफ्नै घर वा होटेलको कोठामा सेवा उपलब्ध गराउन अनुरोध गर्न सक्नेभएको प्रहरीले जानकारी दिएका छन्। यस सेवालाई ''देरु हेरु'' नाम दिइएको छ। यसको अर्थ स्वास्थ्य सेवा हुन्छ जो जापानमा व्यापक छ। जापानमा यौनसेवा बिक्री गर्नु गैरकानुनी हुन्छ। साइतोले यस सेवाबाट गत तीन वर्षमा ४० लाख अमेरिकी डलर बराबर कमाएको र निजले त्यसभन्दा अगाडि यौनकर्मीको रूपमा काम गरेको जिजीले उल्लेख गरेको छ। उनले ठूला शरीर भएका महिला ग्राहकबीच लोकप्रिय हुने ठानेर यो व्यावसाय आरम्भ गरेकी थिइन्।
|
|
(एजेन्सी)–जब सेक्सको कुरा आउँछ तब हाम्रा सेलिब्रिटीहरु कहिलेकाँही यसको बारेमा खुलेआम कुरा गर्दछन् । त्यसैले आफ्नो पहिलो सेक्सको बारेमा उनीहरुले खुलेर कुरा गरेको सुन्दा अचम्म लाग्दछ । यदि तपाईंहरु को को स्टारहरुले १८ वर्ष पुग्नुपूर्व नै कुमारित्व गुमाएका थिए भन्ने कुराको जिज्ञासा छ भने यहाँ उनीहरुको फोटो दिइएको छ

१. रणबिर कपुर
उनले आफ्नो गर्लफ्रेन्डसँग १५ वर्षको उमेरमा नै भर्जिनिटि गुमाएको कुरा एक म्यागजिनमा बताएका छन् ।

२. सन्नी लियोन
इन्डो –क्यानेडियन पोर्न स्टार सन्नी लियोनको पहिलो चुम्बन ११ वर्षको उमेरमा थियो भने उनले आफ्नो कुमारित्व १६ वर्षको उमेरमा गुमाएकी थिइन् ।
३. खोलोइ कार्दासियन
कार्दासियनले आफू १४ वर्षको हुँदा एक वयस्क पुरुषका लागि आप्नो कुमारित्व गुमाएको खुलासा गरेकी छिन् । उनको यस्तो सम्बन्धको बारेमा थाहा पाएर उनको बुवा निकै रिसाएका थिए ।

४. एन्जेलिना जोली
आफ्नो तत्कालिन प्रेमीका लागि १४ वर्षको उमेरमा कुमारित्व गुमाएकी एन्जेलिना जोली अहिले निकै सिरियस सम्बन्धमा छिन् ।

५. ड्यानियल र्याड्क्लिफ
आफूभन्दा निकै वर्ष जेठी महिलाका लागि ड्यानियलले १६ वर्षमा नै भर्जिनिटि गुमाएका थिए ।

६. पेरिस हिल्टन
पेरिसले आफू १५ वर्षको हुँदा भर्जिनिटि गुमाएको बताएकी छिन् ।

७. सिन कम्ब्स ‘पि. डिडी’
आफू ७ वर्षको हुँदा १० वर्षको किशोरीसँग सम्पर्क राख्न खोजेको बताउने सिनले अन्ततः १३ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएका छन् ।

८. फर्जी
आफू १८ वर्षको हुँदा पहिलो पटक सेक्स गरेको फर्जीले बताएकी छिन् ।

भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधै सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०।२२ वर्षको तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरको अर्थात् पाको पुरुषको हकमा गलत हुनसक्छ । उमेर बढेसँगै विभिन्न जिम्मेवारी पनि थपिन्छन् । सोही कारण कोही पनि पुरुष जतिखेर पनि सेक्सका लागि तयार तथा इच्छुक हुन सक्दैन । उमेर बढेसँगै पुरुषमा पनि सामाजिक जिवनका परिवन्द बढ्छन् र करिअरको चिन्ता पनि हुन्छ । त्यसकारण यस उमेरमा पुरुषले सेक्सका बारेमा कम र करिअरका बारेमा बढि सोँच्दछ । कामको बोझ, पैसा कमाउने चिन्ता, परिवारको इच्छा पूरा गर्ने जिम्मेवारी सबै थोपरिएको अवस्थामा आखिर पुरुषले कसरी हर समय सेक्सको बारेमा सोँच्न सक्छ ? तर महिलाहरुले पुरुषको यो परिवन्दप्रति वेवास्ता गर्छन् र पुरुषहरु भोगी हुने र अरु सबैलाई त्याग गर्दै सेक्समा लिप्त हुनसक्ने ठान्छन् । यौन विज्ञहरुका अनुसार पुरषहरुका लागि सेक्स भन्दा ठूलो कुरा इमोसनल लभ हुन्छ । सेक्स गर्दा भन्दा कसैले मिठो स्वरमा माया गरेर आइ लभ यु भन्छ भने त्यसमा पुरुष बढि सन्तुष्ट तथा खुसी हुन्छ । धेरै पुरुषहरुको दुखेसो आफुलाई पार्टनरले इमोसनल सपोर्ट नगरेको भन्ने हुन्छ । महिलाले आफुलाई सेक्सका लागि मात्र उपयोग गर्छन् भन्ने मनोभावना पनि कतिपय पुरुषमा हुन्छ । वास्तवमा संवेगात्मकतामा महिला पुरुषभन्दा निकै पछाडि हुन्छन् । महिलाहरु पुरुषलाई सेक्स मेसिनको रुपमा हेर्छन् र सोही अनुरुप प्रयोग गर्न चाहन्छन् । एजेन्सी
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
![]() |
-->
अमेरिकी र्यापस्टार, मोडल तथा टेलिभिजनकी चर्चित अनुहार निक्की मिनाज सार्वजनिक ठाउँमा इज्जत जानबाट मुस्किलले जोगिएकी छिन्। गएको क्रिसमसको साँझ न्यूर्योकसिटीस्थित मिनाजकै निवास वेबस्टर हलमा एक कार्यक्रमको आयोजना भएको थियो। जसमा मिनास सम्मानित अतिथिकी रुपमा उपस्थित थिइन्। उनी र्याम्पमा प्रस्तुति दिन उभिइन्। कालोमा रातो मिसिएको पहिरन र सोही अनुसारको चस्मा पहिरिएकी मिनाज सेक्सी अवतारमा सबैको सामु स्टेजमा झुल्किइन्।
उनले स्टेजमा आफ्नो जवानी खुलेरै सबैका सामु पस्किइन् पनि। तर, उनले पहिरिएको लुगा भने यति खुलेको थियो कि उनको प्रस्तुति हेर्नेले उनको जवानी मज्जैले नजर गर्न पाए। गला निकै नै खुलेको पहिरनमा झुल्किएकी उनी झण्डै–झण्डै बेज्जत हुनबाट जोगिइन्। ३० वर्षीया स्टार मिनाजको खुलेको जवानीले भने उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको जनाइएको छ। –एजेन्सीको सहयोगमा ।

विश्वमै एडल्ट फिल्मको कारोवार तिव्र रुपमा वढिरहेको छ। यस उद्योगमा वर्षेनी १५ सय बिलियन डलरको कारोवार हुने गरेको छ। यस क्षेत्रमा काम गर्नेहरुको आर्थिक हैसियतले पनि आकाश छोएको छ। यस्ता फिल्ममा अभिनय गर्ने हिरो,हिरोइनलाई दिल खोलेर पैसा दिइने गरिएको छ। यसैको कारण यिनीहरु धनाड्यको सूचिमा आउने गरेका छन्। यहाँ विश्वका पाँच सवैभन्दा धनी पोर्नस्टार को हुन् ? उनीहरु संग कति सम्पती छ ? यहाँ यसवारे उल्लेख गरिएको छ।जेना जैमसन : विश्वका सवैभन्दा धनी पोर्नस्टारमा जेना जैमसनको नाम सूचिकृत छ । पोर्नकी महारानी भनिने जेनाको वर्षेनी कमाइ १६ अर्व ८० करोड रुपैया छ । करीब १ सय ६० भन्दा वढी पोर्न फिल्ममा अभिनय गरेको रेकर्ड वनाएकी जेनाको सफलताको श्रेय भने उनको वेबसाइटलाई दिइन्छ ।
टेरा पैट्रिक: धनी पोर्नस्टारको सूचीमा उनी दोस्रो नम्वरमा छिन् । ८ अर्व ४० करोड रुपैयाकी मालिक टेराले अहिलेसम्म सय फिल्ममा काम गरिसकेकी छिन् । आफ्नो आय वढाउनका लागि उनले टेराविजन नामक एक प्रोडक्सन हाउस समेत स्थापना गरेकी छिन् । यस मार्फत प्रत्येक वर्ष करिव १७ अर्व रुपैयाको लागतमा औसत १५ फिल्म निर्माण हुने गरेको छ ।
पीटर नार्थ: ७० भन्दा वढी एडल्ट फिल्मका निर्देशन गरिसकेका पीटर नार्थ विश्वका तेस्रो धनी पोर्न स्टार मानिन्छ । करिव ६ अर्व रुपैयाका मालिक पीटरले १८ सय भन्दा वढी फिल्ममा काम गरिसकेका छन् ।जेसी जेनी: विश्वका चौथो धनी पोर्न स्टारको दर्जा जेसी जेनीले पाएकी छिन् । ४ अर्व ५० करोड रुपैया“की मालिक यिनले ७५ फिल्ममा काम गरेकी छिन् । यि पोर्न स्टारले केहि मेन स्ट्रीम फिल्म र प्ले ब्वाइ टिभी सो नाइट कल्समा पनि काम गरेकी छिन् ।
ट्रेसी लाडर्स: विश्वका पाचौ धनी पोर्न स्टार हुन ट्रेसी । करिव ४ अर्व रुपैया कमाइ गरेकी यिनले सय वढी फिल्ममा काम गरेकी छिन् । ट्रेसीले लेखेको पुस्तक ‘ट्रेसी ला“र्डसःअंन्डरनीथ इल अल’ लाइ वेस्ट सेलिङ अर्थरको उपाधी मिलेको थियो ।

|
|
प्रियंका कार्कीको पहिलो परिचय हो मिस टिन नेपाल २००५ । मिस टिन नेपाल २००५ कि विजेता प्रियंका अहिले हेरोईनको रुपमा पनि परिचित छिन् । झन्डै एक बर्ष अघि एक अमेरिकामा नेपाली भुटानी शरणार्थीहरुले बनाएको फिल्ममा अनुबन्धित भएकी मिस टिन तथा मोडल प्रियंका प्रसन्न पौडेलको ‘मेरो बेस्ट फ्रेन्ड’ बाट हिरोइनका रुपमा डेब्यु गरेकी हुन् ।
अमेरिकी टेलिफिल्ममा बढिरहेको प्रियंकाको क्रेज र हलिउड सिनेमामा सुरु गर्न लागेको करियर देखेर प्रियंकालाई निर्देशक प्रसन्न पौडेलले नेपाली फिल्मबाट उनलाई हिरोइनमा डेव्यू गराएका हुन् । त्यसपछि उनले थ्री लभर्समा अभिनय गरिन् । उक्त फिल्म पनि रिलिजको संघारमा छ । अहिले धुवाँ फिल्मको सुटिङमा व्यस्त यिनै प्रियंकासंग फिल्मीखबरकर्मी संजय सौगातले गरेको रमाइलो कुराकानी ।
अरु कसैको कि होलबाट चियाएर हेर्नुभएको छ ?
एकपटक चिहाएको छु तर आफ्नै कोठामा रुम मेटले म बाहिरबाट आएको समयमा केही वेर ढोका नखोलेपछि चिहाएर हेरेको हुँ ।
बाथरूम जाँदा तपाई के सोच्नुहुन्छ ?
बाथरूम जाँदा त मोवाईलमा गीत बजाएर इअर फोन कानमा लगाउछु । बस त्यति ।
आफ्नो अगाडि आइरहेको युवकको सबैभन्दा पहिले कुन अंगमा ध्यान केन्द्रित हुन्छ ?
आँखामा किनकी मानिसको सबै कुरा आँखाबाट थाहा हुन्छ ।
तपाइलाई कस्तो प्रकारको खाना बनाउन आउँछ ?
परेको वेला म सबै खाना तयार गर्न सक्छु ।
तपाईको बिचारमा अबको नयाँ प्रधानमन्त्री बनाउन को लायक छ ?
राजनीतीमा नभएको व्यक्ति किनकी अहिले राजनीतीमा भएका व्यक्तिहरु सबै असक्षम छन् ।
तपाईलाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेर तपाई प्रधानमन्त्री भए पहिले के गर्नुहुन्थ्यो ?
यदी म प्रधानमन्त्री भए भने त सबैभन्दा पहिले अन्य मन्त्री सबैलाई बर्खास्त वा राजीनामा गर्न लगाएर युवाहरुलाई नियुत्त गर्ने थिए ।
सेक्सको परिभाषा ?
माया पछि उत्पन्न हुनुपर्ने प्रतिक्रिया ।
बिहे अघिको सेक्स कति ठिक हो ?
मानिसको दृष्टिकोणमा फरक पर्छ । तर यदी कोही एकदमै माया गर्छ र पछि बिहे गर्नको लागि सीरीयस भएर त्यस्तो रिलेसन राखिन्छ भने मेरो बिचारमा त्यो राम्रो हो तर हावैहावामा गरिने सेक्सुअल रिलेसन राम्रो हैन । त्यसले पछि धोका हुन सक्छ ।
बिहे अघि तपाइले सेक्सको अनुभव गर्नु भो की नाई ?
नाई मैले गरिन ।
आफ्नो अनुहार कस्तो लाग्छ ?
ठिकै सुहाउदो छ जस्तो लाग्छ ।
तपाईलाई यो दुनियामा सबैभन्दा सेक्सी को लाग्छ ?
मेरो आफ्नै भाई प्रमित कार्की जो अहिले अमेरिकामा छ ।
मानि लिउँ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबैजना एकैपटक जोडले कराएर भने के गर्नुहुन्छ ?
हतार हतारमा निस्किएर भाग्थे नि ।
तपाईंको कुरा केही गम्भीर छ। तपाईंले यसलाई लत -एडिक्सन) कै रूपमा प्रयोग गरिरहेको बताउनुभएको छ। लत नै पछि गएर कुलतमा परिणत हुन्छ। यद्यपि लत कुलत हो कि होइन भन्ने कुरा जाँच्ने केही सूत्र छन्। यस्ता क्रियाकलापले तपाईंको दैनिक जीवनमा हानि-नोक्सानी पुर्याएको छ कि छैन त्यसमा ध्यान दिनुपर्छ। यदि पुर्याएको छैन भने यसले त्यति नराम्रो गर्दैन। यसले दैनिक कामकाज वा सिर्जनशीलतामा हानि-नोक्सानी पुर्याउन थाल्यो भने यसलाई नराम्रो मान्नुपर्ने हुन्छ। दिनहुँ लामो समयसम्म यस्ता साइटमा जाने र सफिर्ङ गरिरहने, त्यसपछि हस्तमैथुन गर्ने वा पछि गएर वरिपरि जे पाइन्छ, त्यसमाथि जाइलाग्दा समाजमा विकृति फैलन थाल्छ। यस्ता साइट हेरेर आक्रामक भएका कतिपयले बलात्कारजस्ता जघन्य अपराध समेत गर्ने गरेका छन्। पछिल्लो समयका अध्ययन-अनुसन्धानहरूअनुसार एकहप्तामा कसैले ११ घण्टा वा त्यसभन्दा बढी समयसम्म इन्टरनेटका सेक्स साइटहरूमा बिताउने गरेका छन् भने तिनलाई मनोवैज्ञानिक समस्या भएको मान्न सकिन्छ। किनभने लामो समयसम्म सेक्स साइटहरूमा बसिरहँदा त्यसको सीधा असर उसका अन्य गतिविधिहरूमा पर्न थालिसकेको हुन्छ। समाजसँगको सम्बन्ध टुट्न थालिसकेको हुन्छ। कार्यालयमा काम गर्ने हो भने समयमा काम पूरा गर्न नसक्ने र सिर्जनशील हुन नसक्ने समस्या पैदा भैसकेको हुन्छ। कामको दबाब महसुस हुन थालिसकेको हुन्छ। त्यसबाट गाली खान वा आलोचना खेप्न थालिसकेको हुन्छ। दैनिक उठबस, हिँडडुल, शारीरिक अभ्यास आदि गतिविधिमा असन्तुलन उत्पन्न भैसकेको हुन्छ। यसका धेरै मनोवैज्ञानिक असर पनि हुन्छन्। बढी मात्रामा इन्टरनेटका सेक्स साइटहरूमा निर्भर हुदै जाँदा साइबर सेक्सको जोखिमतर्फ मोडिन थाल्छ। केही विज्ञहरूले त आफ्नो सम्बन्ध भन्दा बाहिरका कुनै पनि प्रकारका सेक्सजन्य गतिविधिलाई गलत नै भन्ने गरेका छन्। घरमा आफ्नो यौनसाथी छँदा-छँदै इन्टरनेट सेक्स साइटमा निर्भर हुन थाले त्यसले सम्बन्धमा समस्या पैदा गर्ने बताएका छन।
तपाइँको फेसबुक वालमा कसैले आपत्तिजनक कुरा पोष्ट गरेको छ ? कसैले फेसबुकमार्फत अश्लील तथा आपत्तिजनक सन्देश पठाएको छ ? वा तपाइँको पोष्टमा आपत्तिजनक कमेण्ट गरेको छ ? यदि छैन भने तपाइँ भाग्यमानी हुनुहुन्छ र यस्तो तितो अनुभुति गर्नुभएको छ भने पनि चित्त नदुखाउनुहोला किनकी यसरी फेसबुकमार्फत आपत्तिजनक सामाग्री प्राप्त गर्नेमा तपाइँ एकजनामा मात्र हुनुहुन्न । एक अध्ययनले सयमा दश जना फेसबुक प्रयोगकर्ताले फेसबुकमार्फत यस्ता आपत्तिजनक सामाग्री तथा सन्देश पाउने गरेको देखाएको छ ।

अध्ययन अनुसार दश प्रतिशत फेसबुक प्रयोगकर्ता आफ्नो फेसबुक वालमा कसैले आपत्तिजनक तथा अमर्यादित खालका सामाग्री पोष्ट गरेको वा गिज्याउने, दुव्र्यवहार र धम्कीपूर्ण सन्देश पठाउने गरेको घटनाका भुक्तभोगी छन् ।
टेलिग्राफ पत्रिकामा छापिएको अध्ययनका अनुसार सामाजिक संंजालको बढ्दो प्रयोगसँगै गैर सामाजिक सन्देशको प्रसार पनि बढेको छ ।
फेसबुकमार्फत यसरी आपत्तिजनक सन्देश वा सामाग्री प्राप्त गरेकामध्ये ६१ प्रतिशतले आफुले केवल १ वा २ चोटीमात्र यस्तो भोगेको बताए । जबकी ८ प्रतिशतले भने हरेक महिना जसो नै यस्ता अश्लील, धम्कीपूर्ण तथा आपत्तिजनक सन्देश पाउने गरेको बताए भने सयमा ३ जनाले एक महिनामा ३-४ पटक त्यस्तो भोगको बताए । अध्ययन अनुसार ३ प्रतिशत फेसबुक प्रयोगकर्ताले महिनामा ५ पटक त्यस्तो पीडा खप्नुपरेको छ ।
फेसबुकमा त्यस्ता आपत्तिजनक सामाग्री पठाउनेहरु मध्ये ६२ प्रतिशत चिनजानकै हुन्छन् भने २७ प्रतिशत चिन्दै नचिनेका र फेसबुकमा साथी पनि नभएका मान्छे हुन्छन् ।
अध्ययन अनुसार फेसबुकको तुलनामा टि्वटर प्रयोगकर्ता भने यस्तो पीडाबाट धेरै हदसम्म मुक्त छन् । केवल ५ प्रतिशत टि्वटर प्रयोगकर्ताले मात्र त्यस्तो धम्की तथा दुव्र्यवहारको सामना गर्नुपरेको छ । ३ प्रतिशत टि्वटर प्रयोगकर्तालाई आफ्नो टि्वट डिलिट गर्न धम्की आउने गरेको अध्ययनले देखाएको छ भिडियोको लागी तल क्लिक गर्नुहोला

बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
पाकिस्तान मुलकी भारतीय नायीका बिना मल्लिकमाथी मंगलबार हातपात गरेका छन् । उनलाई एक कार्यक्रमकाबीच एक प्रशंसकले झम्टिएका थिए ।
नायीका बिना मल्लिक आफ्नो आगामी चलचित्र 'जिन्दगी ५०-५०' को प्रचारका लागी जयपुरमा उनीमाथी हातपात गरिएको हो । हजारौ प्रशंसकहरू बीच रहेकी नायीका बिना मल्लिकलाई सुरक्षा घेरा तोड्दै त्यहाँ रहेका एक समर्थक स्टेजमा पुगेका थिए । समर्थक नै स्टेजमा पुगेपछी उनले बिनाका संवेदनशिल अंगमा समेत समात्न पुगेको बताइएको छ ।
पछी त्यहाँ रहेका सुरक्षाकर्मीहरुले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो ।
उनको नयाँ चलचित्र 'जिन्दगी ५०-५०' विभीन्न भाषामा डबिङ भइरहेको छ भने चलचित्र आगामी २४ मे मा रिलिज हुने तयारीमा रहेको छ !भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
काठमाडौं– कलाकार शंकर आचार्यले निर्देशन गरेको फिल्म 'लभ फरेभर'को फस्ट लुक, गीत र प्रोमो सार्वजनिक गरियो। राजधानीमा सोमबार राजकुमार राई, प्रदीप उदय, विदुर गिरी र दिनेश डिसीले संयुक्त रुपमा 'लभ फरेभर'को पहिलो झलक देखाए।
'दुई पुस्तालाई समेट्ने प्रयासले फिल्ममा यहीअनुसार कलाकार छनोट, संवाद र स्त्रि्कप्ट तयार गरिएको छ। ५० औं पटक स्त्रि्कप्टमा काम गरेपछि फिल्म बनाउने आँट गरेको हुँ। निम्फोमेनिया रोग लागेकी युवतीको कथा फिल्ममा समावेश गरेको छु। मेरो प्रयासलाई सकारात्मक रुपमा लिइँदिन अनुरोध गर्छु,' निर्देशक शंकरले भने। त्रिकोणात्मक फिल्मले एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ। निम्फोमेनिया (अति यौन चाहनाको रोग) लागेकी युवतीको भूमिकामा सुमिना घिमिरेले अभिनय गरेकी छन्।

२४ वैशाख,काठमाडौ। कार्यकर्ता प्रशिक्षणमा पोखरा जाने पुर्व निर्धारित कार्यक्रम प्रचण्डको एकाएक रोकियो। कार्य व्यस्तताको जनाउ दिँदे उनले पोखरा जाने कार्यक्रम रद्द गरेका थिए। आन्तरिक व्यबस्थता देखाउदै पश्चिमाञ्चल क्षेत्रका कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ताको विबाह भोजमा सहभागि हुन बुटबल पुगेका छन ।
माओवादी कार्यकर्ता एवं बाबुराम भट्टराइका धर्मपुत्र विश्वदीप पाण्डेको विबाहमा सहभागि हुन प्रचण्ड भट्टराइसंगै बुटवल पुगेका हुन । पाण्डेले प्रचण्डलाई अंकल भनेर संवोधन गर्छन ।
विबाह समारोहमा नायिका रेखा थापापनि पुगेकी छन ।
बुटबल पुगेको मौकामा प्रचण्डले कार्यकर्ता भेटने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए । यता नागरिक अभियानले भने प्रचण्डको पार्टीको एमाओवादीक पेरिसडाँडामा घेराउ गरेको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> माओवादी कार्यकर्ता एवं बाबुराम भट्टराइका धर्मपुत्र विश्वदीप पाण्डेको विबाहमा सहभागि हुन प्रचण्ड भट्टराइसंगै बुटवल पुगेका हुन । पाण्डेले प्रचण्डलाई अंकल भनेर संवोधन गर्छन ।
विबाह समारोहमा नायिका रेखा थापापनि पुगेकी छन ।
बुटबल पुगेको मौकामा प्रचण्डले कार्यकर्ता भेटने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए । यता नागरिक अभियानले भने प्रचण्डको पार्टीको एमाओवादीक पेरिसडाँडामा घेराउ गरेको छ।
नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा ।निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् । रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला |
|
'''जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका छन् उनीहरुकोसम्बन्ध विच्छेद हुने सम्भावना बढी हुन्छ । यो हामी भनिरहेका छैनौ । योभनाइ हो, एउटा अध्ययनको । जसले टिन एज सेक्स (किशोरावस्थामा सेक्स) रसम्बन्ध विच्छेदबीचको सम्बन्ध जान्ने कोशिस गरेको छ ।युनिभर्सिटी अफ आयोवाले गरेको अध्ययन अनुसार ३१ प्रतिशत महिला जो टिनएजमैसेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो ।

४७प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्रडिभोर्स अर्थात सम्बन्ध विच्छेद भएको थियो । नेशनल सर्भे अफ फ्यामिली ग्रोथका लागि जीवनमा कुनै न कुनै बेला विवाहगरिसकेका ३ हजार ७ सय ९३ जना महिलामा सर्भे गरेका एन्थनी पाइकले भने–परिणामत यही हो, यद्यपि यो तर्क गर्न सकिन्छ कि एडलेसेन्ट सेक्स्युअलटीका केहीडाउन–साइड्स पनि हुन्छन्। जसमा सम्बन्ध विच्छेदका लागि बढी सम्भावना हुनेगर्दछ ।यही विषयमा उनले भने, एउटा सम्भावना यो बन्छ कि यी महिलाहरुमा सेक्स्युअलएक्सपिरियन्स सानो उमेरमै हुने भएकाले यस्तो मान्यताहरु र सोच कायम हुनलाग्छ जसबाट सम्बन्ध विच्छेद हुने गर्दछ । यो पनि सम्भावना रहन्छ कि जुन महिला किशोरावस्थामा सेक्स गर्छन् उनीहरुसम्बन्ध विच्छेदको विचार पहिला नै तय गरिसक्छन् । जुन सोच र व्यवहारका कारणउनीहरु टिनएज सेक्सका लागि ‘ओके’ रहन्छन्। यही व्यवहारले उनीहरुको वैवाहिकजीवनमा पनि प्रभाव पार्दछ । यो एक प्रकारको सेलेक्सन एक्स्प्लाइनेशन हो। यद्यपि यो निष्कर्ष दिन हतार हुनेछ । यदि सेक्स अनुभव मानसिक प्रताडना वाकुनै प्रकारको स्तब्धताअनुसार हुनसक्छ । त्यसो हो भने यसबाट महिलामानकारात्मक असर पर्न सक्छ । उनीहरुको सम्बन्धमा यो सोचले धेरै प्रभाव पार्दछ। यो रिपोर्ट जनरल अफ म्यारिज एण्ड फ्यामिली म्यागाजिनको अप्रिल अंकमाप्रकाशित छ ।

सुनचाँदी तथा धनमाल चोर्ने चोरका बारेमा त प्रसस्तै सुनिए, भोगिएको हो । तर अब यस्ता चिजको पनि चोरी हुन थालेछ जसको बारेमा सुन्दैमै हाँसो उठ्छ, दुख पनि लाग्छ । साँच्ची अब सोँच्ने बेला आएछ क्यारे, सेफमा धनमाल राख्ने कि आफ्नो अण्डरवेयर ?
अमेरिकाकी एक महिला यहीँ द्धिविधामा छिन् आजकल । उनलाई पर्नु पिर परेको छ । तर आफुलाई परेको पीर वा भोग्नुपरेको कुरा अरुलाई भन्दा आफैलाई लाज लाग्ने स्थिति छ ।
लगातार आफ्ना पेन्टी हराउन थालेपछि पेन्टी चोर पत्ता लगाउन उनले जासूसी क्यामरा लगाउनु मात्र परेको छैन आफ्नो पेन्टी चोरिएको बारे प्रहरीमै उजुरी गर्नु पर्यो ।

न्युयोर्कको एक अपार्टमेन्टमा बस्ने एलिजाबेथ सेनटानाले लगाउने पेन्टी लगातार चोरी भएका हुन् । धुनका लागि अरु कपडा सँगै दिएको पेन्टी हरेक पटक लन्ड्रीबाट गायब हुन थालेपछि उनी अचम्ममा परिन् । हरेक पटक नयाँ पेन्टी किनेर लगाउने तर सफा गर्नका लागि लन्ड्रीमा दिएपछि उतै गायब हुने घटना उनले केही पटक त सहिन् तर हरेक केही दिनमै नयाँ पेन्टी किन्नुपर्दा उनको पारो तात्न थाल्यो । उनलाई आफ्नो पेन्टीका पछाडि कोही लागिरहेकेा छ र कसैले पक्कै छानीछानी चोरिरहेको छ भन्ने पक्का भयो ।
त्यसपछि उनले लन्ड्रीमा जासूसी क्यामरा फिट गरिन् । त्यो क्यामरामा एक सेतो र्सट लगाएको युवकले लन्ड्रीको ड्रायरमा केही चिज खोजिरहेको दृश्य कैद भयो । आखिर दृश्य मात्रै कैद भयो र त्यहीँ युवकले नै पेन्टी चोरेको हुनर्ुपर्छ भन्ने अनुमान गरियो । उनले सो फुटेज सहित प्रहरीमा उजुरी पनि गरिन् । प्रहरीले यसअघि पनि त्यो अपार्टमेन्टमा त्यस्ता घटना सुन्ने गरिएको भन्दै पेन्टी चोरको खोजी भैरहेको जनाएको छ । आखिर महिलाले लगाएका पेन्टी चोर्ने चोरको नियत के हो – त्यो कुरा चोर पक्रिएपछि मात्र थाहा हुनेछ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला अमेरिकाकी एक महिला यहीँ द्धिविधामा छिन् आजकल । उनलाई पर्नु पिर परेको छ । तर आफुलाई परेको पीर वा भोग्नुपरेको कुरा अरुलाई भन्दा आफैलाई लाज लाग्ने स्थिति छ ।
लगातार आफ्ना पेन्टी हराउन थालेपछि पेन्टी चोर पत्ता लगाउन उनले जासूसी क्यामरा लगाउनु मात्र परेको छैन आफ्नो पेन्टी चोरिएको बारे प्रहरीमै उजुरी गर्नु पर्यो ।

न्युयोर्कको एक अपार्टमेन्टमा बस्ने एलिजाबेथ सेनटानाले लगाउने पेन्टी लगातार चोरी भएका हुन् । धुनका लागि अरु कपडा सँगै दिएको पेन्टी हरेक पटक लन्ड्रीबाट गायब हुन थालेपछि उनी अचम्ममा परिन् । हरेक पटक नयाँ पेन्टी किनेर लगाउने तर सफा गर्नका लागि लन्ड्रीमा दिएपछि उतै गायब हुने घटना उनले केही पटक त सहिन् तर हरेक केही दिनमै नयाँ पेन्टी किन्नुपर्दा उनको पारो तात्न थाल्यो । उनलाई आफ्नो पेन्टीका पछाडि कोही लागिरहेकेा छ र कसैले पक्कै छानीछानी चोरिरहेको छ भन्ने पक्का भयो ।
त्यसपछि उनले लन्ड्रीमा जासूसी क्यामरा फिट गरिन् । त्यो क्यामरामा एक सेतो र्सट लगाएको युवकले लन्ड्रीको ड्रायरमा केही चिज खोजिरहेको दृश्य कैद भयो । आखिर दृश्य मात्रै कैद भयो र त्यहीँ युवकले नै पेन्टी चोरेको हुनर्ुपर्छ भन्ने अनुमान गरियो । उनले सो फुटेज सहित प्रहरीमा उजुरी पनि गरिन् । प्रहरीले यसअघि पनि त्यो अपार्टमेन्टमा त्यस्ता घटना सुन्ने गरिएको भन्दै पेन्टी चोरको खोजी भैरहेको जनाएको छ । आखिर महिलाले लगाएका पेन्टी चोर्ने चोरको नियत के हो – त्यो कुरा चोर पक्रिएपछि मात्र थाहा हुनेछ ।

गुगलको नेपाली भर्सनमा गएर कुनै कुरा खोज्न अथवा नेपाल टाइप गर्न nep मात्र टाइप गर्नु भयो भने गुगलले सुझाव (सजेस) गरी हाल्छ कि ‘नेपाली यौन कथा ।’ यसैगरी गुगलको दोश्रो तेश्रो सुझाव हुन्छ नेपाली सेक्सी केटी, नेपाली पोर्न आदि । कुनै शब्द टाइप गर्दा दिने सुझावमा गुगलले बढी र्सच हुने सब्द देखाउछ । त्यसैले nep टाइप गर्ना साथ गुगलले यौनजन्य शब्दहरु सुझाव गर्दछ । नेपाल मात्र होइन गुगल डट कम डट एनपीमा गएर अरु शब्दहरु पनि गुगलको र्सच बक्समा टाइप गर्ने खोज्ने हो भने तुरुन्तै गुगलले यस्तै अश्लिल तथा यौन जन्य शब्दहरु सुझाव गर्दछ । र ति शब्दहरु यति अश्लिल र फोहोरी हुन्छन् जुन यहाँ लेख्न सम्भव छैन ।
हामीलाई सुन्दा असजिलो लाग्ने अश्लिल शब्दहरु गुगलमा यति चर्चित छ कि नेपालीमा बढी प्रयोग हुने चर्चित शब्द टाइप गर्न एक दुइ अक्षर टाइप गर्दा पनि त्यस्ता शब्द तुरुन्त सुझाव गरी हाल्छ ।
सेक्स ब्लगको विगविगी र त्यसका भिजिटरहरु बढ्नु र खोज्नेले पनि सेक्सुअल कुराहरु बढी खोज्नु ले गुगल र्सचमा यस्ता अश्लिल रिजल्टहरु आउने गरेका छन् ।
सरकारले अश्लिल साइटहरु ब्लक गर्ने तयारी गर्दै गर्दा अश्लिल ब्लगहरुको विगविगी बढ्दो छ । अश्लिल साइटहरु ब्लक गर्न सकिएता पनि ब्लगहरु ब्लक गर्न गाह्रो छ किनकी यस्ता ब्लगहरु जहिबाट जोसुकैले जुनै बेला खोल्न सक्छन् ।
इन्टरनेट दुनियामा अचेल नेपाली सेक्स ब्लगको संख्या सयौ पुगिसकेको छ । जहाँ यौन कथा, यौन अनुभव अश्लिल फोटा तथा भिडियोहरु अपलोड गरिएका छन् र गुगलले देखाउने रिजल्टहरु यस्ते ब्लगहरुमा आधारित छन् ।
यस्ता अश्लिल ब्लगहरुमा एडल्ट कन्टेन्ट वार्निङ समेत राखिएका हुन्न् । लेखकमा कतिपय केटाका नाम र कतिपय केटीका नाम राखिएका हुन्छ । जुन काल्पनिक हुने गरेका छन् । ब्लगका महिला र पुरुषका अनुभवका सेक्स कथाहरु पोष्ट गरिएका हुन्छन् र शब्दहरु अत्यन्त अश्लिल हुने गरेका छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला हामीलाई सुन्दा असजिलो लाग्ने अश्लिल शब्दहरु गुगलमा यति चर्चित छ कि नेपालीमा बढी प्रयोग हुने चर्चित शब्द टाइप गर्न एक दुइ अक्षर टाइप गर्दा पनि त्यस्ता शब्द तुरुन्त सुझाव गरी हाल्छ ।
सेक्स ब्लगको विगविगी र त्यसका भिजिटरहरु बढ्नु र खोज्नेले पनि सेक्सुअल कुराहरु बढी खोज्नु ले गुगल र्सचमा यस्ता अश्लिल रिजल्टहरु आउने गरेका छन् ।
सरकारले अश्लिल साइटहरु ब्लक गर्ने तयारी गर्दै गर्दा अश्लिल ब्लगहरुको विगविगी बढ्दो छ । अश्लिल साइटहरु ब्लक गर्न सकिएता पनि ब्लगहरु ब्लक गर्न गाह्रो छ किनकी यस्ता ब्लगहरु जहिबाट जोसुकैले जुनै बेला खोल्न सक्छन् ।
इन्टरनेट दुनियामा अचेल नेपाली सेक्स ब्लगको संख्या सयौ पुगिसकेको छ । जहाँ यौन कथा, यौन अनुभव अश्लिल फोटा तथा भिडियोहरु अपलोड गरिएका छन् र गुगलले देखाउने रिजल्टहरु यस्ते ब्लगहरुमा आधारित छन् ।
यस्ता अश्लिल ब्लगहरुमा एडल्ट कन्टेन्ट वार्निङ समेत राखिएका हुन्न् । लेखकमा कतिपय केटाका नाम र कतिपय केटीका नाम राखिएका हुन्छ । जुन काल्पनिक हुने गरेका छन् । ब्लगका महिला र पुरुषका अनुभवका सेक्स कथाहरु पोष्ट गरिएका हुन्छन् र शब्दहरु अत्यन्त अश्लिल हुने गरेका छन् ।
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
Labels
- bollywood (104)
- feature (95)
- hijo aja ka kura (1)
- Hollywood (30)
- hotnews (56)
- Kollywood (115)
- Media (6)
- Music (3)
- news (22)
- Rashifal (73)
- sex (226)
- technology (50)
- TVSHOW (61)
- अचम्म संसार (362)
- अन्तराष्ट्रिय (203)
- अन्तवार्ता (30)
- अन्य (47)
- खेलकुद (83)
- ग्ल्यामर (216)
- भिडियो (107)
- मनोरञ्जन (292)
- समाचार (1462)
- समाज (305)
- स्वास्थ्य (167)
Copyright © 2013. All rights reserved.