अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। हामिले हरेक दिन केहि समय लामो साँसलिने गरेमा जीवन स्वस्थ रहन्छ। यसले हाम्रो यौन क्षमतामा सुधार ल्याउछ।
अन्धकारमा भन्दा मधुरो प्रकशमा यौन सम्बन्ध राख्दा आनन्दमयी हुन्छ। अझ कहिलेकाहि रगिंन बत्तिमा अझ बढि आनन्द आउनुका साथ फरक अनुभुति हुन्छ।
राती सुत्ने बेलामा लाउने पोशाकले पनि यौन जीवनमा निक्कै फरक ल्याउछ। साधारण कपडामा भन्दा पारदर्शि नाइटी लगाउदा यौन इच्छा बढ्ने तथा आनन्दमयी हुन्छ।
शान्त वातावरण भन्दा मधुर संगितमा यौन सम्बन्ध राख्द बढि आनन्द आउछ।
राती सुत्नु अगाडि कोठामा अत्तर छर्ने गरेमा त्यस्को सुगन्धले हाम्रो शरिरलाई बढि स्फुर्ति दिन्छ।
दिनमा केहि समय ब्यायाम गर्ने गरेमा शरिरमा लचिलोपनाआइ यौन सम्बन्ध राख्न शरिरमा स्फुर्ति आउछ।
स्वस्थ यौन जिवनका लागी आवश्यक खाना तथा तिनका कामहरु:
साग सब्जी: यसमा रहेको प्रोटिन तथा भिटामिन्सले शरिरलाई पर्याप्त न्युट्रिएण्टस दिन्छ जसले गर्दा हामि शाररिक तथा भावनत्मक रुपमा चुस्त रहन्छौ।
खोर्सानि तथा लसुन: पौरणिककालमा यौन जनेन्द्रियमा रक्तसन्चार तेज गरी उत्तेजना बढाउन मानिसहरु खोर्सानि तथा लसुनको सेवन गर्ने गर्थे ।
मह: यो स्वस्थ यौन जिवनको एउटा प्रमुख तत्व हो। यसलाई राती सुत्नु अगाडी दुधसंग सेवन गरेमा यौन इच्छा बढाउछ। महको अंग्रेजी शब्द हनी बाट नै सुहागरात अर्थात हनीमुनको प्रचलन आएको थियो।
मधिसे बदाम तथा ओखर: मधिसे बदाम तथा ओखरमा जिन्कको मात्रा बढि हुन्छ जसले गर्दा मानिसको यौन इच्छा जगाउछ।
निरस यौन जिवनका केहि कारणहरु:
महिलाहरुमा मेनोपोज तथा पुरुषहरुमा एन्ड्रोपोज भएमा
डिप्रेशन भएमा
न्युट्रेशन तथा भिटामिनको कमी भएमा
मादक पदार्थको बढि सेवन गर्ने गरेमा
थाइराइडको समश्या भएमा
हार्मोन्स सन्तुलित नभएमा

|
|
अभिनय भन्दा पनि अंगप्रदर्शन र सम्वन्धका कारण नायिका जिया केसी बारम्बार चर्चामा आइरहेकी छिन् । चलचित्र भित्र खुलेरै अंगप्रदर्शन गर्ने यि नायिका नायक भुवन केसीसँगको प्रेम सम्वन्धका कारण पनि चर्चामा छिन् ।चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएर चर्चामा आएकी नायिका केसीले पुनः अर्को एक चलचित्रमा यस्तै दृश्य दिएकी छिन् । जीके शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा जियाले गरमागरम दृश्य दिएकी हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
चलचित्रमा जीके शर्मा, गणेश गिरी, जिया केसी लगायतका कलाकारको अभिनय छ । काममा व्यस्त हुने व्यापारीको श्रीमतीले परपुरुषसँग राख्ने सम्वन्धलाई सिनेमाले उठान गरेको छ । चलचित्रको निर्माणपक्षले अनलाइनखबरमार्फत यसको प्रोमो सार्वजनिक गरेको छ । सिनेमाको प्रोमोमा नायिका जिया केसीलाई सेक्सले भोकाएकी एक महिलाको भुमिकामा देख्न सकिन्छ । चलचित्र ‘नाई नभन्नु ल’ बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेकी नायिका ऋचासिं ठकुरी अहिलेकी व्यस्त नायिकाको रुपमा चिनिन्छिन् । विशेषगरी लभस्टोरी र सांगीतिक चलचित्रमा उनी सुहाउँदो मानिन्छिन् । उनै नायिकासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :केमा व्यस्त हुनुहुन्छ आजकल ?आजकल म चलचित्र धड्कनभित्रको प्रमोशनमा व्यस्त छु । केही म्युजिक भिडियोमा पनि अभिनय गरिरहेको छु ।
सिनेमामा त खासै देखिँदैन नि ?
त्यो त आ-आफ्नो हेर्ने दृष्टिकोण हो । तर म कोशिश गरिरहेको छु ।
अझै पनि कोशिश नै गर्नुपर्ने अवस्था हो ?
मानिसले जति उचाइ प्राप्त गरेता पनि कोशिश गरिरहनुपर्छ । मैले कोशिश गरेकै कारण सिनेमा खेलिरहेको छु ।
तपाई नचलेको हो कि, सिनेमा रोजेर खेल्नु भएको हो ?
मलाई म चलेको छैन भन्ने लाग्दैन । सिनेमाको अफर त धेरै नै आएको छ तर कथा मन परे त खेल्ने हो नि हैन ।
तपाइलाई आफु चलेजस्तो लाग्छ कि नचले जस्तो लाग्छ ?
मलाई चल्नु भन्दा पनि टिक्नु ठूलो हो जस्तो लाग्छ ।
भनेपछि तपाई टिक्नु भएको छ ?
म चलेरै टिकिरहेको छु ।
निर्देशक विकास आचार्यले तपाइलाई धर्मपुत्री भन्नुहुन्छ, कसरी धर्मपुत्री बन्नुभयो ?
म उहाँको परिवारसँग नजिक छु । मेरा लागि त उहाँ गड फादर नै हो । हाम्रो परिवार र उहाँको परिवार नजिक छ । मेरो बुवा नभएकाले पनि उहाले मलाई धर्मपुत्री बनाउनुभएको हो ।
तपाई विकासजी को धर्मपुत्री, तर उहाँले निर्देशन गरेको ‘रिदम’ नामक सिनेमामा त अर्कै नायिका लिनु भयो नि ?
उहाँले निर्देशन गर्ने सबै सिनेमामा म नै खेल्नु पर्छ भन्ने छैन । चलचित्रमा मलाई सुहाउँने भुमिका पनि हुनुपर्यो नि हैन ?
तपाईलाई लिएर एउटा निर्देशकले किन जोखिम मोल्ने ?
म कुनै पनि काम गर्दा सतप्रतिशत दिने प्रयास गर्छु । मलाई निर्मातालाई दुख दिन मन लाग्दैन ।
तपाईलाई गर्न मन लागेको कुनै त्यस्तो भुमिका छ ?
भुमिका जस्तो भए पनि मलाई आफुले निर्वाहा गर्न सक्छु भन्ने लाग्यो भने मात्र गर्छु । मलाई रहर लागेका सिनेमाहरु धेरैजसो मैले गरिसके ।
अहिले बनिरहेका सेक्स केन्दि्रत सिनेमामा अफर आयो भने गर्नुहुन्छ ?
म त्यस्ताखालका सिनेमाहरु गर्न सक्दिँन । धेरै त्यस्ता सिनेमाको अफर आएका छन् तर मैले गरेको छैन । अरुको आँखामा बिझाउने काम मैले गरेको छैन । सिनेमा सेक्सले बिक्ने होइन, कथा र निर्माण राम्रो हुनुपर्छ ।
चपली हाइटमा नायिका विनिता बरालले निर्वाह गरेको भूमिका तपाईलाई अफर आएको भए गर्नुहुन्थ्यो ?
म त्यसो गर्न सक्दिँन ।
प्रेम त गरियो होला नि ?
मैले आजसम्म त्यस्तो केटा नै भेटाएको छैन, जसलाई हेर्दा नै माया बसोस् ।
खोजेको केटा कस्तो हो र ?
शंका नगर्ने केटा मलाई मन पर्छ । तर, केटाहरु केटीको सानातिना क्रियाकलापमा पनि शंका गर्दा रहेछन् । मलाई मनपर्ने केटा पारिवारिक पनि हुनुपर्छ ।
झट्ट हेर्दा कस्तो केटा मनपर्छ ?
हाईट मेरोभन्दा ५ इन्च अग्लो भएको मन पर्छ । केटाको हाइट अग्लो हुँदा आफुले हिल जुत्ता लगाउन पाइन्छ ।
नेपाली सिनेमामा कुन नायक आकर्षक लाग्छ ?
सुमन सिं, राजेश हमाल र जीवन लुइँटेल साह्रै आकर्षक लाग्छ ।
कुन नायकसँग सिनेमा खेल्न मन छ ?
मलाई नायक राजेश हमालको हिरोइन भएर सिनेमा खेल्न मन लागेको छ । तर त्यो अवसर पाएको छैन ।
राजेश हमालले पछिल्लो समय सेक्सी सिनेमा खेल्न थाल्नुभएको छ, उहाँको नायिका भएर खेल्न पाए के यस्ता दृश्य दिनुहुन्छ ?
मलाई राजेश हमालसँग सिनेमा खेल्न मन छ, बेड सिन दिन हैन ।
कुन खानेकुरा मिठो पकाउनुहुन्छ ?
म सेल रोटी साह्रै मीठो पकाउँछु । तर सबै कुरा म मीठो नै पकाउँछु ।
तपाईलाई देख्दा साह्रै कामुक लाग्ने व्यक्ति को हो ?
सलमान खान र सुमन सिं साह्रै कामुक लाग्छन् ।
सपनामा राजकुमारहरु कत्तिको आउँछन् ?
सपनामा त युवकहरु आउछन्, तर विपनामा आउँदैनन् के गर्ने । मलाई पनि प्रेमी बनाउन पाए हुन्थ्यो जस्तो लाग्छ, त त्यस्तो युवक कोही पनि आउदैनन् ।
नेपालका नेताहरुका साह्रै ह्यान्डसम को लाग्छ त ?
मलाई त सुशील कोइराला खुबै ह्यान्डसम लाग्छ । उहाको बोली साह्रै मीठो लाग्यो । मान्छे पनि ह्यान्डसम नै हुनुहुन्छ ।
विवाह कहिले गर्ने ?
प्रेमी भेटेको ३ महिनामै गर्छु ।
सेक्सका बारेमा कत्तिको सोच्नुहुन्छ ?
प्रेमी भएको भए डेटिङ गइन्थ्यो होला, उसको अंगालोमा हराइन्थ्यो होला र सोचिन्थ्यो होला । तर, एक्लो भएकाले खासै सोच्न नै पाउँदिन ।
आफ्नो अंगमा कुन सेक्सी लाग्छ ?
मेरो लिप्स । सबैले तिम्रो ओठ सेक्सी छ भन्छन् । यही ओठ हेरेर भुतुक्कै हुनेहरु पनि धेरै छन् ।
आफ्नो शरीर कहिलेकाही नाङ्गो हेर्दा कस्तो लाग्छ ?
खै त्यसरी चै हेरेको छैन । तर, सारी लगाउँदा म राम्री देखिन्छु जस्तो लाग्छ । मेरो कम्मर छिनेको छ ।
प्रदर्शनका क्रममा रहेको चलचित्र धड्कनभित्र कस्तो सिनेमा हो ?
यो एउटा कमर्सियल सिनेमा हो । मायामा मानिस कुन हदसम्म जान सक्छ भन्ने विषयलाई सिनेमाले उठान गरेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

![]() |
सेक्स के हो? प्रकृतिको वरदान हो।
यो सबैलाई चाहिन्छ।
प्रेम र सेक्सको सम्बन्ध कस्तो हुन्छ?
प्रेममा सेक्सको आफ्नै स्थान हुन्छ। सेक्सले आत्मीयता बढाउँछ तर सेक्सकै लागि प्रेम गरिन्छ भन्ने होइन।
बिहेपूर्वको सेक्स कति उचित हो?
एकअर्कामा प्रेम र विश्वास छ भने उचित नै हो। तर, भरसक बिहेअघि शारीरिक सम्बन्ध नगाँसेकै राम्रो।
यौन शिक्षा कत्तिको आवश्यक छ?
एकदमै आवश्यक छ। यौन शिक्षाको कमीले महिलाहरू बढी पीडित छन्। उनीहरू खुलेर आफ्ना यौन चाहना व्यक्त गर्न सक्दैनन्। यौन शिक्षाकै अभावले समाजमा विभिन्न विकृति बढेका छन्।
वैवाहिक जीवनमा सेक्स कति महत्वपूर्ण छ?
सेक्सले श्रीमान्–श्रीमतीको सम्बन्धलाई अरू गाढा बनाउँछ। सेक्स सफल दाम्पत्य जीवनको महत्वपूर्ण सूत्र हो।
पुरुषको तुलनामा महिलालाई सेक्सको चाहना बढी हुन्छ भन्छन् नि?
महिला–पुरुषभन्दा पनि स्वस्थ मानिसमा सेक्सको चाहना बढी हुन्छ। यसलाई कसैले नकार्न सक्दैन।

अर्जेन्टिनी स्टार लिओनल मेस्सीले बार्सिलोनाको ‘टिकी टाका’ खेल शैली परिर्वतन नगर्ने बताएका छन् । लगातार दुई सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलबाटै बाहिरिएपछि बार्सिलोनाको खेल शैली पूरानो भएको टिप्पणी हुन थालेकोछ ।
एक टीभी अन्तर्वार्तामा २५ वर्षीय मेस्सीले भनेका छन-’हामी हाम्रो शीर गुमाउन सक्दैनौं । हामी हाम्रो खेल शैली परिर्वतन गदैनौं ।’ उनी अघि थप्छन्-’तपाई सँधै जित्न सक्नुहुन्न । हामी हाम्रो आफ्नै ब्राण्डको फुटबल खेल्छौं ।’
बल होल्ड गर्ने तर पोष्ट चार्ज कम गर्ने भएकाले पछिल्लो समय यो आउटडेटेड भएको भन्नेहरु धेरै छन् । तर, छोटो-टोटो पास टिकी टाका स्पेन र बार्सिलोनाको चर्चित खेल शैली हो । टिकी टाका शैलीमा नै स्पेनले लगातार ३ पटक युरोकप जितेको छ भने २०१० को विश्वकप पनि आफ्नो पोल्टामा पार्यो ।
मेस्सीले बार्सिलोनाको ध्यान आगामी सिजनमा केन्द्रीत हुनु पर्ने समेत बताएका छन् । मेस्सी यो सिजन प्रशिक्षक टिटोको अनुपस्थिति टिमको प्रदर्शन अस्थिर हुनुको कारण मान्छन् । क्यान्सरको उपचारका कारण टिटोले पूर्ण समय टिमलाई दिन सकेनन् । यद्यपी बार्सिलोनाले यो सिजन ला लिगा फुटबलको उपाधि उचालेको छ ।
उनका भिडियोको लागी तल क्लिक गर्नुहोला एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको दुध होइन साँच्चीकै श्रोतबाट ताजा दुध खान चाहेको बताए । यस्तो प्रस्ताव सुनेपछि उत्तेजित भएकी विन्डीले आफ्ना दुबै स्तन फुत्त बाहिर निकालिन् र भनिन् यदि दाँतले टोक्दैनौ भने आउ आएर खाने प्रयास गर । त्यसपछि लिउ बच्चा झैँ गरी ती महिलाका दुबै स्तनको दुध चुसे । त्यसपछि उनले हँसीमजाक गर्दै भने, दोश्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ । उनले थपे, हिँजो तिमीले कुरिलो खाएकी रहेछौ ।
टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उद्देश्यका लागि भएको भन्दै बचाउ गरेकी छिन् ।
भिडियोका लागि यहाँ हेर्नुहोस्
-->
अमेरिकी र्यापस्टार, मोडल तथा टेलिभिजनकी चर्चित अनुहार निक्की मिनाज सार्वजनिक ठाउँमा इज्जत जानबाट मुस्किलले जोगिएकी छिन्। गएको क्रिसमसको साँझ न्यूर्योकसिटीस्थित मिनाजकै निवास वेबस्टर हलमा एक कार्यक्रमको आयोजना भएको थियो। जसमा मिनास सम्मानित अतिथिकी रुपमा उपस्थित थिइन्। उनी र्याम्पमा प्रस्तुति दिन उभिइन्। कालोमा रातो मिसिएको पहिरन र सोही अनुसारको चस्मा पहिरिएकी मिनाज सेक्सी अवतारमा सबैको सामु स्टेजमा झुल्किइन्।
उनले स्टेजमा आफ्नो जवानी खुलेरै सबैका सामु पस्किइन् पनि। तर, उनले पहिरिएको लुगा भने यति खुलेको थियो कि उनको प्रस्तुति हेर्नेले उनको जवानी मज्जैले नजर गर्न पाए। गला निकै नै खुलेको पहिरनमा झुल्किएकी उनी झण्डै–झण्डै बेज्जत हुनबाट जोगिइन्। ३० वर्षीया स्टार मिनाजको खुलेको जवानीले भने उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको जनाइएको छ। –एजेन्सीको सहयोगमा ।

प्रियंका कार्कीको पहिलो परिचय हो मिस टिन नेपाल २००५ । मिस टिन नेपाल २००५ कि विजेता प्रियंका अहिले हेरोईनको रुपमा पनि परिचित छिन् । झन्डै एक बर्ष अघि एक अमेरिकामा नेपाली भुटानी शरणार्थीहरुले बनाएको फिल्ममा अनुबन्धित भएकी मिस टिन तथा मोडल प्रियंका प्रसन्न पौडेलको ‘मेरो बेस्ट फ्रेन्ड’ बाट हिरोइनका रुपमा डेब्यु गरेकी हुन् ।
अमेरिकी टेलिफिल्ममा बढिरहेको प्रियंकाको क्रेज र हलिउड सिनेमामा सुरु गर्न लागेको करियर देखेर प्रियंकालाई निर्देशक प्रसन्न पौडेलले नेपाली फिल्मबाट उनलाई हिरोइनमा डेव्यू गराएका हुन् । त्यसपछि उनले थ्री लभर्समा अभिनय गरिन् । उक्त फिल्म पनि रिलिजको संघारमा छ । अहिले धुवाँ फिल्मको सुटिङमा व्यस्त यिनै प्रियंकासंग फिल्मीखबरकर्मी संजय सौगातले गरेको रमाइलो कुराकानी ।
अरु कसैको कि होलबाट चियाएर हेर्नुभएको छ ?
एकपटक चिहाएको छु तर आफ्नै कोठामा रुम मेटले म बाहिरबाट आएको समयमा केही वेर ढोका नखोलेपछि चिहाएर हेरेको हुँ ।
बाथरूम जाँदा तपाई के सोच्नुहुन्छ ?
बाथरूम जाँदा त मोवाईलमा गीत बजाएर इअर फोन कानमा लगाउछु । बस त्यति ।
आफ्नो अगाडि आइरहेको युवकको सबैभन्दा पहिले कुन अंगमा ध्यान केन्द्रित हुन्छ ?
आँखामा किनकी मानिसको सबै कुरा आँखाबाट थाहा हुन्छ ।
तपाइलाई कस्तो प्रकारको खाना बनाउन आउँछ ?
परेको वेला म सबै खाना तयार गर्न सक्छु ।
तपाईको बिचारमा अबको नयाँ प्रधानमन्त्री बनाउन को लायक छ ?
राजनीतीमा नभएको व्यक्ति किनकी अहिले राजनीतीमा भएका व्यक्तिहरु सबै असक्षम छन् ।
तपाईलाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेर तपाई प्रधानमन्त्री भए पहिले के गर्नुहुन्थ्यो ?
यदी म प्रधानमन्त्री भए भने त सबैभन्दा पहिले अन्य मन्त्री सबैलाई बर्खास्त वा राजीनामा गर्न लगाएर युवाहरुलाई नियुत्त गर्ने थिए ।
सेक्सको परिभाषा ?
माया पछि उत्पन्न हुनुपर्ने प्रतिक्रिया ।
बिहे अघिको सेक्स कति ठिक हो ?
मानिसको दृष्टिकोणमा फरक पर्छ । तर यदी कोही एकदमै माया गर्छ र पछि बिहे गर्नको लागि सीरीयस भएर त्यस्तो रिलेसन राखिन्छ भने मेरो बिचारमा त्यो राम्रो हो तर हावैहावामा गरिने सेक्सुअल रिलेसन राम्रो हैन । त्यसले पछि धोका हुन सक्छ ।
बिहे अघि तपाइले सेक्सको अनुभव गर्नु भो की नाई ?
नाई मैले गरिन ।
आफ्नो अनुहार कस्तो लाग्छ ?
ठिकै सुहाउदो छ जस्तो लाग्छ ।
तपाईलाई यो दुनियामा सबैभन्दा सेक्सी को लाग्छ ?
मेरो आफ्नै भाई प्रमित कार्की जो अहिले अमेरिकामा छ ।
मानि लिउँ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबैजना एकैपटक जोडले कराएर भने के गर्नुहुन्छ ?
हतार हतारमा निस्किएर भाग्थे नि ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
शनिबार काठमाण्डौको दशरथ रंगशालामा नेपाली सिनेमाका कलाकारहरुको जमघट निक्कै राम्रो देखियो । पुराना देखि नयाँ चल्तिका सबै कलाकार रंगशालामा फुटबल हेर्न र खेल्न पुगेका थिए । तर उक्त कार्यक्रममा अन्य नायिका भन्दा सुष्मा कार्कीको क्रियाकलाप हेर्नलायक नै थियो । नायिका सुष्मा कार्की एकैछिन मात्र मैदानमा प्रवेश गरिन् । तर मैदान बाहिर रहेर उनले अचम्मको क्रियाकलाप देखाइन् । सयौ दर्शकले सुष्मा कार्कीको उक्त क्रियाकलापलाई राम्रैसँग अबलोकन पनि गरेका थिए । तर सुष्मालाई त्यसको प्रवाहा थिएन । उनी कहिले मैदान बाहिर आइटम नृत्य गर्थिन् त कहिले विभिन्न कलाकारको क्यारिकेचर । सुष्माको क्रियाकलाप देखेर फुटबल हेर्न आएका पत्रकार देखि दर्शक पनि हाँसिरहेका थिए । सुष्मा आखिर यति धेरै उत्तेजित र हौसिएकी किन थिइन् त्यो उनले नै जान्ने कुरा थियो । तर सुष्माले मैदान बाहिर देखाएको क्रियाकलाप कुनै एक सेलिब्रेटिले देखाउने जस्तो थिएन । मैदान बाहिर आफ्नो टिमलाई हौसाउनु त सामान्य नै हो तर आफै गीत गाउँदै विभिन्न पोजमा आइटम नृत्य गर्ने देखि विभिन्न कलाकारको क्यारिकेचर गरेर रमाउने सुष्मालाई देखेर दर्शकले धेरै कुरा सोचेका थिए । केही दर्शकले अनलाइनखबरसँग कुरा गर्दै सुष्मा कार्कीको क्रियाकलाप देखेर अनौठो लागेको बताए ।
भिडियोको लागी तल क्लिक गर्नुहोला केही नायक नायीका बाहेक प्राय नायक तथा नायीकाले आफ्नो प्रेमको बारेमा खुलेर कुरा गर्न चाहँदैनन् । यस्तैमा नायीका सुमिना घिमिरेले पनि आफ्नो प्रेमको विषयमा त्यत्ति खुलाउन चाहिनन् । अहिलेसम्म आफ्नो प्रेमी नरहेको बताउने नायीका घिमिरेले आफ्नो प्रेमी या श्रीमान् आफूले गरिरहेको पेशा बुझ्ने खालको, सहयोगी भावना भएको भन्ने चाहन्छिन् । उनले आफूले यस्तो युवक भेटाए ३ वर्षभित्रमा विबाह गर्ने योजनामा रहेको उनले खुलाएकी छिन् ।
नायीका घिमिरेद्धारा अभिनीत आधा दर्जन चलचित्र रिलीज भैसकेका छन् भने दर्जन भन्दा बढि चलचित्र रिलीजको पर्खाईमा छन् । उनले अभिनय गरेको अधिकांश चलचित्र सुपर हिट नभएपनि उनको व्यस्तता भने घटेको छैन् । उनै नायीका घिमीरेसँग हाम्रा रगंपत्रकार रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अशं:
३ शव्दमा तपाईको परिचय ?
- ईमान्दार, सुसील र लगनशिलता ।
नेपाली कला क्षेत्र योग्यता नपुगेका व्यक्तीहरुको जमात हो भन्ने टिप्पणी आईरहन्छन नी ?
- मलाइ त्यस्तो लाग्दैन, नेपाली फिल्मी क्षेत्र वा कला क्षेत्रमा थुप्रै त्यस्ता योग्यता पुगेका व्यक्तिहरू हुनुहुन्छ । कोही अध्ययनमा राम्रो गरेर कला क्षेत्रमा रमाउनुभएको छ भने कतिपय कलाकारहरु अन्य विभिन्न क्षेत्रमा दख्खल र अनुभवी भएर आउनुभएको छ । टिप्पणीका कुरा गर्ने हो भने जस्ता पनि आउँछन् ।
नेपाली चलचित्रमा अंग प्रर्दशन र वेडसिनका दृश्य बढि समावेस गर्न थालियो नी ?
- त्यो पनि ईन्टरटेनमेन्ट हो जस्तो लाग्छ मलाई त । दर्शकलाई मनोरन्जन दिने एउटा माध्यम हो तर साच्ची भन्नेहो भने दर्शकले ठ्याक्कै के मागेका छन्, कस्तो कथावस्तु मागेका छन् त भन्ने हामीलाई पनि थाहा छैन, के दिएर राम्रो हुन्छ भन्ने हो । वेड सिन र टङ किसका दृश्य समावेस गरेर दर्शकलाई हलमा तान्ने नियत हाम्रो हैन की कथावस्तु राम्रो भयो भने त्यस्तो दृश्य दिन जत्ति पनि हुन्छ । तपाई आफै सोच्नुस आफ्नो प्रेमीलाई किस खानु कत्ति ठुलो कुरा होर त्यस्तै चलचित्रमा पनि यस्ता दृश्य समावेस गराईएकोमा त्यत्ती धेरै फरक पर्दैन । दर्शकले पनि सोच्नुपर्छ यो सामान्य हो । तर पनि समाजले पचाउन सक्ने खालका दृश्य मात्रै दिएका छौ । किनकी हाम्रा पनि फेमली हुनुहुन्छ, परिवारसँग सँगै बसेर फिल्म हेर्ने रहर हाम्रो पनि हुन्छ । लाजैमर्दो बनाएर त हामीले पनि अभिनय गर्दैनौ नी । बरु कसरी खिच्ने भन्ने कुरामा पनि भर पर्छ । यसलाई त्यत्ती धेरै ठुलो विषयवस्तु नवनाईदिए धेरै राम्रो हुन्थ्यो की ।
यो क्षेत्रमा नायीकाहरू निर्देशकवाट बढि पिडीत भएको कुरा सुनिन्छ, तपाईको धारणा के हो ?
- म सुमिनाको तर्फवाट यो कुरा १०० प्रतिशत मान्दिन । मेरो सन्दर्भमा मात्रै है तर अरुको मलाई कुनै चासो छैन, कसैको चासो पनि लिदिँन । आफ्नो काम गर्ने हो फाल्टु कुरा गरेर बस्न मनै लाग्दैन तर एउटा कुरा के हो भने जुन क्षेत्रमा भएपनि पुरुषहरूले जर्वजस्ती त गर्न सक्दैन नी । त्यो महिलामा भर पर्ने कुरा पनि हो । चलचित्र क्षेत्र मात्रै नभई कुनै पनि क्षेत्रमा पनि यस्तो हुन्छ । मन मिलेर गर्छ भने कस्को के लायो र ।
कुन चलचित्रवाट आफुलाई चिनाउन चाहानुहुन्छ ?
- मलाई सुमिना घिमीरे भनेर चिनाएको चलचित्र 'दुलही' हो ।
भविष्यको कस्तो चलचित्रमा अभिनय गर्ने ईच्छा छ ?
- मैले कुनै पनि चलचित्रमा खेलेपछि कसैलाई न्याय दिलाउन सक्छु भने उक्त चलचित्रमा खेल्छु ।
सिनेमाले माग्यो भने वेड सिन दिनुहुन्छ ?
- मैले यो चलचित्र भनेर भन्दिन तर एउटा चलचित्रमा मेरो पुरै ओपन छ, तर पनि उक्त दृश्यलाई क्यामेरामा कैद गर्दा मेरो परिवारले पचाउन सक्न खालको छ । मैले के भन्छु भने त्यो कथा हो साच्चीकै की सुमिना यस्ती छैन, तर फिल्ममा भएको कुरा र कथालाई त्यत्ती ठुलो विषयवस्तु नठान्दा धेरै राम्रो हुन्छ ।
विहे गर्ने सोचाई गराउनुभएको छैन ?
- मलाई विवाहको विषयमा अहिले नै हतार छैन, करिअर नै यतैतिर भएकोले केही वर्षपछि चाहिँ विबाह गर्नेछु । यत्ति वर्ष त भन्न सक्दिन ३ देखी ४ वर्षभित्र विवाह गर्छु होला ।
कसैले कुर्न भनेर त हैननी ?
- नाई मैले त्यस्तो भेट्टाएकी छैन । मन खाने मान्छे मेरो नजरमा आएको भए त मैले नै कुराईदिन्थे नी, हाहाहा...।
त्यसो भए कस्तो व्यक्तिको खोजीमा हुनुहुन्छ ?
- मेरो कामलाई वुझोस, मेरो गल्तीमा सम्यमता अपनाएर सुझाव दिओस, हरेक काममा सहयोग गरोस् । म यो क्षेत्रमै अभिनय गर्ने भएकाले फिल्मी क्षेत्रको वुझेको होस भन्ने हो । यदि त्यसो भयो भने केही कुरामा त मैले पनि कन्भिन्स पार्न सक्छु नी ।
कुन सेलिव्रेटीसँग डेट जान मन लागेको छ ?
- मलाई धेरै मन पर्ने राजेश हमाल हो । अरू कुरा नगरौ है ?,
अरू कुनै नायीकामा नभएको खुवी तपाईँमा के छ जस्तो लाग्छ ?
- म आफ्नो ठाउँमा राम्री छु, ईमान्दार छु, सबैको सम्मान गर्न जानेकी छु, आ-आफ्नो काम गर्ने हो कसैसँग प्रतिस्पर्धा गर्न मन पर्दैन ।
कमाएको पैसा के गर्नुहुन्छ ?
- मैले कमाएको पैसा म सँगै सुरक्षीत हुन्छ । मैले अहिलेसम्म कमाएको पैसा केही खर्च कटाएर बैकमा राखेकी छु । यो कुरा त्यत्ति धेरैलाई थाहा छैन है । त्यत्तिधेरै बाहिरी कुरामा खर्च गर्न मन लाग्दैन । म सुन की धेरै सौखीन भएकोले पनि सुन किन्दै राख्ने बानी हुन्छ । पैसा भएसम्म सुन नै किन्ने गर्छु । बैंकमा १६ तोला जति सुन छ ।
कस्ता खालका पुरुष मन पर्दैन ?
- जुँगा पालेको सबैलाई सुहाउँदैन । विशेषगरी प्रेमी वा श्रीमानले जुँगा पालरे चुम्बन गर्न अप्ठेरो हुन्छ कि जस्तो लाग्छ । लामो कपाल पालेको व्यक्ती मन पर्दैन, मिलाएर काटेको केशले नै पुरुषको व्यक्तित्व झल्काउँछ, पेट लागेको युवक पनि मन पर्दैन, एउटी प्रति इमान्दार नहुने र बारम्बार प्रेमिका फेर्दे हिड्ने पुरुष मलाई मनपर्दैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला नायीका घिमिरेद्धारा अभिनीत आधा दर्जन चलचित्र रिलीज भैसकेका छन् भने दर्जन भन्दा बढि चलचित्र रिलीजको पर्खाईमा छन् । उनले अभिनय गरेको अधिकांश चलचित्र सुपर हिट नभएपनि उनको व्यस्तता भने घटेको छैन् । उनै नायीका घिमीरेसँग हाम्रा रगंपत्रकार रामजी ज्ञवालीले गरेको कुराकानीको सम्पादित अशं:

चलचित्रमा नायक राजेश हमाल र नव' नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्यले बजार तताएको छ ।'
यसैबिच चलचित्रमा नायक राज तिमिल्सिना र शशी खड्का बिचको उत्तेजक टङ किसको दृश्य समावेश गरिएको छ ।'
रमाइलो कुरा के पनि छ भने, राजसाग टङ किस खाएपछि नायिका खड्का छायांकनको क्रममा रोएकी थिइन् ।'
चलचित्रमा पहिलो पटक यति लामो टङ किस खाएकाले शशी रोएकी थिइन् ।
शशी रोएपछी आफूले संझाएको भनाई निर्देशक उकेश दाहालको छ ।
नायिका हर्षिका श्रेष्ठ र नायक विक्की मल्ल आई क्लबको डिस्कोमा रमाएका छन् । आइतबार दिनभर नै उनीहरु काठमाण्डौको आई क्लबमा रोमान्स गर्दै थिए ।चलचित्र ‘नागबेली’ मा समावेश ‘हिजो त्यो बितिसक्यो भोली को भर’ बोलको डिस्को गीतमा यि दुई जोडीको रोमान्स हेर्न सकिन्छ । गीतमा शिवानी मोक्तान, शीतल मोक्तान र सागरले आवाज भरेका छन् । चलचित्रमा शित्तल मोक्तानले संगीत भरेकी छिन् । यो गीतलाई गोविन्द राइले नृत्य निर्देशन गरेका हुन् । गोविन्द सिनेमाका निर्देशक समेत हुन् ।
चलचित्रमा यशराज, दयाहाङ राईका साथमा नव कलाकार सम्भत श्रेष्ठको पनि अभिनय छ । दिपेन्द्र लामाले लेखेको कथामा तयार हुन लागेको चलचित्रको ७० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ ।
२ जेठ, काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य ५० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ४९ हजार ७ सय ५० रुपैयाँ तोकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । बुधबार छापावाला सुन तोलाको ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ३ सय रुपैयाँ घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १ सय रुपैयाँ बढेर ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २६ रुपैयाँ घटेको छ । बजारमा चाँदी तोलाको ८ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदीको मूल्य मूल्य १० रुपैयाँ घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट आएपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो । बुधबार छापावाला सुन तोलाको ५१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलाको ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार ३ सय रुपैयाँ घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार १ सय रुपैयाँ बढेर ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा २६ रुपैयाँ घटेको छ । बजारमा चाँदी तोलाको ८ सय ५४ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार पनि चाँदीको मूल्य मूल्य १० रुपैयाँ घटेर ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
कसैलाई काम लगाएपछि उसको पारिश्रमीक दिनुपर्छ । तर, निर्देशक शोभित वस्नेतले दिनभर काम लगाएर पैसा नदिएपछि एक चलचित्रमा चलचित्रका कोरसहरु आगो भएका छन् ।
आफ्नो डि्रम प्रोजेक्ट भन्दै शोभितले निर्देशन गरेको चलचित्र ‘जाउँ हिड पोखरा’को एउटा गीतमा नायिका रेखा थापा र केही कोरसहरुलाई स्विमिङ पुलमा नचाईएको छ । नायिका थापा छोटो पहीरनमा छिन् भने कोरसहरु टु पिसमा देखिन्छन् ।
जेठ महिनामा छायांकन गरिएको यो गीतका कोरसहरुले अझै पनि पारीश्रमीक पाएका छैनन् । नेपालमा कोरस नृत्य गर्नेहरुले प्रति व्यक्ति २ हजार रुपियाँ पाउछन् । तर, उपत्यका बाहीर जानु परे उनीहरुको पारीश्रमीक एक गीतको ३ हजार हो ।
जाउँ हिड पोखरामा दिनभरी टु पिसमा नृत्य गरेका डान्सरहरुले आजसम्म पनि पारिश्रमीक नपाएपछि आगो भएका छन् । यो गीतलाई शंकर बीसीले नृत्य निर्देशन गरेका हुन् । शंकरले बारम्बार आफुले रकमका लागि फोन गर्दा पनि शोभितले टार्ने गरेको बताए । ‘अहिले मेरो फोन नै शोभित जि ले उठाउनुहुन्न’ शंकरले भने ।
यता निर्देशक शोभित बस्नेत भने केही रकम आफुले दिईसकेको र बाँकी रकम गीतको सम्पादन पछि दिने बताउँछन् । अनलाईनखबरसँग शोभितले भने, सबैले गीतको सम्पादन पछि नै रकम दिन्छन्, मैले पनि त्यही गरेको हो । उनले गीत छायांकन भएको भोलीपल्टै चलचित्रको छायांकनका लागी १ महिना पोखरा जानु परेकाले रकम दिन नसकेको बताए । तर नृत्य निर्देशक शंकर वीसी भने आफुले एक रुपिया पनि नपाएको बताए ।
रेखा थापा, जीवन लुईटेल अभिनित जाउ हिड पोखरा शोभितको २५ औं सिनेमा हो ।
भिडियोको लागी तल क्लिक गर्नुहोला आफ्नो डि्रम प्रोजेक्ट भन्दै शोभितले निर्देशन गरेको चलचित्र ‘जाउँ हिड पोखरा’को एउटा गीतमा नायिका रेखा थापा र केही कोरसहरुलाई स्विमिङ पुलमा नचाईएको छ । नायिका थापा छोटो पहीरनमा छिन् भने कोरसहरु टु पिसमा देखिन्छन् ।
जेठ महिनामा छायांकन गरिएको यो गीतका कोरसहरुले अझै पनि पारीश्रमीक पाएका छैनन् । नेपालमा कोरस नृत्य गर्नेहरुले प्रति व्यक्ति २ हजार रुपियाँ पाउछन् । तर, उपत्यका बाहीर जानु परे उनीहरुको पारीश्रमीक एक गीतको ३ हजार हो ।
जाउँ हिड पोखरामा दिनभरी टु पिसमा नृत्य गरेका डान्सरहरुले आजसम्म पनि पारिश्रमीक नपाएपछि आगो भएका छन् । यो गीतलाई शंकर बीसीले नृत्य निर्देशन गरेका हुन् । शंकरले बारम्बार आफुले रकमका लागि फोन गर्दा पनि शोभितले टार्ने गरेको बताए । ‘अहिले मेरो फोन नै शोभित जि ले उठाउनुहुन्न’ शंकरले भने ।
यता निर्देशक शोभित बस्नेत भने केही रकम आफुले दिईसकेको र बाँकी रकम गीतको सम्पादन पछि दिने बताउँछन् । अनलाईनखबरसँग शोभितले भने, सबैले गीतको सम्पादन पछि नै रकम दिन्छन्, मैले पनि त्यही गरेको हो । उनले गीत छायांकन भएको भोलीपल्टै चलचित्रको छायांकनका लागी १ महिना पोखरा जानु परेकाले रकम दिन नसकेको बताए । तर नृत्य निर्देशक शंकर वीसी भने आफुले एक रुपिया पनि नपाएको बताए ।
रेखा थापा, जीवन लुईटेल अभिनित जाउ हिड पोखरा शोभितको २५ औं सिनेमा हो ।
बलिउडमा पोर्न स्टारहरुको आगमन हुने क्रम रोकिएको छैन । सन्नी लियोनीले आफ्नो स्थान सुरक्षित गर्न अझै पनि संघर्ष गरिरहेकी छिन् । अब सन्नीलाई चुनौती दिदै अर्की एक पोर्न स्टार बलिउडमा आउँदैछिन् । प्रिया अंजली राय नाम गरेकी यि पोर्न स्टार भारतिय मुलकी हुन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|
भिडियोको लागी तल क्लिक गर्नुहोला
|
|