२४ साउन,
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुनअनुसार मात्र भोजभतेर
गर्न अपिल गरेका कारण एमाले नेता एबम् बरिष्ठ अधिवक्ता अग्नि खरेलले
छोराको बहिेभोज रद्द गरेका छन् । उनले आर्मी अफिसर्स क्लबमा शनिवार साँझ ५
बजे प्रीतिभोज गर्न निम्ताकार्ड बाँडिसकेका थिए ।
अख्तियारका
प्रवक्तालाई मंगलवार अपिल जारी गरेका कारण भोज स्थगित गर्नु परेको खरेलले
बताए । ‘अख्तियारका प्रवक्तालाई उदृड गरेर ऐनअनुसार एकमात्र मोज गर्नु
भनेको समाचार आयो , म पनि चाडपर्व कम खर्चिलो गरी मनाउनुपर्छा भन्ने
मान्यता राख्छु । खरेलले भने ,’म पनि कानुन मान्छु, ध्यानाकर्षण गराउँदा
गराउँदै मैले त्यस्तो भोग गर्दा सीधै कानुन उल्लंघन हुन्थ्यो ।’ खरेल
अन्तरिम संविधानका मस्यौदाकार हुन् । एमाले केन्द्रदीय सदस्य उनी विघटित
संविधानसभाका सदस्य पनि हुन् । आजको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको
छ । उनका छोरा निशान र भजिता राजन खरेलको गत महिना विवाह भएको थियो ।
नेता
खरेलका अनुसार दुवैको एउटै भोज आयोजना गरिएकाले सात-आठ सयजनालाई निम्ता
बाँडिएको थियो । आफूले परिवार, कानुनव्यवसायी सार्थीभाई र एमाले कार्यवहाक
अध्यक्ष बामदेव गौतमसंग सल्लाह गरेर यस्तो निर्णय गरेको उनले वताए । कानुन
असान्दर्भिक भए त्यसलाई संशोधन गरी अद्याबधिक गर्नु पर्ने तर राज्यले
ध्यानाकर्षण गराउँदा गराउँदै उल्लंघन गर्न नमिल्ने उनले बताए । उनले छोरा,
भजिता र बुहारीहरुलाई भोज आयोजना गर्दा उठ्ने प्रश्नवारे जानकारी गराएर
स्थगित गर्ने निर्णय लिएको जानकारी दिए ।
|
|
हामी त्यहाँ त्यस्तै अन्दाजी ७ : ४० तिर पुग्यौं । सबैजना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढीलो पुग्यौं । पुग्दाखेरि युवराजाधिराज (दीपेन्द्र) अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गरें । ए कोकमात्र खाने ! म त हि्वस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो ।
के भो भन्दाखेरि, हैन यही विवाहको कुरा भइराखेको छ, मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुबैजनाले हुन्न भन्नुभयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै आठ बज्यो । सबै जनालाई डि्रंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो । आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि …… डि्रंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो ।
एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइँमा नै सुकला भयो । म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलोबुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ ।
माथि सवारी चलाउँछौं भनेर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौं । त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइँन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि, त्यहीं नै सुताएर गयौं हामीले । करीव साढे आठजस्तो भाथ्यो । साढे आठ, त्यस्तै ३१ होला । हामी तल आयौं । बत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमाबडामहारानी सरकार, जहाँ राज होइबक्सेकोथ्यो, त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ । त्यहाँभित्रको मिटिङ्ग आधा घण्टाजति चल्यो होला ।
त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीेले चियर्स पनि गरेको छैनौं, भर्खर डि्रक्स लिई बक्सेको थियो । यसै बीचमा अब हामीचाँहि एतापट्टी कुनामा थियौं । हजुर, देखिएन युवराजधिराज सवारी भएको । अँ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….
बारको पछाडि, हामी बस्ने कुना त्यही हो । हामी योंगहरुको, अब त्यहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरैजस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइँन, मैले सवारी भएको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुनेवित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागिबक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्डजस्तो लाग्छ शुरुमै त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ्ग-ड्याङ्ग । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै दुईजना कुदेर गयौं । डा. राजीव चाँहि महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिँड्ने होइन, हुकुम भयो । त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरु सबैजनालाई ढल्नलाई सुत तिमीहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्बरहरु पनि महेशकुमार र रवीसमशेर दुबैजना पनि मेरै छेउमा थिए । दुबैजनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्ति हुँदाहुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा इनफ, यु डु इनफ भनेर सेकेन्ड टाइम फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले यु डन ड्यामेज हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुईटा, त्यो पनि धीरेन्द्र सरकारलाई । राम्रोसँग सम्झन सकेको छैन । धीरेन्द्र सरकार ढलिबक्स्यो । ढलिबक्से बित्तिकै त त्यसपछि त अरु मान्छेहरु एकपछि अर्को को ढल्यो, को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिँन । म पछाडि फर्केर बहिनीहरु सुताउन थालिसकेको थिएँ । अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें । त्यो चाही शुरुमै ठूलोबुबा सँगसँगै ३ जना ढलेको छ । त्यो फस्ट अटोमेटिक हतियार एमपी ५ । को फायरले ३ जना ढलेको छ । बाहिर सवारी भयो । फेरि फर्केर सवारी भयो । त्यसपछि त्यो सानो हतियार फालिबक्स्यो । त्यो हतियार महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो हतियार टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो हतियार लिइबक्स्यो । म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुइँमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाँहि अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो । चारवटा थियो हतियार । एउटा चाहिने बन्दुक देब्रे साइडमा थियो । ह्याण्ड गन, ह्याण्ड गन, चाहिँ देब्रे साइडमा थियो । दाहिने बगलीमा एम-५ थियो । भिरिबक्सेको शटगन र एम-१६, त्यो अटोमेटिक हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छोबुबालाई पनि हानी बक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो फस्ट एट्याकमै कता कता दागेर बाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौं । बाहिरपट्टी के भयो, मैले त देखिँन फेरि भित्र सवारी भयो । सवारी भएर ठूलोबुबालाई ………………
समयको त्यस्तो कुनै लामो ग्याप छैन । एक मिनेट पनि छैन । ३० सेकेण्ड होला म्याक्सिमम् । ३० सेकेण्ड, भित्र-बाहिर, भित्र-बाहिर गरिबक्स्यो । सवारी भयो, ठूलो चाहिँ बन्दुक एम-१६ ले पहिले नै ठूलोबुबाको माथमा हानिबक्स्यो । त्यसपछि यता सवारी भयो । खड्ग फुपाजु ढलिबक्स्यो । कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो । उतापट्ट िगोरख, ठूलोबुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो । श्रुती, आएको देखिँन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्किबस्क्यो । युवराजाधिराज सवारी भयो । यतापट्टी ढलिराखेको थियो, कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टी सुतिबक्स्यो । खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो । युवराजधिराज सवारी भयो, ड्याङ्ग-ड्याङ्ग, ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो घटना भएको म यताको कुनाको मेचमा, त्यो बारको मूनिबाट त्यो चाही राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टएिर गएर लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिँन । बाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतीनचोटि गरिबक्स्यो भित्र-बाहिर । थर्ड टाइम सवारी हुँदा चाहिँ यता शाहज्यादी जयन्ती दिदी, केतकी श्रुति ३ जनालाई हानीबक्स्यो । श्रुती थर्ड टाइम । अनि बाहिर सवारी भयो युवराज सरकारचाँहि । त्यसपछि, यता कुनामा सवारी भयो । त्यसपछि डाइरेक्ट नजरमा हामी पर्यांै ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या प्लिज … गइबक्स्योस् भनेर त्यो विन्ती जाहेर गरें मैले । नत्र भए सबै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै बारको मुनि रवि थियो । अँ…… महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना बहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनी चाँही त्यो सोफा जस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैले चाँहि दाइसँग के गरिबक्स्या, हामी यस्तो यहाँ त हामी मात्र छौं प्लिज । वन बाइ वन सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भा’छ भनेर म कान्छोबुवाकहाँ गएँ । पारस मेरो खुट्टा चलाउन, मैले खुट्टै चलेन, मेरो खुट्टा खुम्च्याउन सक्दिँन खुट्टा चलाइदेउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार र निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन । अनि त्योबेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो । ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्तिमाथि होइसिन्थ्यो । मुमाले चाहिँ घँचडेर उठिबक्सेको देखें । मैले हेल्प गरेर उठाएँ मुमालाई । …… म ठीक छैन, म ठिक छैन, भन्नुभयो, माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिँ अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन ।
त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकहाँ गएँ । बाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मूमा वडामहारानी सरकरको खोपीमा भन्ठानें । दौडेर त्यहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार उता सानो बैठक बाहिर पट्टकिोमा होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म फाइरिङ बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिएँ त्यो वेलासम्म कोही फायरिङ्ग भइराखेको थियो । बाहिर ….. त्यो चौरमा फायरिङ्ग भइराखको थियो । लाष्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिँन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानिबक्सेको मुमालाई, पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन । मैले नदेखेको कुरा म भन्न सक्दिँन । मैले देखेको कुराचाँहि यति हो । त्यसपछि मान्छेहरुलाई हेरें, सबैजना ढलिराखेका छन् । खुट्टा चलाइदेउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन । यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छोबुबाले । म खुट्टा पनि चलाउन सक्दिँन । हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आफूमुमा कहाँ गएँ, मुमावडामहारानी सरकारकहाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरुलाई भित्र ल्याएँ । त्यो एडीसीहरु बाहिर गयो, वाहिर जाँदाखेरि ….. हरु ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरु आइपुग्नु सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल । पहिला, भित्र लगें घाइते मान्छेहरु सबैजना पहिला उठाएर वन बाइ वन सबैजनालाई जो-जो पहिला गए, जो-जो हाल्न सकें, पठाएथें । ५-६ मर्डरहरु थिए । जो-जो आए, हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडीसी दौडेर आयो हि शट हिमसेल्फ हि शट हिमसेल्फ भन्दै आयो । त्यसपछि भाइ कहाँभन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबैजना डाउन । ठूलोमुमाको चान्स नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठूलोमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडीसीले हाल्यो, म अगाडि बसें, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समातेको थियो पछाडि अर्को एकजना थियो । दुईजना चाँही म र दुईजना एडीसी, अर्को एकजना ड्राइभर भएर अस्पताल पुर्याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा ऊ आयो, उता उताबाट घुमेर आयो । त्यहाँ त फायरिङ्ग भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट बाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलोबुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।
यो राजीव कहाँथ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन। म पछाडि गर्दै थिएँ यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन । सबभन्दा पहिला चाँही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीँ म गएर मान्छेहरुलाई हेर्न गएको । एडीसीहरुलाई मैले नै बोलाएर त्यो शिशाको ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।
कतिवटा हतियार युज भएको छ भन्दा मलाई जहाँसम्म लाग्दछ, एउटा एम १६ यूज भएको छ । ग्लक यूज भएको छ, चारवटा यूज भएको छ । मैले त्यो १२ बोर फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो एम-१६ फायर भएको देखेको हुँ ।
मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, बि्रजमा हानिबक्सेको । यसका पछाडिको कारण विवाहकै हो । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरि जो-जो विपक्षी अघि जो जोसँग अब भाइ र मसँग जहिले पनि सँगै । दाइको त हामी जे-जे हुकुम हुन्छ, त्यही गर्ने मान्छे । भाइ र मसँगै थियौं । अब राजीव त डा. सँग भयो । श्रुती, गोरखहरु र अरु बहिनीहरु विरोधी थियो विवाहको । मेन कुरा यही नै जस्तो लाग्दछ ।
त्यो दिन मसंग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मूमासंग पनि कुरा गरें, आफुमुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्योबेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।
लागेको जस्तो भएको थियो । एकदमै राम्रो मूढ थियो । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त । सरकार माथि हामी चार जनाले पुर्याएको । हामी चारजना । एकजनाले कहाँ सक्नु ! दुईजना साइडमा, म पछाडि उचालेर गोरख र भाइले, राजीव र भाइले दुईजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाइलाई भनेको, काठाबाट हतियारहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला … जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड ..ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको । हतियारहरु त बोकिबक्सेको छैन । एमपी ५ । मैले देखेको छैन कहाँ
थियो । अँ, …… अनि एम १६ चाहिँ जानेबित्तिकै तख्ताहरु जस्तो छ, त्यहाँ थियो । बट्टाभित्रै बक्सभित्र नै थियो । त्यो तख्तामा नै देखेको थिएँ मैले त्यो एम १६ चाहि म चिन्छु, जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?
त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । सक्नेजति गरेको हो । बचाउन खोजेको हो, मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि जे जति गरें, त्यो कम भयो जस्तो लाग्छ ।
(दरबार हत्याकाण्डबारे छानविन समितिलाई पारसले दिएको वयानको सम्पादित अंश)
बि.सं. २०५० साल जेठ ३ गते दासढुङ्गामा भएको जीप दुर्घटनामा नेताद्वयको
निधन भएको थियो । नेपाली राजनीतिमा विलक्षण नेताकारुपमा चिनिएका भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ एमालेको मार्गदर्शक सिद्धान्त हो ।
मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमाले र उसका भ्रातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम गर्दैछन् ।
मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा हामीले युट्युवमा फेला परेको एउटा अडियो राखेका छौँ । २०४७ साल चैत ५ गते राजधानीको चाबहिलमा भएको जनसभामा भण्डारीले यसरी सम्बोधन गरेका थिए ।
आज मिति २०७० वैशाख २८ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले प्रमुख दलहरुकै कारण निर्वाचनको मिति घोषणमा ढिलाई भएको र निर्वाचनका लागि कानुन बनाउने विषयमा नै दलहरु अल्भिmएको खबरलाई प्रमुखताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले फेरि ६०१ बनाउन चलखेल सुरु भएको समाचारलाई मुख्य बनाएको छ भने, नागरिक दैनिकले बैद्यको मकुण्डो लगाएर अवैध कारोबार भएको खबरलाई प्रमुताका साथ छापेको छ ।
अख्तियार जुर्मुराएको खबर राजधानी दैनिकले प्रमुख रुपमा छापेको छ भने, मानव अधिकार आयोग घटुवा गर्न लविङ सुरु भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> २४ वैशाख,काठमाडौ। कार्यकर्ता प्रशिक्षणमा पोखरा जाने पुर्व निर्धारित कार्यक्रम प्रचण्डको एकाएक रोकियो। कार्य व्यस्तताको जनाउ दिँदे उनले पोखरा जाने कार्यक्रम रद्द गरेका थिए। आन्तरिक व्यबस्थता देखाउदै पश्चिमाञ्चल क्षेत्रका कार्यकर्ता प्रशिक्षण कार्यक्रम स्थगित गरेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ताको विबाह भोजमा सहभागि हुन बुटबल पुगेका छन ।
माओवादी कार्यकर्ता एवं बाबुराम भट्टराइका धर्मपुत्र विश्वदीप पाण्डेको विबाहमा सहभागि हुन प्रचण्ड भट्टराइसंगै बुटवल पुगेका हुन । पाण्डेले प्रचण्डलाई अंकल भनेर संवोधन गर्छन ।
विबाह समारोहमा नायिका रेखा थापापनि पुगेकी छन ।
बुटबल पुगेको मौकामा प्रचण्डले कार्यकर्ता भेटने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए । यता नागरिक अभियानले भने प्रचण्डको पार्टीको एमाओवादीक पेरिसडाँडामा घेराउ गरेको छ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> माओवादी कार्यकर्ता एवं बाबुराम भट्टराइका धर्मपुत्र विश्वदीप पाण्डेको विबाहमा सहभागि हुन प्रचण्ड भट्टराइसंगै बुटवल पुगेका हुन । पाण्डेले प्रचण्डलाई अंकल भनेर संवोधन गर्छन ।
विबाह समारोहमा नायिका रेखा थापापनि पुगेकी छन ।
बुटबल पुगेको मौकामा प्रचण्डले कार्यकर्ता भेटने कार्यक्रम रहेको उनका सहयोगीले जानकारी दिए । यता नागरिक अभियानले भने प्रचण्डको पार्टीको एमाओवादीक पेरिसडाँडामा घेराउ गरेको छ।
३० चैत, झापा । शनिश्चरे, मोरंगस्थित भूटानी शरणार्थी शिविर सेक्टर आई १ छाप्रो नं. ९ का दिलबहादुर राईलाई कात्तिक २० गते अमेरिकामा रहेका मामाले ३ सय अमेरिकी डलर पठाइदिए । छाप्रोभित्रबाट दिलबहादुर हौसिँदै बाहिर आएर भने-’मलाई अमेरिकाबाट मामाले ३ सय अमेरिकी डलर पठाइदिए, अब तिहार खर्च चलाउने हो, एउटा मोबाइल किन्ने हो, फेसनेवल कपडा किन्छु अनि छाप्रो मर्मत गर्छु ।’
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> सोही शिविर सेक्टर जी ४ का चन्द्र कार्कीको पनि जीवनशैलीमा हिजोआज विगतको भन्दा आकाश पतालको फरक आएको छ । २५ वषर्ीय चन्द्र चार वर्षअघि पोखरामा मिस्त्री काम गर्ने गर्दथे । दैनिक २ सय रुपैयाँमा काम गर्ने गरेका चन्द्रले महिनामा ६ हजार आर्जन गर्थे । काकाकाकी पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि चन्द्रको छाप्रोमा महिनैपिच्छे ५० हजार रुपैयाँ भित्रिने गरेको छ ।
’अमेरिकाबाट डलर आउन थालेपछि कसले गर्छ मिस्त्री काम ?’ चन्द्रले भने-’वर्ष दिनसम्म मिस्त्री काम गरेर कमाएको रुपैयाँ अमेरिकामा पुगेका आफन्तहरुले ६ महिनामै पठाइदिने गरेका छन् ।’ यसैबाट चन्द्रले विगतका आफ्ना दुःख पीडालाई भुल्दै आएका छन् ।
कस्मेटिक सामानमा खर्च
झापाको बेलडाँगी-३ की २० वर्षीय सीता क्षेत्रीको आम्दानी र खर्चको हिसाव बेग्लै छ । अमेरिकामा पुगेका सबै आफन्तले महिनैपिच्छे कम्तिमा २० हजार रुपैयाँ पठाउने गरेका छन् उनलाई । करिब १ वर्षअघिदेखि डलर थापिरहेकी सीताको मासिक खर्चको हिसाव पनि लामै छ । श्रृंगारको सामानमा ५ सय, इन्टरनेट फोनमा १ हजार, मोबाइल रिचार्ज कार्डमा २ हजार, होटलमा नास्ता १ हजार, कपडा इत्यादिमा ४ हजार र अन्य खर्चमा २ हजार गरेर कूल १५ हजार रुपैयाँ मासिक खर्च गर्ने गरेकी छन् उनले ।अमेरिकाबाट आएको डलरले सीताको जीवनस्तर उठाउनका साथै राम्रो लगाउने र मीठो खाने बानी बसिसक्यो । ‘कस्मेटिक सामान र लुगा त महिनैपिच्छे फेर्ने गर्छु’- निर्धक्कका साथ सीता भन्छिन् -’बजारमा आएको फेसेनेवल कपडा, नयाँ ब्राण्डका सामान मेरो पहिलो रोजाइ हुने गर्छ ।’
दिलबहादुर, चन्द्र र सीताजस्तै भूटानी शरणार्थी शिविरमा रहेका करिब ६० हजार शरणार्थीले कुनै न कुनै परिमाणमा रेमिट्यान्स प्राप्त गर्दै आएका छन् । शरणार्थी शिविरमा शरणार्थीको संख्या जसरी घटिरहेको छ, शिविरमा रहेका शरणार्थीले पाउने रेमिट्यान्सको मात्रा पनि त्यही मात्रामा बढिरहेको छ । करिब ३ वर्ष अघिदेखि भूटानी शरणार्थीको छाप्रोमा नियमित रुपमा अमेरिकाबाट डलर भित्रिने गरेको छ । रेमिट्यान्स भित्रिएसँगै शरणार्थीको जीवनशैली त्यसै फेरिने नै भयो, शरणार्थीहरुले प्राप्त गरेको रेमिट्यान्स झापाको दमक, विर्तामोड, मोरङको पथरी, विराटनगर र सुनसरीको इटहरी जस्ता सहरहरुमा खर्च हुने गरेको छ ।
विशेषतः शरणार्थीले कपडा, कस्मेटिक सामान, सुन चाँदी, मदिरा, ग्याँस, सोलार जस्ता सामाग्रीहरुमा रेमिट्यान्सको खर्च गर्ने गरेको देखिन्छ । बढ्दो आम्दानीसँगै शरणार्थीको जीवनस्तर पनि ह्वात्तै चुलिएको छ । अहिले बाँसको चित्राले छापेका छाप्राहरुको छानोमा सोलर प्यानलका प्लेटहरु जोडिएका छन् । विगतमा शरणार्थीहरुका छाप्राहरुमा बिजुली, ग्याँस, चुल्हो, ल्यापटप, क्यामेरा, टि.भी., सवारी साधन लगायतका भौतिक सामग्रीहरुको सुविधा थिएन । तर, अहिले यी सम्पूर्ण सामग्रीहरु शरणार्थीहरुले मजैले उपभोग गरिरहेका छन् ।
मजदुरी बन्द
अमेरिका पुनर्वास कार्यक्रम सञ्चालन हुनुभन्दा अघि शरणार्थीहरु मोरङको पथरी, शनिश्चरे, उर्लाबारी, हसन्दह, अमरदह, बेलबारी, कानेपोखरी, लेटाङ, जाँते र झापाको दमक, विर्तामोड, लखनपुर, धरमपुर, तोपगाछीलगायतका स्थानहरुमा आफ्नो आर्थिक स्थिति मजबुत बनाउनका निमित्त दैनिक मजदुरी गर्न जान्थे । तर, यसरी मजदुरी गर्न जाने शरणार्थीहरु अहिले इतिहास पल्टाएर खोज्नुपर्ने स्थिति आएको छ शिविरमा । हिजोआज अमेरिकाबाट आफन्तहरुले पठाएको सामग्रीहरु र रेमिट्यान्सबाट शिविरभित्र र आसपासका ठाउँहरुमा शरणार्थीहरुले आफैं व्यापार गर्न थालेका छन् । उनीहरुले सागसब्जी, माछामासु, रिचार्ज कार्डको व्यापार गर्ने गरेको भूटानी शरणार्थी शिविर शनिश्चरेका शिविर सचिव चम्फासिंह राईले बताउनुभयो । ‘
शरणार्थी पुनर्वास भएसँगै शिविर आसपासमा सुनचाँदी पसल र मनि ट्रान्सफर खोल्नेहरुको लर्को नै चलेको थियो’ श्रीराम सुनचाँदी पसल एण्ड मनि ट्रान्सफर पथरीका सञ्चालक गणेश ल्वागुन भन्नुहुन्छ-’कहिले काँही एउटै शरणार्थीको नाममा धेरै रकम आउने गरेको छ, कति शरणार्थीले त मेरै पसलबाट सुन चाँदी अर्डर गरेर विदेश पठाउने पनि गर्दा रहेछन् ।’ अमेरिका, क्यानडा लगायतका तेस्रो मुलुकहरुबाट आएको रेमिट्यान्सले शरणार्थीको छाप्रोदेखि शरणार्थीको जीवनशैलीमा समेत प्रत्यक्ष प्रभाव परेको देखिन्छ । भूटानी शरणार्थी शिविर शनिश्चरेका युवा रविन बिष्ट भन्छन्-’तेस्रो मुलुकबाट रेमिट्न्यास शिविरमा नआएको भए शरणार्थीहरुको जीवनस्तर यति माथि उठ्ने थिएन । तर, अहिले शरणार्थीको अवस्था त्यस्तो छैन । रेमिट्यान्सकै कारण आजभोलि शरणार्थीहरुले विगतमा भोगेका दुःख, कष्ट भुलेका छन् ।’
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
प्रेमलाई स्वीट डिसका रूपमा लिनुपर्छ। जसरी स्वीट डिसलाई आरामसाथ स्वाद लिएर खाइन्छ त्यसरी नै प्रेमका मामिलामा पनि हतार गर्नु ह ँुदैन। तनावरहित र आरामपूर्वक गरिएको सम्भोगले छाला सुन्निने, चायाँ, पोतो, रेशेजजस्ता समस्यालाई कम गर्छभने पसिनाले रोमछिद्र सफा हुन्छ र छाला स्निग्ध बन्छ।
नाइट वाकमा जान नरुचाउने हो भने राति अबेरसम्म आफ्नो पि्रयतमसित लव गेम्स खेल्न सकिन्छ। रोमान्टिक डिनरपश्चात्को संसर्गले क्यालोरी बर्नमा मद्दत गर्छ। जति लामो समयसम्म लव गेम्समा सहभागी भइन्छ त्यति नै बढी क्यालोरी बर्न हुन्छ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
उदासी र तनावमा कुनै औषधी सेवन गर्नुअघि प्रेम र आत्मीयताको सहारा लिनु राम्रो हुन्छ। संसर्गमा डिप्रेसनलाई नियन्त्रण गर्ने आश्चर्यजनक तागत हुन्छ। रक्तकोशिकाहरूमा एन्ड्रोफिन हार्माेन बन्छ र मनले सुखको अनुभूति गर्छ।सहवास एक प्रकारले निद्राको सुरक्षित औषधी पनि हो। यो कुनै औषधीभन्दा दस गुणा बढी प्रभावकारी छ। राति संसर्गको सन्तुष्टिपश्चात् स्त्री र पुरुष दुवैको तन मनले पूर्ण रूपले आराम अनुभव गर्छ र उनीहरूलाई मीठो एवं गहिरो निद्राको अनुभूति हुन्छ।
चुम्बन पनि फाइदाजनक छ। मन खोलेर चुम्बन गर्नुपर्छ। जति चुम्बन गरिन्छ त्यति नै डेन्टिस्टबाट टाढा रहिन्छ। विशेषज्ञहरूका अनुसार चुम्बन गर्नाले मुखभित्र श्वासको दुर्गन्ध सिर्जना गर्ने एसिडको स्तर धेरै हदसम्म कम हुन्छ र श्वास गन्हाउँदैन।
टाउको दुखाइमा औषधी नभएर प्रेमको आवश्यकता हुन्छ। तनावबाट मस्तिष्कको रक्तवाहिनीहरूमा सिर्जना हुने बाधालाई सहवासले हटाउन सकिन्छ।
रुघा लाग्दा धेरैलाई बन्द नाकको समस्या हुन्छ। यसका लागि पनि आफ्नो पार्टनरसितको प्रेम लाभदायक सिद्ध हुनसक्छ। विशेषज्ञहरूका अनुसार संसर्गमा संलग्न भए बन्द नाकको समस्यामा आराम प्राप्त हुन्छ। यसलाई दमको प्राकृतिक औषधीका रूपमा पनि लिइन्छ। यसबाट हाछ्यँू आउने समस्यामा लाभ प्राप्त हुन्छ।
यौनसम्पर्क हृदय र सुचारु रक्तसञ्चारका लागि पनि लाभदायक छ। यौनसम्पर्कका समयमा हृदयको धड्कन ७० देखि १ सय ५० प्रतिमिने टसम्म हुन पुग्छ। यसबाट हृदयको राम्रो व्यायाम हुन्छ। सातामा तीन पटकसम्म यौनसम्पर्कमा संलग्न रहे हृदय रोगको सम्भावनामा ५० प्रतिशतले कमी आउँछ। यौनसम्पर्कका बेला गहिरो श्वास-प्रश्वासले फोक्सोलाई बढी मात्रामा अक्सिजन सप्लाई गर्छ।
सम्भोगले भावनात्मक एवं मानसिक स्वास्थ्यका बीच सन्तुलन कायम राख्छ। शोधअनुसार शुक्राणुले महिलाको मुड लिफ्ट गर्ने कार्य गर्छ। कन्डम प्रयोग गर्ने श्रीमान-श्रीमतीको तुलनामा कन्डम प्रयोग नगर्ने श्रीमान्-श्रीमतीमा डिप्रसेनको समस्या बढी हुन्छ। शुक्राणुको सम्बन्ध प्रोस्टाग्लेन्डिन रसायनसित छ। योनिमा प्रवेश गरेपछि यसले महिलाहरूमा एन्टिडिप्रेसेन्टको कार्य गर्छ। धेरै तनाव र उदास रहने महिलाहरूले सुरक्षित यौनसम्पर्कका लागि कन्डमको साटो अरू गर्भनिरोधक उपाय अपनाउँदा मुड सुध्रने सम्भावना हुन्छ।
सम्भोगले पति पत्नीबीचको आत्मीयतालाई अझ बलियो बनाउँछ। युनिभर्सिटी अफ मिसौरीका मनोवैज्ञानिक ल्यूरी मिन्ट्जका अनुसार यौ नसम्पर्कबाट दाम्पत्य सम्बन्धप्रति सकरात्मकता कायम रहन्छ। संसर्गपश्चात् दुवै जनाले एक-अर्काको अँगालोमा केही समय बिताए अझ राम्रो परिणाम प्राप्त हुन्छ।
भिडियो सहित हेर्न तल क्लिक गर्नुहोला :
अनुसन्धानकर्ताहरुले कुनै व्यक्तिले फेसबुकमा लाइक गर्ने लिंक, स्टाटस र पेजका आधारमा उसको व्यक्तित्व पहिचान गर्न सकिने निश्कर्ष निकालेका छन् । क्याब्रिज विश्वबिद्यालयका शोधकर्ताले गरेको अनुसन्धानअनुसार मानिसको लैंगिकता, राजनीतिक झुकाव र उनको बौद्धिक स्तर उसले फेसबुकमा गर्ने लाइकबाट धेरै हदसम्म मापन गर्न सकिन्छ ।
गोपनियताको अधिकारका लागि कार्यरतहरुले भने अध्ययनको निश्कर्षले मानिसहरुलाई सचेत हुने संकेत गरेको टिप्पणी गरेका छन् । अनुसन्धानका क्रममा ५८ हजार फेसबुक प्रयोगकर्ताहरुलाई उनीहरुको गर्ने लाइकको आधारमा अध्ययन गरिएको थियो ।
लाइक्सको माध्यमबाट लैंगिक पहिचान गर्दा ८८ प्रतिशत सत्य हुने अध्ययनको निश्कर्ष छ । साथै, अध्ययनले अफ्रिकीमूलका अमेरिकी र रैथाने अमेरिकी छुट्याउादा त्यो ८५ प्रतिशत मिल्ने शोधकर्ताहरुको भनाई छ ।
फेसबुक लाइक्सले मुस्लिम र क्रिश्चियन धर्मावालम्बी छुट्याउादा ८२ प्रतिशत सत्य हुने र लागूऔषधको सेवनकर्ता हो/होइन् भन्ने छुट्याउँदा ६५ देखि ७३ प्रतिशत सत्य हुने अध्ययनले निश्कर्ष निकालेको छ
भिडियोको लागी तल क्लिक गर्नुहोला
समाजिक सञ्जाल ट्वीटरमा अश्लील र आपत्तिजनक शब्द प्रयोग गरेर मेन्सन गर्न थालेपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराई हैरानीमा पर्नुभएको छ ।
केही ट्वीटर प्रयोगकर्ताहरुले भट्टराईलाई मेन्सन गरेर अश्लील र आपत्तिजनक शब्द प्रयोग तथा तस्वीरहरु प्रयोग गर्ने गरेको बताइएको छ ।
ट्वीटरमा के के लेखियो त हेर्न तल क्लिक गर्नुहोला :
केही ट्वीटर प्रयोगकर्ताहरुले भट्टराईलाई मेन्सन गरेर अश्लील र आपत्तिजनक शब्द प्रयोग तथा तस्वीरहरु प्रयोग गर्ने गरेको बताइएको छ ।मंगलबार ट्वीट गर्दै प्रधानमन्त्री भट्टराईले अश्लील शब्द प्रयोग नगर्न आग्रह समेत गर्नु भएको छ । ट्वीटमा लेखिएको छ-’कृपया अश्लील शव्दको प्रयोग नगरौं । न्यूनतम शिष्टता निर्वाह गरौं । मन नपरे वा मन नलागे लेख्ने वा वोल्ने कष्ट नगरौं ।’
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले प्रधानमन्त्रीको आपत्ति ट्वीटरमा दिइएको प्रतिक्रियाप्रति नभई अश्लील गालीप्रति भएको बताउनु भयो । ‘कतिपय प्रयोगकर्ताले आपत्तिजनक शब्द तथा तश्वीर प्रयोग गरेर प्रधानमन्त्रीलाई मेन्सन गरेका छन्’उहाँले अनलाइनखबरसँग भन्नुभयो-’उहाँको अपत्ति अश्लील गालीमा हो । ट्वीटरमा दिइएको प्रतिक्रियामा होइन् ।’
ट्वीटरमा के के लेखियो त हेर्न तल क्लिक गर्नुहोला :
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भारतको जयापुरमा विश्वकर्मा इंडस्ट्रियल एरियाका एक फ्याक्ट्रिका मालिकले एक जना महिलालाई बिहे गर्ने प्रलोभन देखाएर १० वर्षसम्म सेक्स गरेको खुलासा भएको छ । यो कुरा महिला म्यानेजरले बाहिर ल्याएपछि थाहा भएको हो । प्रहरिका अनुसार टोंक फाटककि ३८ वर्षिया माहिला विश्वकर्मा रोड नं ९ को शामिक प्राइवेट लिमिटेडमा कैयौ वर्षदेखि म्यानेजरका रुपमा काम गर्दै आएकी थिइन । उक्त महिलाको बयानअनुसार उनि त्यस कम्पनिमा एकाउन्टेन्टका रुपमा काम गर्न थालेकी थिइन ।
कैयौ प्रकारको प्रलोभनमा पारि कम्पनीका मालिकले उनलाई म्यानेजरका रुपमा नियुक्त गरिदिए । बिहे गर्ने आशा देखाएर मालिकले उनलाई १० वर्षसम्म सेक्स गर्दै आएका हुन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>> 
कैयौ प्रकारको प्रलोभनमा पारि कम्पनीका मालिकले उनलाई म्यानेजरका रुपमा नियुक्त गरिदिए । बिहे गर्ने आशा देखाएर मालिकले उनलाई १० वर्षसम्म सेक्स गर्दै आएका हुन ।
उनलाई सुन्धारास्थित काठमाडौं मलमा कस्मेटिक्स पसल गर्ने नवीन दाहालले गत पुस २१ मा दुबई पठाएका थिए । दाहालले मासिक १ लाख ६० हजार रुपैयाँ पाउने लोभ देखाएका थिए । उनी बहकिइन् । त्यहाँ उनलाई एस्टोरिया होटलको सुरसंगम रेस्टुरेन्टमा काम लगाइयो, तर डान्सबारमा गर्दागर्दै उनको खुट्टामा समस्या सुरु भयो ।
‘आराम गर्न खोज्दा जबर्जस्ती काम लगाउँथे,’ नर्भिकको शय्याबाट उनले भनिन्, ‘पेन किलर खान लगाएर डान्स गराउँथे ।’ उनका अनुसार उक्त रेस्टुरेन्टले उनलाई दाहालबाट १ लाख ६० हजार रुपैयाँमा किनेको बताउने गरेको थियो । ‘नाच्न सक्तिनँ भन्दा तँमाथि ठूलो रकम लगानी भएको छ, त्यो उठाउनुपर्छ भन्थे,’ उनले प्रहरीलाई भनेकी छन्, ‘नाचेर कमाउन नसक्ने भए अरूसँग अनैतिक सम्बन्ध राखेर भए पनि कमाउनुपर्छ भनेर जबर्जस्ती गर्थे ।’
उनलाई नाच्न नसकेको भन्दै चिसो भुइँमा सुताउने, खान राम्रो नदिने गरिएको थियो । आफूलाई स्वास्थ्यले साथ नदिएपछि उनले नेपाल फर्काइदिन रोईकराई नगरेकी थिइनन् । तर रेस्टुरेन्ट सञ्चालकले ‘३ लाख ५० हजार रुपैयाँ दिने भए मात्र देश फर्काइदिने’ भन्ने गरेका थिए । अनि उनले रेस्टुरेन्ट सञ्चालकमार्फत नेपालमा रहेका एक साथीलाई फोन गरेर त्यति रकमको जोहो गर्न लगाएपछि उनको उन्मुक्तिको बाटो खुलेको थियो ।
‘त्यो रेस्टुरेन्टको सञ्चालककी श्रीमतीको भाइलाई यिनीहरूले नगद उपलब्ध गराइदिएका थिए,’ अनुसन्धानमा संलग्न महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकृतले भने, ‘रकम पाएपछि पनि उनलाई फिर्ता ल्याउन तदारुकता देखाइएन, उल्टो पैसा कम भएको भन्दै शारीरिक र मानसिक दबाब दिइयो ।’
रेस्टुरेन्ट सञ्चालक आलम नसिरकी पत्नी लक्ष्मी भन्ने माया शाह नेपाली हुन् । उनले नेपालमा सम्पर्क व्यक्तिमार्फत र आफू स्वयं आएर डान्सबारका लागि युवतीहरू छानेर लैजाने गरेको प्रहरीले जनाएको छ । शाहले उनका भाइ वीरेन्द्रबहादुरलाई ती डोटेली चेलीलाई नेपाल फर्काउने रकम लिएका थिए । १ लाखको चेक र ५० हजार रुपैयाँ नगद लिएर पनि नछोडेपछि परराष्ट्र मन्त्रालयमार्फत उनलाई नेपाल फर्काइएको हो ।
उनलाई पर्यटक भिसामा डान्सबारमा काम गर्न पठाउने दाहाल र शाहलाई अपराध महाशाखाले पक्राउ गरेको छ । पीडित युवतीका भाइले दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा किटानी जाहेरी दिएका छन् ।
दाहालको ज्याठामा टीएनएन नामक ट्राभल एजेन्सी छ । काठमाडौं मलमा ‘द न्यु लेडी कलेक्सन’ नामक पसल छ । पहिले आफैं डान्सर रहेका दाहालले राजधानीका डान्सबारबाट राम्रा युवतीहरूलाई लालच देखाउँदै मलेसिया, सिंगापुर र दक्षिण अफ्रिकासमेत विदेश पठाउने गरेको प्रहरीले
जनाएको छ ।
कानुनले स्वीकृति नदिएकाले दलालहरूले त्यस्ता डान्सरलाई पर्यटक भिसामा तीन महिनाका लागि पठाउने गरेका छन् । ‘राम्रा केटीहरू भए दोहोर्याएर पुनः लगिन्छ, नत्र तीन महिनापछि अरू खोज्छन्,’ एक प्रहरीले भने, ‘एक हिसाबले मानव तस्करी नै गरिरहेका छन् ।’ त्रिभुवन विमानस्थलमा सुरक्षा जाँच कडा भएपछि अहिले दलालहरूले भारतको दिल्लीबाट उडाउने गरेका छन् । त्यसबापत एउटा दलालले डान्सर युवती हेरी २० हजारदेखि ५० हजार रुपैयाँसम्म कमिसन पाउने गरेका छन् । त्यस्ता युवतीहरूको सपना पूरा हुने ग्यारेन्टी नभए पनि दलालको कमिसन कतै जाँदैन ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
सायद यो कुरा पढ्दा हामी नेपालीलाई अचम्म लाग्छ, किनकी हामीकहाँ कुनै पुरुषले आफ्नी श्रीमती बाहेक अरुसँग समागम गरी गर्भ बोकाउने कुरा अवैध तथा अनैतिक हुन्छ । तर यहीँ दुनियामा यस्ता व्यक्ति पनि छन् जसले हरेकप्रसँग हो हल्याण्डका एड हबेन नामका को । ४२ वर्षका एड पछिल्लो ९ वर्षभित्रमा ८२ जना बच्चाका पिता बनिसकेका छन् । उनले हरेक महिना सालाखाला १५ जना महिलासँग यौन सम्बन्ध कायम गरी यस्तो किर्तिमान राखेका हुन् । बहु स्त्रीवादी यी पुरुषसँग रात बिताउनै तिनै महिलाबाट जन्मेका लालाबालाको संख्या झण्डै ७ दर्जन पुगेको छ ।
बच्चा जन्माउनका लागि महिलाहरुसँग यौन सम्बन्ध कायम गर्ने कामको सुरुवात हवेनले ९ वर्ष पहिले सुरु गरेका थिए । उतिबेला उनले ३४ वर्षकी एक निसन्तान महिलासँग सम्भोग गरे । त्यतिबेला सम्म कुपनि महिलासँग सम्भोग नगरेका हवेनले तिनै महिलासँग रात बिताएर आफ्नो कुमारत्व भंग गरेका थिए । तर त्यसपछि उनको सम्भोगको गति तिब्र गतिले अघि बढ्यो र उनलाई पछाडि फर्केर हेर्नुपरेन । उनी एक प्रकारले महिलालाई गर्भाधान गराउने पेशेवर मानव साँढेको भूमिकामा प्रस्तुत भए ।
पछिल्लो ९ वर्षमा उनको शुक्रकिटबाट कैयौँ महिलाको कोख भरिएको छ । यो बीचमा उनी ४५ जना बच्ची तथा ३५ जना बच्चाको बाउ भएका छन् । उनका सन्तानहरु जर्मनी, हल्याण्ड, इटाली, स्पेन, बेल्जियम, प|mान्स तथा न्युजिल्याण्ड लगायत विश्वका विभिन्न देशमा छरिएका छन् ।
खबर अनुसार हबेनले प्रायः आफुबाट गर्भाधान गर्न चाहने महिलाहरुलाई सम्भोगका लागि आफ्नै घरमा बोलाउँछन् । तर यदि महिलाहरु खर्चपर्च तथा अरु कारणले उनको घरमा आउन नसक्ने भएमा हबेन आफै महिलाले बोलाएको ठाउँसम्म पुगेर नित्यकर्म पूरा गर्छन् ।
हबेनका अनुसार उनले सुरुमा स्थानीय क्लिनिकमा आफ्नो शुक्रकिट दान गर्न सुरु गरेका थिए । तर पछि उनले शुक्रकिट दान गर्नुभन्दा प्राकृतिक तरिकाले नै प्रजनन गराउनु राम्रो भएको ठानेर प्राकृतिक तबरबाटै महिलालाई सम्भोग गराउने पेशा सुरु गरे ।
जर्मनीको एक वेबसाइट सुपरमासपेन्डर डट डे को माध्यमबाट निसन्तान महिलाले यी पुरुषबाट गर्भाधान गर्ने चाहना पूरा गर्न सम्बन्ध स्थापित गर्न सक्छन् । हबेनसँग सम्भोग गर्न चाहने महिलाले आफ्नो निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्छ र अर्को कुरा लागु औषधको सेवन गर्ने महिलाले पनि हबेनसँग रात बिताउने चाहना पूरा गर्न पाउँदैनन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
अन्य येस्तै भिडियो हेर्न तल क्लिक गर्नुहोला :
बेलायतमा हालै एक अनौठो सर्वेक्षण भएको छ । जसमा दाबी गरिएको छ कि त्यहाँको एक ओछ्यान १० वर्षमा ७ सय २० घरेलु झगडा र ४ सय ८० पटक सेक्स सम्बन्धित गतिविधिको साक्षी बन्छ ।
यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।
अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।
डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
यसबाहेक १० वर्षमा एक ओछ्यानबाट औसत ३ हजार ६ सय ५० ट्वीस र १४ हजार ६ सय टेक्स्ट म्यासेज गरिने गरिन्छ ।
अध्ययनले यो पनि देखाएको छ कि बेलायतीहरु १० वर्षमा मात्रै २ वर्ष र ८ महिना आफ्नो ओछ्यानमा सुत्ने गर्छन् । त्यस्तै यस समयमा ३ हजार ६ सय ४० पटक अंगालो मार्ने काम हुन्छ भने ४ हजार १ सय ६० पटक चुम्बन हुने गर्छ ।
डेलिमेलमा प्रकाशित रिपोर्ट बमोजिम बेलायतीहरु १० वर्षमा ३८ घण्टा ५० मिनेट फोनमा कुरा गरेर बिताउने गर्छन् भने ७० दिन भन्दा धेरै फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालहरुमा समय व्यतित गर्ने गर्छन् ।
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
भिडियोको लागी तल क्लिक गर्नुहोला >>>
ट्वीटरमा पूनमलाई फोलो गर्न माथि क्लिक गर्नुहोस् :
उत्ताउला र उत्तेजित तस्बीर खिचाउनेमा चर्चित मुम्बईकी मोडेल पूनम पाण्डेले सस्तो लोकप्रियताका लागि ट्वीटरमा एक प्रतियोगिता शूरु गरेकी छिन् । यस प्रतियोगिता अन्तरगत पूनमका लागि एक दमै राम्रो ट्वीट् गर्ने कुनै एक जनालाई नशामा प्रयोग गरिएको बिकिनी उपहार स्वरुप प्रदान गर्नेछिन् । स्मरणीय छ पूनम अभिनित फिल्म नशा बाट बलिवुडमा डेब्यू गर्दै छिन् ।
अब पूनमको बिकिनी कसलाई प्राप्त होला यो त थाहा छैन तर पूनमको ट्वीटरमा लोकप्रियता भने बढेको छ ।
महिलाहरूमा ३० बर्षको उमेरपछि सेक्समा निकै रूची बढ्ने गर्दछ । हालै गरिएको एक सर्भेमा देखिए अनुसार महिलाहरू ३० बर्षको उमेरपछि निकै सेक्सको मामलामा निकै उर्जावान हुने गर्दछन् ।
बास्तबमा, अहिले सम्मको रिसर्चमा मानिँदै आएको थियो कि महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै गजबको हुने गरेको बताइँदै आएको थियो । तर अहिलेको नयाँ अध्ययनले भने महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स यस उमेरदेखि थप ७ बर्ष सम्म हुने गर्दछ ।
सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुडका अनुसार धेरैजसो महिलाहरूमा सेक्सको इच्छा उमेरका साथमा बढ्दै जान्छ । त्यसपछि मध्य ३० देखि ४० कि बिचमा सेक्सको चरम अबस्थामा रहने गर्दछन् ।
यस अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको थियो ।
एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । यस उमेर समूहमा एक तिहाई भन्दा धेरै महिलाहरूले आफ्नो सेक्स लाइफबाट निकै खुसी भएको बताएका थिए ।
बास्तबमा, अहिले सम्मको रिसर्चमा मानिँदै आएको थियो कि महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै गजबको हुने गरेको बताइँदै आएको थियो । तर अहिलेको नयाँ अध्ययनले भने महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स यस उमेरदेखि थप ७ बर्ष सम्म हुने गर्दछ ।
सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुडका अनुसार धेरैजसो महिलाहरूमा सेक्सको इच्छा उमेरका साथमा बढ्दै जान्छ । त्यसपछि मध्य ३० देखि ४० कि बिचमा सेक्सको चरम अबस्थामा रहने गर्दछन् ।
यस अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको थियो ।
एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । यस उमेर समूहमा एक तिहाई भन्दा धेरै महिलाहरूले आफ्नो सेक्स लाइफबाट निकै खुसी भएको बताएका थिए ।
|
|
टाइटानिकका सुपरस्टार नायक लियोनार्दो डिकाप्रियो केह दिनअघि मायामी बिचमा पानीभित्र रमाइरहेका थिए । स्विमिङ गरिरहने क्रममा उनी यस्तो केटीसँग नजिकिन पुगे जो नाङ्गै थिइन् । ती केटी नाङ्गै समुन्द्रमा स्विमिङ गर्दै रमाईरहेकी थिइन् । यसरी नाङ्गै केटी आफ्नो अगाडि देखेपछी नायक लियोनार्दो दंग परे । उनले यसरी खुला ठाऊँमा एउटी केटीलाई नाङ्गै पहिलोपटक देखेको जसरी नै दंग परेर हेरेका थिए ।
उनले चलचित्रमा त यस्ता दृश्यहरू निकै हेरिसकेका छन् । उनले उनको चर्चित चलचित्र टाइटानिक नायीकाको नग्न शरिरको दर्शन धेरै पहिले गरेका हुन् । यस्तै उनले अन्य चलचित्रमा समेत यस्ता दृश्य हेरने मौका नपाएका भने होइनन्। तर सार्वजनिक ठआऊँमा यस्तो दृश्य देखेर भने उनी आश्चर्यमा परेका हुन् की ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
उनले चलचित्रमा त यस्ता दृश्यहरू निकै हेरिसकेका छन् । उनले उनको चर्चित चलचित्र टाइटानिक नायीकाको नग्न शरिरको दर्शन धेरै पहिले गरेका हुन् । यस्तै उनले अन्य चलचित्रमा समेत यस्ता दृश्य हेरने मौका नपाएका भने होइनन्। तर सार्वजनिक ठआऊँमा यस्तो दृश्य देखेर भने उनी आश्चर्यमा परेका हुन् की ।
भिडियोको लागी तल क्लिक गर्नुहोला
बेलायतमा गरिएको एक र्सर्भेक्षणले त्यहाँका महिलाहरुका स्तनको आकार पहिलेभन्दा औषतमा ठूला भएको देखाएको छ । महिलाले लगाउने ब्रा उत्पादन गर्ने कम्पनीहरुले दिएको तथ्यांकलाई आधार मानेर गरिएको अध्ययन अनुसार पछिल्ला दिनहरुमा ठूला साइजका ब्रा को माग बढ्दै गएको छ भने साना साइजका ब्रा खोज्नेहरु कम हुँदै गएका छन् ।तथ्यांकले खासगरी उत्तरी बेलायत, मध्यक्षेत्र तथा आयरल्याण्डका महिलाहरुमा ठूलो आकारका ब्रा को खपत ह्वात्तै बढेको छ । जबकी दक्षिणी बेलायत तथा स्कटल्याण्डका महिलाका वक्षस्थल तुलनात्मक रुपमा केही साना छन् ।
उता वेल्सले भने औषतमा सबैभन्दा ठूला आकारका ब्रा को अत्यधिक खपत हुने क्षेत्रको रुपमा नाम लेखाउन सफल भएको छ, जहाँका औषत महिलाहरुको लागि मिल्ने ब्रा भनेको इ कप साइजको हो ।
ब्रा डिजाइनर शारोन वेबले विगतमा भन्दा महिलाका स्तनको आकार ठूला हुने गरेको स्विकार गर्दै ठूला आकारका ब्रा को माग र खपतले यसलाई पुष्टि गरेको बताउँछन् ।
|
|

भारतिय प्रहरीले यसै साता महाराष्ट्रको सांस्कृतिक राजधानी पुनावाट एक दर्जन महिला पक्राउ गरे । ति महिलाहरु हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् । पुनास्थित कोरेगाँउ पार्कमा हाइ प्रोफाइल सेक्स गतिविधि हुने आशंकामा प्रहरीले छापा मार्दा नेपाली महिला सहित १२ जना पक्राउ परे । यसैगरी प्रहरीले अन्य ५ दलाललाई समेत पक्राउ गरेको छ ।
स्थानिय प्रहरीले त्यस आसपासका क्षेत्रमा छापा मारेपछि हाइ प्रोफाइल सेक्स गतिविधिमा संलग्नहरु पक्राउ परेका थिए । पक्राउ पर्ने अन्यमा उजवेकिस्तान, बंगलादेश र वाँकी भारतका छन् ।
|
|
Recent Updates
Recomment to Your Friends
Current Views
Popular Posts
Labels
- bollywood (104)
- feature (95)
- hijo aja ka kura (1)
- Hollywood (30)
- hotnews (56)
- Kollywood (115)
- Media (6)
- Music (3)
- news (22)
- Rashifal (73)
- sex (226)
- technology (50)
- TVSHOW (61)
- अचम्म संसार (362)
- अन्तराष्ट्रिय (203)
- अन्तवार्ता (30)
- अन्य (47)
- खेलकुद (83)
- ग्ल्यामर (216)
- भिडियो (107)
- मनोरञ्जन (292)
- समाचार (1462)
- समाज (305)
- स्वास्थ्य (167)






















